अनलाइन साहित्यिक ब्लग

  • Home
  • Nepal
  • Liwang
  • अनलाइन साहित्यिक ब्लग

अनलाइन साहित्यिक ब्लग अनलाइन साहित्यिक ब्लगको आधिकारिक फेसबुक पेज

सर्बप्रथम त हाम्रा आदरणिय सम्पूर्ण पाठक बृन्दहरुमा हार्दिक नमस्कार एबं स्वागत छ !

अहिले हामी २१ औं शताब्दीको सूचना र संचारको युग परिबर्तानमा छौं। संचार क्षेत्रमा अनलाइनले नै धेरै विकास गरिरहेको छ। संचारमाध्यमहरु अचेल क्रमश विकासको अग्रगतीमा दौडिरहेको छन्। केही दशक देखी यता संचार क्षेत्र छापाखाना र एफ.एम. रेडियो, टेलिभिजन भन्दा पनि अरु बिकसित संचार माध्यमको रुपमा ई-मेल इन्टरनेटको विकासहरु भइरहेको

छ। सम्पुर्ण ब्यापारी, बुद्धिजिबी, पत्रकार सबै मान्छेहरुको चाहनाहरुलाई छुट्टै संसारको दुनियाँमा परिबर्तन गर्न सहयोग गरेको छ इन्टरनेटले।

अहिले ई-मेल इन्टरेनट र फेसबुक सामाजिक संजालमा मान्छे बस्नै नसक्ने भईसकेको अवस्था छ। अन्य विकसित देशहरुको तुलनामा हाम्रेा नेपालमा पनी ई-मेल इन्टरनेटको विकास र बिस्तार त्यति लामो समय पनी भएको छैन तर इन्टरनेटको पहुँच धेरै बद्धो छ। सन्देश आदाप्रदान गर्ने माध्यम चिठी पत्र पठाउने मध्यम पहिला नेपालमा गोरखापत्र मात्र थियो। पछि पछी क्रमश अन्य छापाखानाहरु र साचारमाध्यमहरु पनि वृद्धि हुँदै गए। रेडियो नेपाल, नेपाली च्यानेल, टेलिभिजन हुँदै अहिले त सबै मिडियाहरु अनलाइनमा आई सकेको छ।

तर हाम्रेा अझै नेपालमा संचार क्षेत्रको पूर्ण रुपमा विकासहरु बिकसिसित रुपमा अगाडी छैन्। अर्को तिर इन्टरनेट पहुँच हुने युवा बर्गहरु विदेशमा होस् या स्वदेशमा…. उनीहरुको मनभित्रका साहित्यीक लेख/रचनाहरुलाई प्रस्फुटन गर्न सकिरहेका थिएनन् पहिले। तर, अहिले संचारको लोक प्रिय संझाल फेसबुक, ट्वीटर, अन्य संजालमा पनी भावना पोख्ने गरेका छन् र गर्दै पनि आईरहेका छन्। यस्तो यो अवस्थामा हामीले स्वदेश तथा विदेशमा छरिरएर रहेका सम्पपूर्ण नेपालीहरुका लागि नेपाली भाषा र साहित्यलाई बिश्वब्यापी गर्ने एउटा सान्क प्रयासले सम्पुर्ण अनुज, अग्रज सर्जहरुको सिर्जना र परिचय एउटा सञ्जालमा जोड्ने अनलाइन साहित्यिक ब्लगले प्रयास गरिरहेको छ गर्दै छ। आशा गरौ अनलाइन साहित्यिक ब्लग डटकम सबैका लागी महत्व पूर्ण बिशुद्ध साहित्यिक वेब म्यागजिनको रुपमा सबै सामु चिनिनेछ।

अनलाइन साहित्यिक ब्लग अहिले ब्लगको रुपमा अनलाइन बाट प्रकाशित छन। सबै साहित्यिक सर्जकहरुको न्यानो माया र सहयोग र साथ मिलेसम्म यस ब्लगलाई बिस्तारै सबै परिमार्जित गर्दै अगाडी लगिने छ। तर यी सबै अनलाईन साइट चलाउन आर्थिकको आवश्यक पर्ने भएकोले तपाईं पनि यस साहित्यिक अनलाइन पत्रीकालाई अझ राम्रो वनाएर एप्लिकेसन आदि नयाँ फिचरमा सबैको हातमा पढ्न पाइयोस भन्न चाहनु हुन्छ भने तलको इमेलना सम्पर्क गर्नुहोला। पारदर्शी रुपमा सहयोगी सर्जकहरुको नाम ठेगाना सहयोग रकम सहित हामी यसै वेबसाईटमा प्रकाशित गर्ने छौ। हाल यस् अनलाइन साहित्यिक ब्लग नवराज बुढाले डोमेन, होस्टिङ, डिजाइन सबै गरेर सञ्चालनमा ल्याउनु भएको छ।


यहाँ प्रकाशित कुनै पनि सिर्जनहारु साभार गर्दा स्रोत अनिवार्य खुलाईदिनुहुन पनि सबै माझ अवगत गराउन चाहन्छौ।


तपाईं सङ्ग पनि कुनै साहित्यिक लेख रचनाहरु छन भने हामिले फेसबुक पेज र तलको इमेल मार्फत पठाउन सक्नुहुनेछ ।
अनलाइन साहित्यिक ब्लग डटकम
वेव : www.onlinesahityikblog.com
इमेल : [email protected]

Address

Liwang
22106

Alerts

Be the first to know and let us send you an email when अनलाइन साहित्यिक ब्लग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अनलाइन साहित्यिक ब्लग:

Share

Category