Paradise Lamjung

Paradise Lamjung proud to be lamjunge ❤️

  Aja bihana 4 Dekhi 5 baje sama ko bichma besishahar-7, Thulo pandhera ma gharkaii agadi Bata ( ga 23 pa 6450 ) number ...
12/03/2024


Aja bihana 4 Dekhi 5 baje sama ko bichma besishahar-7, Thulo pandhera ma gharkaii agadi Bata ( ga 23 pa 6450 ) number vayeko pulsar ns 200 bike chori vayeko huna le.jo koile dekhnu vayo vane.diyeko number ma Khabar gari sahyog gari dinu huna Lai Hardik anurodh gardaixu.r Sathai share Pani gari dinu hola .
9846900432, 9806546440 , 9841078974.

Razan Gurung

2nd match Samana turture VS KTM
29/12/2023

2nd match

Samana turture VS KTM

09/12/2023

1st half

bsr 8 =0
bsr 1=1

09/12/2023

bsr 10 won by penalty

09/12/2023

Mayor cup update

Today's 1st match
Bsr 10 VS bsr 11 time 11 am
2nd match
Bsr 1 VS bsr 8 time 12 pm

08/12/2023

चौथो मेयर कप फुटवल प्रतियोगितामा अन्तरगत दुई सेमि फाईनल खेल हरु भोली सनिबार हुनेछ ।
पहिलो सेमी फाईनल खेल
बे.न.पा - १० VS बे.न.पा - ११ [रिपोर्टीङ समय - ११:०० ]
दोस्रो सेमी फाईनल खेल
बे.न.पा - १ VS बे.न.पा - ८ [रिपोर्टीङ समय - १२:०० ]

Note - फाईनल आईतबार हुनेछ ।

07/12/2023

Mayor cup update

सेमि फाइनलमा जाने टिमहरू
बेसीशहर १
बेसीशहर ८
बेसीशहर १०
बेसीशहर ११

07/12/2023

Full time

Bsr 7 =0
Bsr 11 =2

बेसीशहर नगरपालीका वडा स्तरीय अन्तरगतको चौथो मेयर कप २०८० फुटबल प्रतियोगीताआज भएकाे दाेस्राे दिनकाे खेलपहिलो खेलबेसिशहर न...
06/12/2023

बेसीशहर नगरपालीका वडा स्तरीय अन्तरगतको चौथो मेयर कप २०८० फुटबल प्रतियोगीता
आज भएकाे दाेस्राे दिनकाे खेल
पहिलो खेल
बेसिशहर नगरपालीका वाडा न १ (३) VS (१) बेसिशहर नगरपालीका वाडा न ३
दोस्रो खेल
बेशिसहर नगरपालीका वाडा न ६ (०) VS (२) बेसिशहर नगरपालीका वाडा न ७
तेस्रो खेल
बेशिसहर नगरपालीका वाडा न ८ (१) VS (०) बेशिसहर नगरपालीका वाडा न ९

लमजुङकी माया र कावासेतीका सुरेन्द्रले समलिङ्गीको विवाह दर्ता गराई इतिहास रचेपछि सुरेन्द्र भन्छन् : ‘आज माया र मेरो विवाह...
29/11/2023

लमजुङकी माया र कावासेतीका सुरेन्द्रले समलिङ्गीको विवाह दर्ता गराई इतिहास रचेपछि सुरेन्द्र भन्छन् :

‘आज माया र मेरो विवाह भएको छ, हामी एकदमै खुसी छौं नेपालले हामीलाई आज नागरिक सरह सम्मान दिएको प्रत्याभूति महसुस भएको छ। यो ऐतिहासिक दिनमा यहाँहरूले हामीलाई शुभकामना दिनुहोला’ ❤️

लमजुङको गाउँ: Stunning aerial view of Bhujung Village , Lamjung. ❤️Pic. Pujan Sapkota
02/10/2023

लमजुङको गाउँ: Stunning aerial view of Bhujung Village , Lamjung. ❤️

Pic. Pujan Sapkota

Good Morning Nepal From Ghaley Gau, Lamjung.❤️🙏Pic: Rijan photography
27/09/2023

Good Morning Nepal From Ghaley Gau, Lamjung.❤️🙏

Pic: Rijan photography

झापाका २५ वर्षिय युवकले  लमजुङको बैँसीसहरमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाए!.😔
24/09/2023

झापाका २५ वर्षिय युवकले लमजुङको बैँसीसहरमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाए!.😔

LAMJUNG ❤️🙏
14/07/2023

LAMJUNG ❤️🙏

Happy Birthday Jhamak Ghimire 😍A successful and Inspirational Women Ever❤️
06/07/2023

Happy Birthday Jhamak Ghimire 😍
A successful and Inspirational Women Ever❤️

Samikshya Adhikari in a recent interview says, “ " दाइले दुबईमा दु:ख गरेर घरको तल्ला थप्नुभयो , छिमेकीहरु छोरीले पाएको द...
05/07/2023

Samikshya Adhikari in a recent interview says, “ " दाइले दुबईमा दु:ख गरेर घरको तल्ला थप्नुभयो , छिमेकीहरु छोरीले पाएको दशलाखले थपे भनेर आमा बाउलाई टर्चर दिन्छन् जुन पैसा मैले लिदा पनि लिएको तपाईं सोध्न पनि सक्नुहुन्छ अर्को जन्म भयो भने छोरीको जन्म कहिले नहोस् ।”

14 June : Today is 3rd Death Anniversary of Sushant Singh Rajput.😢• Sushant Singh Rajput will forever live in our hearts...
14/06/2023

14 June : Today is 3rd Death Anniversary of Sushant Singh Rajput.😢
• Sushant Singh Rajput will forever live in our hearts.♥️

Amazing: Popular Couple Aayoush and Alizeh's TikTok live is now watching by 220k+ people 😱
28/05/2023

Amazing: Popular Couple Aayoush and Alizeh's TikTok live is now watching by 220k+ people 😱

25/04/2023

नयाँ चितवन मत अपडेट:
🔔घण्टी: ४१,५०४,
रुख: ७,६९५,
सुर्य: ७,३९९,

Interesting: Today is Breakup Day. Some People celebrate this week from February 15 and it ends today with Breakup.😊💔
21/02/2023

Interesting: Today is Breakup Day. Some People celebrate this week from February 15 and it ends today with Breakup.😊💔

डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको र अझै ५० प्रतिशत काम बाँकी रहेको डुम्रे–बेँसीसह...
20/02/2023

डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको र अझै ५० प्रतिशत काम बाँकी रहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताएका छन्। RSS

-File Photo

Night view of bhulbhule,Lamjung ❤️🙏pic.Naiche Lamjung
15/02/2023

Night view of bhulbhule,Lamjung ❤️🙏
pic.Naiche Lamjung

14/02/2023

Mah raksi khayera jhyaap vayera sutni manxelai valentine na salentine.

05/02/2023

Aama bau ko birthday yad nahune lai khub Ronaldo neymar ko birthday lagiraxa.

Sad News : काठमाडौंबाट आउँदै गरेको लमजुङको राइनास नगरपालिकाको गाडी शुक्रवार धादिङको आदमघाटमा दुर्घटना हुँदा राईनसका मेयर...
04/02/2023

Sad News : काठमाडौंबाट आउँदै गरेको लमजुङको राइनास नगरपालिकाको गाडी शुक्रवार धादिङको आदमघाटमा दुर्घटना हुँदा राईनसका मेयर, प्रशासकीय प्रमुख सहित ४ जना घाइते भएका छन्।

एक मोटसाइकलले बाटो काट्ने क्रममा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको हो। घाईते भएका सबैजना उपचारपछि डिस्चार्ज भएको धादिङ प्रहरीले बताएको छ।

Source: Dhading Police

Aba viral hune palo Lamjunge ko 😍लम्जुङको सुन्दरबजारमा फाल्गुन १८ गते देखि नवाै सुन्दरबजार महोत्सव हुने भएको छ। -Represe...
03/02/2023

Aba viral hune palo Lamjunge ko 😍

लम्जुङको सुन्दरबजारमा फाल्गुन १८ गते देखि नवाै सुन्दरबजार महोत्सव हुने भएको छ।

-Representative Photo

30/01/2023

Kasari hora arkako boyfriend Lai aafno banaune.

29/01/2023

Kash timro thutuno jastai mero net chaldeko vaye 🙄🙄

26/01/2023

Interesting: लम्जुङको राइनस नगरपालिकाले कोदोको उत्पादन बढाई, रक्सी बनाएर ब्रान्डिङ् (Branding) गर्ने तयारी गरेको छ।

वसन्त पन्चमी अर्थात सरस्वती पुजाको सबैमा शुभकामनाHappy Saraswati Puja to everyone ❤️😊I wish Goddess Saraswati bless all ...
26/01/2023

वसन्त पन्चमी अर्थात सरस्वती पुजाको सबैमा शुभकामना
Happy Saraswati Puja to everyone ❤️😊
I wish Goddess Saraswati bless all of us with more knowledge and wishdom.❣️🙏

Address

Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Paradise Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share