Bajung, Parbat

Bajung, Parbat बाजुङ नेपालको धवलागिरी अञ्चल अन्तर्गत, पर्वत जिल्लामा पर्ने एक सुन्दर एवं रमणीय गाउँ हो ।

02/01/2025

बानियॅा निर्माण सेवा कम्पनी प्रा. लि. द्वारा पातिचौर - बाजुङ - क्याङ -नागि सडक निर्माण कार्य तिब्र गतिमा अघि बढिराखेको कुरा सम्पुर्ण बाजुङ बासिहरुमा जानकारि गराउन चाहन्छौ ।

31/12/2024

मखमली चोली माथि छड्के लायो घलेकी
रूपै सुन्दर मेरी हजुर धपक्कै बलेकी❤️

12/12/2024

गाउँ घर ❤️

📷 : Nagendra Pariyar

15/11/2024

शहर जतिससुकै झिलीमिली भएपनि टुकिबत्तिको साहयतामा उज्यालो हुने मेरो गाऊघर नै रमाईलो ♥️🕉️
#बन्दै गरेको शिवालय शिव पथ सगै शिवालय शिव धाम
#बाजुङ_शिवालय_पर्वत
🎥📸MeghrajAcharya

मोदी ,५ पर्बत (बाउसे )🤩🤩🤩🤩😍😍😍
12/11/2024

मोदी ,५ पर्बत (बाउसे )🤩🤩🤩🤩😍😍😍

गाउँ नै रमाइलो: Good morning Nepal From Bause village Bajung, Parbat❤️🙏

Pic.

मोदि ५ पर्बत बाजुङ बाउसे ❤️❤️❤️Thank u so much   sir and
03/11/2024

मोदि ५ पर्बत
बाजुङ बाउसे ❤️❤️❤️
Thank u so much sir and

Good morning Nepal From Bajung Bause village, Parbat ❤️🙏

Pic.

29/10/2024

नगरी काम पुग्दैन खान साँझ र बिहान 🌺😞👀

28/10/2024

Lampat ❣️🌸

27/10/2024

जति नै महंगो भएपनि, नुनको आवश्यकता सुनले कहिल्यै पूरा गर्न सक्दैन ।🌺❣️

22/10/2024

बाजुङ भुमेस्थान ❣️🌺

18/10/2024

बालजोवन खेलेर गयो💖
बैस जोवन मायालाई भईगयो❣️

घुम्न आउनु ल ।
04/08/2022

घुम्न आउनु ल ।

04/08/2022
09/06/2022

Good decision: सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । विभागले एक सूचना जारी गर्दै जनाएको छ "वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ ।"

14/05/2022

स्थानीय तह निर्वाचनमा अहिलेसम्म प्राप्त नतिजा !
बिस्तृत: https://bit.ly/3MfKqfH
- हरेक पलको जानकारीका लागि हाम्रो साथमा रहनुहोस् !

Address

Bajung
Kusma

Alerts

Be the first to know and let us send you an email when Bajung, Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share