Travel with Bishal

Travel with Bishal Just to provide you the latest detail Information about Nepal and Nepalese.

Chasing horizons from Kyanjin Ri: Where every step unveils a breathtaking vista, my legs tell a story of adventure in th...
24/11/2023

Chasing horizons from Kyanjin Ri: Where every step unveils a breathtaking vista, my legs tell a story of adventure in the heart of majestic landscapes.

22/06/2020

विवाह भएको ७ बर्ष पछि मात्र बैवाहिक अंगीकृत नागरीकता दिने निर्णयले पार्ने प्रभाव,
विवाह भएको एक बर्षमा बच्चा जन्मिनछ, जन्मदर्ता कसरी गर्ने?
त्यतिमात्र होइन विवाह भएर आएकी महिलाले लोकसेवा आयोगको जाँच दिनु परयो दिन पाउने की नपाउने?

विदेशमा रहेको श्रीमानसंगै वस्न नेपाली राहदानी वनाउनु परयो के हुन्छ?

सातवर्ष अगावै श्रीमानको देहान्त भयो, के हुन्छ ?

उसले अंश पाउन र नाता प्रमाणित गरी नागरीकता लिन फलामको चिउरा चवाउनु सरह हुन्छ ।

मलाई नेकपाको निर्णयले चिन्ता भएको छैन, वरु हाम्रो सामुहिक मौनता माथि चिन्ता छ । जवकी यो निर्णयले यो प्रदेशका विरलै नागरीक होला जो प्रभावित हुदैन । सीमा वारीपारीको साँस्कृति समबन्ध यो कानून बनेसंगै अन्तय हुने छ । राज्य व्यवस्था समितिमा भएका हाम्रा जनप्रतिनिधिलाई यी प्रशनहरु छन्।

यसकारण आवेगमा होइन, गम्भीरतापूर्वक सोचौँ । अन्तिरम संविधानको व्यवस्था र कायम रहेको कानून नै ठीक छ । यसैलाई कायम गरौँ । संविधानले यति बर्ष उत्ति बर्ष कुरनु पर्ने कतै उल्लेख गरेको छैन यसकारण मनोगत हिसावले नराखौँ ।

by Kunal Sah

10/12/2019

अहिले यस्तो छ भने नेपालले world cup खेल्दा कस्तो हुन्छ होला।।
(People's Craze and Love towards Nation)
Jay Nepal 🇳🇵🇳🇵🇳🇵
(The Final Day of 13th SAG)
Pic Source - Facebook

08/12/2019

म पनि एक सवारी चालक नै हु जानाजान दुर्घटना गराउने नियत कसैको हुदैन!
धेरै जसो सडक दुर्घट्ना लापर्बाहिको कारणले हुन्छन भन्नेमा 2 मत छैन, तर कुनै पनि दुर्घट्ना रहरले भने पक्कै हुदैन।
एउटा दुर्घट्नाको नाममा अरु दुर्घट्ना निमत्याउनु आफैमा कुनै बाध्यता वा समाधान हैन। हामी आफै वा आफ्ना परिवारको कसै न कसैले मोटर साइकल / गाडी वा अन्य सवारी साधन पक्कै चलाउछौ , भोलि को दिनमा हामि वा हाम्रा परिवारको कसै बाट सडक दुर्घट्ना भयो भने जिउदै जल्न को को तयार छौ ?
दुर्घट्ना गराउने चालकलाई गाडी भित्रै हालेर आगो लगाउनु कुन न्याय प्रणालिको हो?

आज कसैले दुर्घट्ना गरायो भनेर जिउदै जलाउनु हुन्छ नि , हो भोलिको दिनमा तपाईं बाट दुर्घट्ना भयो भने पनि जिउदै जल्नु पर्छ।

गलत सोच र मानसिकता लाई त्यागै , सजाय दिने कानुनले हो हामिले हैन ।

#स्तब्ध 😐️
Raj Gautam

if you agree

03/12/2019

हाम्रा घरकाले मात्र भोट हाल्याथ्यौ 😆

03/12/2019

यहाँ गल्ती कस्को???
:- हतार‌ गरेर छोटो समयमा गुणस्तरहीन बनाउने सरकार को?
:- उपद्रो मच्चाएर राम्रो सँग नबस्ने हामी सर्वसाधारण को?
(Photo Source :- Facebook)

29/11/2019

So we're all ready. Thanks to concerned for making International Level Stadium.
Jay Nepal 🇳🇵🇳🇵🇳🇵
Photo Source :- Online Khabar

27/11/2019

पहाड मा बस्ने लाई पहाडी, तराइ मा बस्ने लाई मधेसी, स्याङ्जा मा बस्ने लाई स्याङ्जालि, झापा मा बस्ने लाई झापाली भन्नू भन्दा आउ सबै मिलेर एकै स्वर मा भनौ हामी सबै नेपाली |।🇳🇵🇳🇵
Photo By :- CJ Karki

27/11/2019

When even educated people of this generation are used to dumping plastics being careless to the hazardous results of the plastic bags, polythene, etc , this old man, might be an uneducated or might be deprived of clothing, made an amazing use of the non-biodegradable plastics. He, in my view, is far more educated than us(this generation).

I salute this man.🙏🙂❣️

Via - B Positive Bikas

24/11/2019

An aerial night view of Dashrath Stadium at Kathmandu, Nepal on Sunday, November 24, 2019. Stadium is getting ready for 13th South Asian Games (SAG 2019), start from 1st to 10th December 2019.
Photo : Gopen Rai /Dekhapadhi

21/11/2019

श्री ३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे " मलाई कती तोपको सलामी दिनुहुन्छ ?" उताका दुतले भने , "भारतका कार्यकारीणी /राजाहरु जाँदा ६-७ तोपको सलामी दिने चलन छ , हजुरलाई पनि त्यति नै दिन्छौँ । "
जङ्ग बहादुर कड्किए , म एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँँ , तिम्रो उपनिवेशको एउटा पुतली प्रमुख होइन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न । पछी बेलायतले उन्लाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारीको हैसियतमा राजकिय सम्मान दियो । यात्रा कै क्रममा उन्लाई बेलायत सरकारले १७ लाख पाउण्ड अनुदान दिन खोज्दा उनले "हामी सनातन धर्म मान्ने नेपाली , लिने हैन दिने जात हो " भनेर अनुदान लिन मानेनन । बेलायतबाट फर्किदा भारतमा जङ्ग बहादुरलाई हेर्न ३ लाख मान्छे जम्मा भएका थिए ।
यो हो हाम्रो गौरवशाली ईतिहास आज त्यही भारतको एउटा नाथे दुत आएर हाम्रो देशका सर्बोच्च ब्यक्ती राष्ट्रपती , प्रधानमन्त्री , ठुला नेताहरुलाई आफ्नो औंलाको ईशारामा चलाऊन खोज्छ , थर्काउन खोज्छ र नमान्दा नाकाबन्दी सम्मको त्रास देखाउन खोज्छ ।
हामी हेपिएको उनीहरुको तागतले होइन , आफ्नै पर निर्भरताले गर्दा हो । हाम्रो पाखुरामा तागत नभाको कहाँ हो र , सबै चीज उसैले बनाएर दिन्छ , हामी सुती सुती खान सिक्छौँ हामी स्वाभिमानी नेपाली नभइ गड्यौलाहुन खोज्यौं ।
अब त अत्ती भयो , अझै पनि जाग्ने बेला भएको छैन र ?
आफ्नो आत्म सम्मान खोज्ने बेला भयो ।
जागौँ ,
#देशले #राष्ट्र_प्रेम मागेको छ ।

18/11/2019

बैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाइ ....
तर ब्यक्ति ज्ञानेन्द्र चाहि स्वयं एउटा पाठशाला हो
सबै कुरा गुमाउदा पनि यो मुस्कान , यो स्वच्छन्दता...
जिन्दगी बॉच्ने कला उहॉले भन्दा बढि कस्ले सिकाउन सक्छ .....

17/11/2019

Salute to his courage to show the reality of Nepal infront of India gate.
Via - Mens Room Reloaded (MRR)

Address

Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when Travel with Bishal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Digital creator in Kirtipur

Show All