The Leader Kirtipur

The Leader Kirtipur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Leader Kirtipur, Newspaper, Kirtipur Municipality Area, Kirtipur.

समग्र कीर्तिपुर बिकासका लागि उठनु हुने सम्पुर्ण उम्मेदवार, टोलिलाई बधाई तथा शुभकामना🇳🇵
26/04/2022

समग्र कीर्तिपुर बिकासका लागि उठनु हुने सम्पुर्ण उम्मेदवार, टोलिलाई बधाई तथा शुभकामना🇳🇵

अमेरिकले अरु देशां बेस क्याम्प खोलेर MCC चलाउनु र काठमाडौं बेस क्याम्प बनाएर नेपाल चलाउनु नेवा: समुदायका लागि MCC नै हो।
06/01/2022

अमेरिकले अरु देशां बेस क्याम्प खोलेर MCC चलाउनु र काठमाडौं बेस क्याम्प बनाएर नेपाल चलाउनु नेवा: समुदायका लागि MCC नै हो।

उहाँ दिल्लीका मुख्य अरबिन्द केजरीवाल....दिल्लीका 70 सिट मध्य 67 सिट जितेका आम आदमी पार्टी (AAP ) का अध्यक्ष .....उहाँले ...
27/12/2021

उहाँ दिल्लीका मुख्य अरबिन्द केजरीवाल....
दिल्लीका 70 सिट मध्य 67 सिट जितेका आम आदमी पार्टी (AAP ) का अध्यक्ष .....
उहाँले दिल्लीका जनताका लागी .....
१. प्रती परिवार मासिक २०० unit बिजुली free दिएका छन्।
२. प्रति परिवार मासिक २०००० लिटर खानेपानी फ्री दिएका छन्।
३. दिल्लीको सरकारी बस सेवा मा सबै महिलाका लागि निशुल्क यातायातको ब्यबस्था गरेका छन।
४. दिल्लीमा ४००० मोहल्ला (टोल) clinic मार्फत निशुल्क स्वास्थ जाँच र दिल्लीका हस्पिटल मा ७० लाख भारु सम्मको औषधि उपचारको ब्यबस्था दिल्लीका २ करोड जनताका लागि गरेका छन्।
५.दिल्लीका सम्पुर्ण सरकारी स्कुलको भौतिक ,प्रशासनिक ,र गुणस्तर सुधार गरिदिएका छन् जसको कारण अभिभावकहरु आफ्ना बच्चाहरुलाई निजि स्कुलबाट निकाली सरकारी स्कुलमा भर्ना गर्न लाइन लागेका छन्।
६. दिल्लीमा १ लाख भन्दा बढी CCTV जडान गरिएको छ।
७. दिल्लीका जेष्ठ नागरिकका लागि निशुल्क तिर्थातनको ब्यबस्था गरिएको छ।
८. जनतालाई प्रत्यक्ष अप्रत्यक्ष सेवा दिन राज्यले ब्यबस्था गरिदिएको निकायहरुमा सरकारले प्रत्यक्ष र कडा निगरानी गरिएको छ।
९. ....etc etc

उहाँ संङ्ग सोधियो .... जनतालाई यत्रो सुबिधा दिन तपाईंले श्रोत कसरी जुटाउनु भो?
उहाँले भन्नू भो - मैले कुनै पनि चिजमा Tax बढाएको छैन, अझ घटाएकै छु, मैले ऋण पनि लिएको छैन न कुनै विदेशी अनुदान लिएको छु। बस मैले सरकारका तर्फबाट हुने भ्रस्टाचार अन्त गरि भ्रस्टाचारमा हुने पैसा जोगाएर त्यही पैसाबाट मेरा जनताहरुलाई सुबिधा दिएको छु। मेरो लागि कुनै वाद, धर्म भन्दा पनि ठूलो मेरो जनताको खुशी हो

चुनाव आउँदैछ ..... तिमीले कसलाई भोट के का लागि दिने??

भारतीय राष्ट्रपतिको हातबाट हिजो पद्मश्री अवार्ड पाउने ७४ बर्षिय तुलसी गौडा..... उनले अहिलेसम्म १ लाख १० हजार रुख बिरुवा ...
09/11/2021

भारतीय राष्ट्रपतिको हातबाट हिजो पद्मश्री अवार्ड पाउने ७४ बर्षिय तुलसी गौडा..... उनले अहिलेसम्म १ लाख १० हजार रुख बिरुवा रोपिसकेकी छिन । उनलाई पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेबापत उक्त अवार्ड दिइएको हो । नेपाली नेताहरूको आँखा पनि कहिलेकाही यस्ता सर्वसाधारणतिर तेर्सिन पाएको हुन्थ्यो भने कति राम्रो हुन्थ्यो होला है ? नेपालमा त देशको सर्वोच्च पुरस्कारहरु नेताहरूका बाउआमा, श्रीमानश्रीमती, छोराछोरी, नातागोता, पार्टीका कार्यकर्ताहरुलाई बाढ्दैमा सकिन्छ ।
साभार: अरूण नेपाली लुईंटेल

जुलुसे संस्कृतिले दिएको परिवर्तनमा उभिंदै हामि नेपाली।मुल्यांकन नयाँ पिढिले गर्न जरुरी देख्छु।
09/10/2021

जुलुसे संस्कृतिले दिएको परिवर्तनमा उभिंदै हामि नेपाली।
मुल्यांकन नयाँ पिढिले गर्न जरुरी देख्छु।

नयाँ पुस्ताले बन्द र जुलुस बिनाको राजनिती बारे सोचे कसो होला?
08/10/2021

नयाँ पुस्ताले बन्द र जुलुस बिनाको राजनिती बारे सोचे कसो होला?

चुनाव
05/10/2021

चुनाव

This activities has killed Modelling Career, growing models should stand together now. Think !!Photo: Uden Nhoosayami
26/09/2021

This activities has killed Modelling Career, growing models should stand together now. Think !!

Photo: Uden Nhoosayami

"Revolution is not made in USA/CHINA, it is in our hand."
21/09/2021

"Revolution is not made in USA/CHINA, it is in our hand."

जागिर एउटा अपरेशन हो, सेवकको परिभाषा अलग हुन्छ।
17/09/2021

जागिर एउटा अपरेशन हो, सेवकको परिभाषा अलग हुन्छ।

No MCC.फेरि अर्को बाजे जन्माउन कीर्तिपुर उठनेछैन।बलि बन्न नेवा: हिड्ने छैन।जय नेवा:जय बाघ भैरव !!
15/09/2021

No MCC.
फेरि अर्को बाजे जन्माउन कीर्तिपुर उठनेछैन।
बलि बन्न नेवा: हिड्ने छैन।
जय नेवा:
जय बाघ भैरव !!

10/09/2021
अमेरिकाको खुनी र आपराधिक इतिहास नपढ्नेले अबको आसन्न भू राजनीति बुझ्दैन र केही गर्न पनि सक्दैन।भियतनाममा पसेका सात लाख अम...
20/08/2021

अमेरिकाको खुनी र आपराधिक इतिहास नपढ्नेले अबको आसन्न भू राजनीति बुझ्दैन र केही गर्न पनि सक्दैन।
भियतनाममा पसेका सात लाख अमेरिकी सेनालाई त्यहाँ पस्नु अघिसम्म भियतनामको नामै थाहा थिएन। पसेपछि नरसंहार को शृङ्खला नै शुरु भो। गाउँ का गाउँमा आम कत्लेआम मच्चाए। एजेन्ट ओरेन्ज नामको विषालु ग्यास छोडेर लाखौंलाई मारे, अझै कत्ती यसबाट पीडित छन। जंगल का जंगल आगो लगाए, बम वर्षा यतिसम्म भो कि तलको तस्वीरमा बमबारी बाट बांच्न सफल भै सडक सडक दगुर्दै गरेका बालबालिका को पछि हतियारको डर त्रास देखाउंदै हिंडेका याँकीहरु हेर्नोस।

आखिर, यो खुनी शक्ति नराम्रो संग पराजित भो, सैगोन बाट भाग्नुपर्‍यो।

एमसिसी मात्रै हैन, नेपालमा जरो गाडेर बसेका एनजिओ र आइएनजिओ अनि अमेरिकी-युरोपेली का डलरे खेतालाहरुलाई बेलैमा कब्जामा नलिए इतिहासको भियतनाम र वर्तमानको अफगानिस्तान वा सिरिया भोग्नुपर्ला।

देश र जनताको लागि गरेका हुन्थे भने एक करोड नेपाली देशमा रोजगारी नपाएर कौडीको मूल्यमा बिक्रि भै विदेश भासिनु पर्थेन। यत्ती बुझे दल बुझ्न काफी छ।
श्रोत: नारायण प्रसाद दवाडी

छें या काये धैपिं सूपरमार्केट ख,म्हाये उकिया म्यानेजर,मां बा या निम्हं मस्त बराबर।
18/08/2021

छें या काये धैपिं सूपरमार्केट ख,
म्हाये उकिया म्यानेजर,
मां बा या निम्हं मस्त बराबर।

05/08/2021

अब राजनैतिक जुलुसमा सरिक हुन होईन ठेक्का लिन स्थानिय जुट्नुपर्छ।

देशां दलको क्रान्तिकारी पर्यटन जारी छ।
02/08/2021

देशां दलको क्रान्तिकारी पर्यटन जारी छ।

कुन सरकार सफल? बुझ्नु है !!
19/07/2021

कुन सरकार सफल? बुझ्नु है !!

नेपालमा हकको युद्ध लड्न आई.एन.जि.ओ. ले सिकाएको हो, कुनै राजनैतिक पार्टीको खोजले होइन।
16/07/2021

नेपालमा हकको युद्ध लड्न आई.एन.जि.ओ. ले सिकाएको हो, कुनै राजनैतिक पार्टीको खोजले होइन।

गाउँका हातहरु मैला भैसके, शहरमा क्रान्तिकारी पर्यटन पुग्यो।सक्छौ भने गाउँमा यहि हुलियामा उत्र, देश बनाउ।
16/07/2021

गाउँका हातहरु मैला भैसके, शहरमा क्रान्तिकारी पर्यटन पुग्यो।
सक्छौ भने गाउँमा यहि हुलियामा उत्र, देश बनाउ।

जय बाघ भैरव आजुPC: Anil Maharjan
04/07/2021

जय बाघ भैरव आजु
PC: Anil Maharjan

यक्व आ:ख ब्वनेगु अलये पुलांगु चिज यात भचा तापाक्क वना न्हुगु कथं प्रमाणित यायेगु।- सं मदुम्हं विद्वान
15/06/2021

यक्व आ:ख ब्वनेगु अलये पुलांगु चिज यात भचा तापाक्क वना न्हुगु कथं प्रमाणित यायेगु।
- सं मदुम्हं विद्वान

अति फाईदेका मालिक बन्दै गए फेर्ने स्वासमा समेत फाईदा खोज्नुपर्ने अवस्था आउन सक्छ, समय मैं चेतौं।
15/06/2021

अति फाईदेका मालिक बन्दै गए फेर्ने स्वासमा समेत फाईदा खोज्नुपर्ने अवस्था आउन सक्छ, समय मैं चेतौं।

छगु गेट जुत्तले छम्हेस्यां स्व सां गाई,छें चाक:ह्विक गेट तलकी अप्व मनुंस स्वे मालिई।पुलांगु नेवा: बस्तिई चाक:ह्विक लं खो...
07/06/2021

छगु गेट जुत्तले छम्हेस्यां स्व सां गाई,
छें चाक:ह्विक गेट तलकी अप्व मनुंस स्वे मालिई।
पुलांगु नेवा: बस्तिई चाक:ह्विक लं खोलये यागुया अर्थ थुईके फैलाथें? जिं मफत स्यु।

सामाजिक संजालमा भेट्टिएको ...
03/06/2021

सामाजिक संजालमा भेट्टिएको ...

गणतन्त्र दिवसको शुभकामना।
29/05/2021

गणतन्त्र दिवसको शुभकामना।

अवस्था नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवाको, नेपाल।
24/05/2021

अवस्था नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवाको, नेपाल।

आफै बुझ्नु होला।
23/05/2021

आफै बुझ्नु होला।

लौ हेर्नुस मास्क बाबा जनचेतना दिंदै ...
22/05/2021

लौ हेर्नुस मास्क बाबा जनचेतना दिंदै ...

Address

Kirtipur Municipality Area
Kirtipur

Telephone

9841

Website

Alerts

Be the first to know and let us send you an email when The Leader Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category



You may also like