Khotang Baksila. Com

Khotang Baksila. Com This is my personal blog. If you want to post you can post.
(1)

हाम्रो बिधालय राम्रो  बनाउने तपाईं हामिले नै हो।सबै एक जुट भएर लागौ ।श्रि पृथ्वि माध्यमिक विधालयमा बाक्सिलामा यहि शैक्षि...
01/04/2024

हाम्रो बिधालय राम्रो बनाउने तपाईं हामिले नै हो।
सबै एक जुट भएर लागौ ।
श्रि पृथ्वि माध्यमिक विधालयमा बाक्सिलामा यहि शैक्षिक शत्र देखि कक्षा नर्सरी देखि कक्षा २ सम्म अग्रेजि माध्यम बाट पठनपाठन सुरु हुनलागिरहेको छ । सबै अभिभावक ज्युहरु लाई आफ्नो बालबच्चा भर्ना गरी यो अभियान लाई सहयोग गरी गुणस्तरीय शिक्षा लिन हार्दिक अनुरोध गर्दछु।

खेतको कान्लामा सुत्केरी गराउँदै हाम्रो देश 😥😥
07/12/2023

खेतको कान्लामा सुत्केरी गराउँदै
हाम्रो देश 😥😥

भगवान ! साचो प्रेम हो जित जसरि पनि हुनु नै पर्छ है…जोगाइ दिनुस् यो प्रेमलाई.. हर एक ले उदाहरण दिन सकोस् यो प्रेमि जोडिको...
29/11/2023

भगवान ! साचो प्रेम हो जित जसरि पनि हुनु नै पर्छ है…जोगाइ दिनुस् यो प्रेमलाई.. हर एक ले उदाहरण दिन सकोस् यो प्रेमि जोडिको! 🤍

सहयोगको लागी हार्दिक अपिल 🙏तपाईको सानो सहयोगले कसैले नवजीवन पाउनेछन ।प्रेसरले ढलेपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ ह्या...
27/11/2023

सहयोगको लागी हार्दिक अपिल 🙏
तपाईको सानो सहयोगले कसैले नवजीवन पाउनेछन ।

प्रेसरले ढलेपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याइएका खोटाङ केपिलासगढी गाउँपालिका- ४ बाक्सिलाका राजमणी राईको उपचारमा आर्थिक समस्या भएको छ । ९ दिनदेखि आइसियूमा राखिएका राईको उपचारका क्रममा अझै पाँच/छ लाख खर्च गर्नुपर्ने अवस्था आएपछि परिवारले सहयोगको याचना गरेका छन् ।
राईको उपचार सहयोगका लागि छोरा अमिन राईलाई ९८६७३०३३६१ मा सम्पर्क गरी अथवा अमिन राईको नाममा नबिल बैंकमा रहेको खाता नम्बर ०५११००१७५१०३६६ मा सहयोग जम्मा गर्न सक्नु हुने छ । राईलाई मंसिर १ गते बिहान परिवारले सुतेकै ठाउँमा प्रेसरले ढलेर लडिरहेको अवस्थामा भेटेर अस्पताल पुर्याएका थिए । प्रेसरका कारण उनको देब्रेसाइडको हातखुट्टा नचल्ने अवस्थामा पुगेको तथा टाउकोको देब्रे साइडमा रगत जमेका कारण अपरेसन गर्नुपर्ने अस्पतालले बताएको छ ।

26/06/2023

न पृथ्वी नारायण आयो !
न श्री ५ आयो!
न श्री ३ आयो !
न बहुदल आयो !
न प्रजातन्त्र आयो !!
न संघीयता आयो !!
न गणतन्त्र आयो !!!

आयो त आयो
हरपल
चुत्थाहरुहरुको आलोपालो आयो

जाग ए निद्रामा सुतेका मधेसबासी हो जाग
अरु भन्दा बालेन साह ठिक रछ त हैन!

जाग ए !
पिपागोश्वारामा मात्र ठाउँ दिएकाहरु हो
अरु भन्दा कुलमान राम्रो रहेछ !

जाग ए जाग अरु भन्दा
सन्दुक रुइतहरु महान रहेछ

अरु भन्दा हर्क साम्पाङ राई
चोखाने पँचिकोहरु सुन्दर रहेछ
अरु भन्दा महावीर पुन तगडा रहेछ
अब पनि नचेते
कि भाग्नु पर्छ भाग
कि जाग्नु पर्छ जाग ।
rai ko walls bata

मदन राई  चार लाख धराैटीमा रिहा
05/06/2023

मदन राई चार लाख धराैटीमा रिहा

 खोटाङ जिल्ला दिक्तेल रु.म.नपा नेर्पा ६ बस्ने बर्ष ३२ का श्री बरदान राई दुबै मिर्गौला फेल भई गम्भीर समस्याका कारण वीर हस...
30/05/2023


खोटाङ जिल्ला दिक्तेल रु.म.नपा नेर्पा ६ बस्ने बर्ष ३२ का श्री बरदान राई दुबै मिर्गौला फेल भई गम्भीर समस्याका कारण वीर हस्पिटल काठमाडौंमा उपचार गराईरहनु भएको छ । उहाँको उपचार पद्धति महङ्गो भएको तथा आफुसंग भएको रकम उपचार गर्दा सकिदै गएकोले सम्पूर्णमा आर्थिक सहयोगको निम्ती Khotang Baksila. Com परिवार हार्दिक अपिल गर्दछ ।
तपाईको सानो सहयोगले पीडितले पुनः जीवन पाउने छ।

सहयोग गर्न इच्छुक दाताहरुलाई निम्न खातामा सहयोग रकम रकमान्तर (Fund Transfer) गरिदिन सक्नु हुनेछ।
खातावालाको नाम: Bardan Rai
मोबाईल नं: 9866338030
Bank:NIC Asia Bank
Account No: 1685751548786001
फुपू को सम्पर्क नं.: 9851185152
थप जानकारीको लागी 9823223034

यौन, प्रजनन शिक्षा विद्यार्थीहरुलाई दिनुपर्छ तर यो शिक्षा होइन यो सरासर गलत छ तुरुन्त गृहले अनुसन्धान गरेर दोसि उपर कडाभ...
12/05/2023

यौन, प्रजनन शिक्षा विद्यार्थीहरुलाई दिनुपर्छ तर यो शिक्षा होइन यो सरासर गलत छ तुरुन्त गृहले अनुसन्धान गरेर दोसि उपर कडाभन्दा कडा कारबाही गरियोस्🙏

04/05/2023

खोटाङमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) 🔔को सम्पर्क कार्यालय स्थपान हुने भएको छ ।

 #खेल प्रेमी  ❤️🌻  #दर्शकको उत्साह 😘  🇳🇵🇳🇵
01/05/2023

#खेल प्रेमी ❤️🌻 #दर्शकको उत्साह 😘

🇳🇵🇳🇵

Kharkakhelmaidan💗Chisapani,khotang Everyone
27/04/2023

Kharkakhelmaidan💗
Chisapani,khotang


Everyone

Happy birthday to Popular Nepali Rapper, Engineer & Kathmandu Metro Mayor, B***n Shah. ❤️🇳🇵
27/04/2023

Happy birthday to Popular Nepali Rapper, Engineer & Kathmandu Metro Mayor, B***n Shah. ❤️🇳🇵

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा केपिलासगढि गाउपालिका प्राजोजक रहि पर्यटन प्रबर्द्धनार्थ राष्ट्रिय ख्याती प्राप्त कलाकारह...
17/04/2023

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा केपिलासगढि गाउपालिका प्राजोजक रहि पर्यटन प्रबर्द्धनार्थ राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने भएकोले वैशाख-६ गते बुधबार पृथ्बी मा. विद्यालयको खेल मैदान, बाक्सिला बजारमा उपस्थितिको निम्ति सबैमा अनुरोध गर्दछौं।

#आयोजक: ग्रामीण युबा विकास मञ्च केपिलासगढी, खोटाङ ।

MAYUM
16/04/2023

MAYUM

बि. स. २०८० सालको क्यालेन्डर ।
21/03/2023

बि. स. २०८० सालको क्यालेन्डर ।

यो नागरिकता अबिन राईले गौशलामा बाटोमा भेटेको हुनाले,कृपया उहालाई चिन्नु हुने कोहि हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।984921...
17/03/2023

यो नागरिकता अबिन राईले गौशलामा बाटोमा भेटेको हुनाले,कृपया उहालाई चिन्नु हुने कोहि हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।9849215462

हर्क साम्पाङ्ग भन्नुहुन्छ "एक करोडको सरकारी गाडी हुँदा हुँदै किन आफ्नै पुरानो खटारा मोटरसाइकल चढेको ?" धेरैले सोध्छन् मल...
02/03/2023

हर्क साम्पाङ्ग भन्नुहुन्छ
"एक करोडको सरकारी गाडी हुँदा हुँदै किन आफ्नै पुरानो खटारा मोटरसाइकल चढेको ?" धेरैले सोध्छन् मलाई ! मेरो आर्थिक हैषियत यति नै हो त अनि म के गरुँ ? थोरै भए पनि सरकारी पैसा बचाइदिनु छ मैले ! बाटा भरिको खाल्डा देख्नु र अनुभव गर्नु र टाल्नु पनि त छ मैले !"

Pic. Pratit Chamling Rai

23/02/2023

जनहितको लागि
सडक बत्ती घर छेउमा राख्न खतरनाक रहेछ ।

धरानका मेयर हर्क सांपाङ शुभम फाउन्डेसन सोल्मामाWELCOME TO KHOTANG
14/02/2023

धरानका मेयर हर्क सांपाङ शुभम फाउन्डेसन सोल्मामा
WELCOME TO KHOTANG

HELP POSTकेपिलासगढी गा•पा -४ बाक्सिला स्थायी ठेगाना भई हाल युके मा बसोबास गर्नु हुने हाम्रा अभिभावक नर बहादुर राई को युक...
03/02/2023

HELP POST

केपिलासगढी गा•पा -४ बाक्सिला स्थायी ठेगाना भई हाल युके मा बसोबास गर्नु हुने हाम्रा अभिभावक नर बहादुर राई को युके रेसिडेन्स कार्ड मिति २०७९/१०/१९ गते खोटाङ जिल्ला प्रशासनिक भवन दिक्तेल परिसरमा हराएको हुदा पाउनु हुने माहनुभावले नजिकको प्रहरी चौकी अथवा उहाँको छोरा मनि सुन्दर राईको फोन नम्बर ९८४२४२५९९२ (9842425992)मा सम्पर्क गरि बुझाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं!

थाइल्याण्डको राजादम्नर्न स्टेडियममा शुक्रबार भएको प्रतियोगीतामा नेपालको तर्फबाट ५७ केजी तौल समुहमा थाइफाइटरलाई हराउँदै ख...
21/01/2023

थाइल्याण्डको राजादम्नर्न स्टेडियममा शुक्रबार भएको प्रतियोगीतामा नेपालको तर्फबाट ५७ केजी तौल समुहमा थाइफाइटरलाई हराउँदै खोटाङ बाक्सिलाका बरुण घले गुरुङ विजयी भएका छन् ।
बधाई छ !

एकातिर अरुलाइ बचाउन आफ्नो ज्यान लगाउने,अर्कोतिर आफ्ना खुसिको लागि अरुको मिर्त्युमा रमाउने 🙏🏻
16/01/2023

एकातिर अरुलाइ बचाउन आफ्नो ज्यान लगाउने,
अर्कोतिर आफ्ना खुसिको लागि अरुको मिर्त्युमा रमाउने 🙏🏻

पदम राई जिताऔ अभियान
15/12/2022

पदम राई जिताऔ अभियान

khabar tv # सबै प्रकारको भिडियो हेर्न यश च्यानल लाई सब्सक्राईब गरि घण्टी लाई दबाई दिनु होला । सधै नया नाैलाे ताजा भिडि....

सम्पुर्णमा पदम राई लाई भोट या आर्थिक सहयोग गरि voice of nepal 4 को बिजेता बनाउन हार्दिक अनुरोध छ !
15/12/2022

सम्पुर्णमा पदम राई लाई भोट या आर्थिक सहयोग गरि voice of nepal 4 को बिजेता बनाउन हार्दिक अनुरोध छ !

खोटाङ, २८ मंसिर । द भ्वइस अफ नेपाल सिजन४का प्रतिष्पर्धी पदम राईलाई जिताउनका लागि खोटाङमा अभियान थालिएको छ । द भ्वइ...

प्रदेश १ सामजिक विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णय बाट खोटाङ जिल्ला केपिलासगढि-४ पृथिवी मा०वि बाक्सिलामा मुख्यमन्त्...
15/12/2022

प्रदेश १ सामजिक विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णय बाट खोटाङ जिल्ला केपिलासगढि-४ पृथिवी मा०वि बाक्सिलामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्थानिय तह संगको साझेदारीमा नमूना विधालय विकास कार्यक्रमका लागि छनोट भएकोमा यस कार्यक्रम पार्न सफल हुनु भएकोमा प्रदेश १ सामजिक विकास मन्त्री राजन राई ज्यु उहाको स्वकीय सचिव युवा नेता पवन श्रेष्ठ ज्यु र केपिलासगढि पालिका प्रमुख समिर राई ज्युलाई विशेष धन्यवाद 🙏

23/11/2022

खोटाङ प्रदेश "क"
जम्मा २३,७५१ गणना गर्दा
पाँचकर्ण राई(सुर्य) ९६५७
विरवलकाजि राई(कलम) ८२३८
राकेश राई(छाता) १५७०

23/11/2022

प्रदेश क्षेत्र ख खोटाङ
भुपेन्द्र राई (रुख) - ११३२१
राम दंगाल (सुर्य) - १०२५०
मतान्तर १०७१
जन्तेढुङ्गा गाउँपालिका गन्न शुरु

22/11/2022

खोटाङको प्रदेशसभा `क´ ऐसेलुखेक गाउँपालिका क्षेत्रको मतगणना जारी छ ।
हालसम्म ४ हजार ६३ मत गणना सकिएको छ । जस अन्तर्गत उम्मेदवारहरुले निम्न अनुसार मत प्राप्त गरेका छ्न ।
सूर्य :-१७३९
कलम :- १५१७
हँसिया तारा :-१९९
धारा :-२३०
मादल :-९
भाले :- ८
जेब्रा :- २
छाता :-१९९
बदर :-१९९

22/11/2022

खोटाङ (क) यस्तो जानकारी छ है
केपिलासगढीको मतगणना सम्पन्न
४७०६ गणना
कलम -१७४९ - २६२ ले अग्रता
सुर्य - १४८७
छाता- ६८६
हसिया तारा- २५६
मादल - ६
भाले - १०
जेव्रा-१
धारा- २४७
बदर - २६४

वाम -लोकतान्त्रिक गठबन्धनको चुनावी बृहत आमसभामा यही कात्तिक 2️⃣1️⃣  गते बाक्सिला बजार जाऔ।वाम-लोकतान्त्रिक गठबन्धनका उमे...
04/11/2022

वाम -लोकतान्त्रिक गठबन्धनको चुनावी बृहत आमसभामा यही कात्तिक 2️⃣1️⃣ गते बाक्सिला बजार जाऔ।

वाम-लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताऔ ।

#नेपाली #कांग्रेसका #बक्ताहरू
1) समानुपातिकको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार :- #सरस्वती #बजिमय
2) नरेश श्रेष्ठ
3) सर्वधन राई
4)समानुपातिकको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार :- #दिनेश #राई

#नेकपा #माओवादी #केन्द्रका #बक्ताहरू
1) प्रतिनिधि सभा सदस्यका उम्मेदवार :- #रामकुमार #राई पासाङ(हसिया हथौठा)
2) दुर्गाजयन्ती राई
3) पृथ्वी

#नेकपा #एकीकृत #समाजवादीका #बक्ताहरू
1) केन्द्रीय पोलिटब्युरो सदस्य ( सामाजिक बिकास मन्त्री) :- #राजन #राई
2) बवी चाम्लिङ
3) प्रदेश सभा सदस्य क्षेत्र (क) का उम्मेदवार :- #बिरबलकाजी #राई(कलम)
4) कुल प्रशाद फुयल
5)जलशेर राई

#वाम- #लोकतान्त्रिक #गठबन्धन #जिन्दावाद!

Address

Khotang

Website

Alerts

Be the first to know and let us send you an email when Khotang Baksila. Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khotang Baksila. Com:

Videos

Share



You may also like