Namaste khotang online

Namaste khotang online www.Official.namaste khotang अनलाइन
मा स्वागत छ यहाँ सम्मा आउनु भयो 1 लाइक 1कमेन्ट 1 follow गर्नुस
(1)

१९९० सालाको SLC परीक्षा हुँदै गर्दाको टुँडिखेल काठमाडौको दुर्लभ फोटो तस्वीर
04/04/2023

१९९० सालाको SLC परीक्षा हुँदै गर्दाको टुँडिखेल काठमाडौको दुर्लभ फोटो तस्वीर

नुवाकोटको दुप्चेस्वर गाउँपालिका वडा नं ४ बेतिनीको धारापानीमा सुमो दुर्घटना हुदाँ २ जनाको घटना स्थलमै मृ,त्यु भएको छ । मृ...
04/04/2023

नुवाकोटको दुप्चेस्वर गाउँपालिका वडा नं ४ बेतिनीको धारापानीमा सुमो दुर्घटना हुदाँ २ जनाको घटना स्थलमै मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा दुप्चेश्वर गाउपालिका वडा नं ४ कै स्थानीय बर्ष २५ को छिरिंग तामाङ र बर्ष १३ को मनमाया तामाङ रहेको निबर्तमान वडा अध्यक्ष ईरमान तामांग ले जानकारी दिए ।

दुर्घटनामा अन्य ४ जना (तिन महिला र एक पुरुष) गम्भीर घाईते भएको र घाईतेलाई उपचारको लागी खरानिटार अस्पताल लागिएको छ । गम्भीर घाईतेहरुलाई काठमाडौँ लागिएको छ । गाडी चालकको पनि खुट्टा भाचिएको तामाङले जानकारी दिए ।

शुक्रबार अपरान्ह २ बजे काठमाडौँ समुन्द्रटार रुटमा चल्ने ना १ ज ३९८४ नम्बरको टाटा सुमो दुप्चेश्वर ४ बेतिनी धारापानी बाट चौघडा आफन्तकहाँ जानको लागी रिजभमा यात्रु लिएर फर्कदै थियो ।

मिति २०७९/१२/०८ गत्ते बाट हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम रातमाटे खोटाङ बस्ने अन्दाजी बर्ष ४५ को सुर्य कला राई नाम गरे...
27/03/2023

मिति २०७९/१२/०८ गत्ते बाट हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम रातमाटे खोटाङ बस्ने अन्दाजी बर्ष ४५ को सुर्य कला राई नाम गरेको महिला र बर्ष ९ को निजको छोरी भेनिशा राई सहित बिना घर सल्लाह कसैलाइ थाहा नदिइ घरबाट हिडेको र हालसम्म सम्पर्कमा नाअएको हुदा कहि कतै कोहि महानुभावहरुले देख्नु भए नजिकै को प्रहरी चौकी अथवा 9842988934 र 9749722432 मा सम्पर्क गरि सहयोग गरिदिन हुन र सबैले एक शेयर गरि जतिसक्दो चाडो सबै सामु पुर्याइ दिन हुन सादर अनुरोध गर्दछौ

बुईपा पञ्चरोबाटोबाट दिक्तेल आउदै गरेको प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुबाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–...
25/12/2022

बुईपा पञ्चरोबाटोबाट दिक्तेल आउदै गरेको प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुबाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार बिहान १०ः४० बजे बस सडकबाट करीब ५ मिटर तल खस्दा दित्तेल रुपाकोट मझुवागढी न.पा.१४ खिरिका वर्ष २९ का बिरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षिया दिल कुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षिय कुशल सार्की, दिरुमनपा १५ का ७३ वर्षिय आइते सार्की, सोही ठाउँका २७ वर्षिया सुस्मिता ढुंगना र हलेसी तुवाचुङ नगरपालिका–११ का रेनुका भुजेल घाईते भएका छन् ।

घाइतहरु बिरेन्द्र, दिलकुमारी र रेनुकालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको छ । अन्य घाइतेको स्वास्थ्य चौकि बुइपामा उपचार भइरहेको छ ।

सह–चालकले बस चलाएका कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् । बस दुर्घटना पश्चात चालक र सह–चालकल फरार भएका छन् ।

21/11/2022

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा खसेको जम्मा मत १६३४४
वडा नं १ दिक्तेल - १७२७
वडा नं २ सोल्मा - १२२६
वडा नं ३ बाम्राङ - ८९९
वडा नं ४ खाल्ले - १०४४
वडा नं ५ लफ्याङ - ९५५
वडा नं ६ नेर्पा - ११९२
वडा नं ७ चिउरिडाँडा - १०००
वडा नं ८ बुवालुङ - १००७
वडा नं ९ निर्मलिडाँडा - ८१५
वडा नं १० पाथेका - ९८५
वडा नं ११ खार्मी - १२६७
वडा नं १२ जालपा - ८९०
वडा नं १३ नुनथला - ६१७
वडा नं १४ बुइपा - १७२९
वडा नं १५ बिजयखर्क - ९९१

फुल पाती
02/10/2022

फुल पाती

आज खोटाङ यातयात प्रा.लि.को काठमान्डौंबाट दिक्तेक आउदै गरेको बा 3 ख 8981 नम्बर को बस कदुवा भन्दा माथी एक्कासी आगलागी भएको...
01/10/2022

आज खोटाङ यातयात प्रा.लि.को काठमान्डौंबाट दिक्तेक आउदै गरेको बा 3 ख 8981 नम्बर को बस कदुवा भन्दा माथी एक्कासी आगलागी भएको छ । बस पुर्ण क्षति भएका छ भने सबै यात्रु सुरक्षीत रहेको जानकारी प्राप्त भएको छ ।

खोटाङ बाट  उदयपुर जाने बाटोमा   बिश्व राज थापा मगर  हलेसी सल्ले ठेगान भएको झोला भेटिएकोले निम्न ब्याक्तीलाई सम्पर्क गर्न...
04/09/2022

खोटाङ बाट उदयपुर जाने बाटोमा बिश्व राज थापा मगर हलेसी सल्ले ठेगान भएको झोला भेटिएकोले निम्न ब्याक्तीलाई सम्पर्क गर्नु होला र उहाँ लाई चिन्नु हुनेले आवश्यक सहयोग गरिदिन हुन अनुरोध छ।

(छाम्लिङ सुनकोशी चोक बिनोद राई 9842540657 )

याहा हरुले कुनै वाडाको जिम्मे वारि लिएर वाडा अध्यक्ष हुनुन्छ छ या भए पछि     तिरा यस्तो ( गतिलो छ ) कमेन् गर्न उचित हुन्...
29/08/2022

याहा हरुले कुनै वाडाको जिम्मे वारि लिएर वाडा अध्यक्ष हुनुन्छ छ या भए पछि तिरा यस्तो ( गतिलो छ ) कमेन् गर्न उचित हुन्छ या हुदैन 2/4 सब्दह अाफ्नो मन मा लागेको कमेन्ट गर्नुस

बिजुले बजार सुन्दर छ
23/08/2022

बिजुले बजार सुन्दर छ

हलेसि महादेवको  दर्शन गर्न आउने क्रममा पर्शुराम  मुखिया ( PARSHURAM MUKHIYA) नाम गरेको  ब्यक्तिको सवारी  चालक अनुमति पत्...
04/08/2022

हलेसि महादेवको दर्शन गर्न आउने क्रममा पर्शुराम मुखिया ( PARSHURAM MUKHIYA) नाम गरेको ब्यक्तिको सवारी चालक अनुमति पत्र र महालक्ष्मी बैंक को A .T.M कार्ड फेला परेको हुदा संबंधित ब्याक्तीले सम्पर्क गर्नु होला।

९८६२५०३०८३( दीपेन्द्र बस्नेत) हलेसि तुवाचुङ नगरपालिका वडा न: ७ महादेवस्थान।

बर्खेटारमा पहिरोले  अबरुद्ध भएको दिक्तेल हलेसी सडक     पुन  खुलेको  छ हलेसि खोटाङ गर्ने यात्रु ढुक्कको साथ travels garnu...
01/08/2022

बर्खेटारमा पहिरोले अबरुद्ध भएको दिक्तेल हलेसी सडक पुन खुलेको छ हलेसि खोटाङ गर्ने यात्रु ढुक्कको साथ travels garnu hola

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङकि नौँ वर्षीया छोरी रोमी गुरुङ मृत भेटिएकी छिन । शुक्रबार साँझ दिक्तेल र...
30/07/2022

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङकि नौँ वर्षीया छोरी रोमी गुरुङ मृत भेटिएकी छिन । शुक्रबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको हो ।

कोठामा बुबाआमा नभएको समयमा भाइबहिनीसँग निदालमा सल बाँधेर पिङ खेल्नेक्रममा सोही सलमा बेरिएर पाँसो लागी मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । उनी दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–४ मा अध्ययनरत थिइन् ।हार्दिक श्रधन्जली

14/05/2022

वडा -३ बाम्राङ १०१ मत गन्दा
प्रमुख
सुर्य -३०
रुख -५९
उपप्रमुख
हसिया हथौड़ा -५३
सुर्य -३१
अध्यक्ष
रुख -२५
सुर्य-२९
हसिया-३१

22/03/2022
मादी पुलुङ सातघुम्तिमा भएको बस दुर्घटनामा जम्मा १९ जना यात्रुहरुको सवार मा: मृतक:- १४ जना१) जिल्ला संखुवासभा मादी न.पा. ...
10/03/2022

मादी पुलुङ सातघुम्तिमा भएको बस दुर्घटनामा जम्मा १९ जना यात्रुहरुको सवार मा:

मृतक:- १४ जना

१) जिल्ला संखुवासभा मादी न.पा. ६ बस्ने बर्ष नखुलेकि अञ्जना कटवाल ।

२) ऐ५ बस्ने बर्ष ४५ को दिपक दाहाल

३) ऐ ६ बस्ने बर्ष ३८ को ईन्द्र बहादुर अधिकारी।

४) ऐ४ बस्ने बर्ष ३०/३५ को उमेश भट्टराई (सहचालक)

५) ऐ४ बस्ने बर्ष ३८ को आईत बहादुर तामाङ

६) ऐ४ बस्ने बर्ष ३५ कि सबिता राउत कार्की

७) ऐ५ बस्ने बर्ष ५०/५२ को श्याम शेर्पा

८) ऐ५ बस्ने बर्ष ५५ को भवानी दाहाल

९) ऐ. ६ बस्ने तुलसा कटवालकी छोरी बर्ष ५ कि दिक्षा कटवाल

१०) जि. तेह्रथुम औशीडाँडा बस्ने बर्ष ३०/३५ को बिपिन निरौला (चालक/सवारी धनी )

११) नाम थर ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जना ।

घाईते:- ५ जना

१) जि. संखुवासभा मादी ५ बस्ने बर्ष ३० को सुभाष गोले । (टिकट बुकिङ गर्ने)

२) ऐ. ६ बस्ने बर्ष २२कि तुलसा कटुवाल ।

३) ऐ. ६ बस्ने उमेर नखुलेकी अम्बिका बि.क. ।

४) ऐ.ऐ. बस्ने बर्ष ५० को डम्बर बहादुर कार्की ।

५) ऐ.ऐ.५ बस्ने बर्ष ३० कि युका पोखरेल ।

जिल्लाबाट दैनिकजसो गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग हुँदै गाई गोरु तराईतर्फ बाहिरिरहेको छ । हाल उदयपुर र खोटाङको सिमानामा...
08/03/2022

जिल्लाबाट दैनिकजसो गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग हुँदै गाई गोरु तराईतर्फ बाहिरिरहेको छ । हाल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारबाट मात्र हप्तामा सयौंको हाराहारीमा गाईगोरु तारेर अन्यत्र लैजाने गरिएको छ । सुनकोसीकै बंशिलाघाट र धाप्लाङघाटस्थित झोलुंगे पुलबाट पनि उत्तिकै मात्रामा गाईगोरु बिना रोकतोक अबैध रुपमा निर्यात हुने गरेको समाचार नेपालवाईड डटकमले प्रकाशित गरेको छ ।खोटाङ

07/02/2022
खोटाङ मा प्रगति गर्नु हुन्छ क्यारे वाडा अदक्ष्या काङ्ग्रेस का सभापति जियु यस्तै पराले खोटाङ को बद्नाम न गर्नुस है https:...
27/01/2022

खोटाङ मा प्रगति गर्नु हुन्छ क्यारे वाडा अदक्ष्या काङ्ग्रेस का सभापति जियु यस्तै पराले खोटाङ को बद्नाम न गर्नुस है https://youtu.be/J4sFaasRJ9Q

Hi
24/12/2021

Hi

कृपया शेयर गरिदिनु होला 🙏मिति 2078/08/18 गतेका दिन दिक्तेल रुपाकोट मझुवागढी न.पा.-9 निर्मलीडाँडा बाट पसल जान्छु भनी बिहा...
06/12/2021

कृपया शेयर गरिदिनु होला 🙏
मिति 2078/08/18 गतेका दिन दिक्तेल रुपाकोट मझुवागढी न.पा.-9 निर्मलीडाँडा बाट पसल जान्छु भनी बिहानको 11 बजे तिर घरबाट हिडेकी अनिशा बस्नेत नाम गरेकी बर्ष 13 वर्षिय बालिका हराएकी हुदा भेट्नुहुने महानुभाबले 9842340411 सम्पर्क अथवा नजिकैको प्रहरी चौकिमा खबर गरिदिनु होला ।धन्यवाद

चिन्नु हुने जतिले सबैले कमेन्ट् गर्नुस है
16/11/2021

चिन्नु हुने जतिले सबैले कमेन्ट् गर्नुस है

सामजिक सन्जाल मा वकिल वकिल बिच भाग बन्ढ न मिले पछि हाना हान भाको छ बस्ताकिक्त नेपाल मा कानुन नभएको हैन तर भ्रष्टाचारी को...
30/10/2021

सामजिक सन्जाल मा वकिल वकिल बिच भाग बन्ढ न मिले पछि हाना हान भाको छ बस्ताकिक्त नेपाल मा कानुन नभएको हैन तर भ्रष्टाचारी को बिग बिगि भएर यस्तो भको हो नेपाल मा मानव ता नै हराएको देश भको छ

नेपाल वायुसेवा निगमले काठमाण्डौ-खानीडाँडा-काठमाण्डौंको लागी असोज २२ गतेदेखी ३० गतेसम्म हप्तामा चार दिन उडान भर्ने भएको छ...
05/10/2021

नेपाल वायुसेवा निगमले काठमाण्डौ-खानीडाँडा-काठमाण्डौंको लागी असोज २२ गतेदेखी ३० गतेसम्म हप्तामा चार दिन उडान भर्ने भएको छ । नेपालीहरुको महान चाँड बडादशैको समयमा घर फर्कने यात्रुलाई मध्यनजर गर्दै आईतबार, मंगलबार, बिहिबार र शुक्रबार उडान भर्ने खानिडाँडा स्टेशन प्रमुख सुरेन्द्र कसजुले जानकारी दिनु भयो । यस अघी हप्ताको दुई दिन उडान गर्दै आईरहेको थियो ।

होसियार 👹 भारत घर बताउने यस्ता प्रकारका  मान्छे गाउँघरमा गएर के के मन्त्र गर्दै ! आफु सङ भएको कुराहरु दिउ दिउ लाग्ने बना...
01/10/2021

होसियार 👹
भारत घर बताउने यस्ता प्रकारका मान्छे गाउँघरमा गएर के के मन्त्र गर्दै ! आफु सङ भएको कुराहरु दिउ दिउ लाग्ने बनाउने लैजाने ठग्ने गरेको थाहा पाईयो र समातेर फेरि गाउमा नपस्ने सर्त मा हामिले छाडेका छौ !! तपाईंको तिर आउन सक्छन जोगिनु होला 🙏

Please   This channale
30/09/2021

Please This channale

संखुवासभामा ६ जना लाई ह,त्या गर्ने लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ! के यस्मा लोक बहादुर कै हात छत
12/09/2021

संखुवासभामा ६ जना लाई ह,त्या गर्ने लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ! के यस्मा लोक बहादुर कै हात छत

Address

दिक्तेल बजार
Khotang
56200

Alerts

Be the first to know and let us send you an email when Namaste khotang online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share