आज देखि चाम्लिङ राइ को भाउ बढेको छ ... केपि बा ले भन्नु भाको छ 😂 शिव जि त चम्लिङ राइ पो थिए रे 😝😝😂
06/07/2025
तेल मा हाल्दा फुलिने भएकोले यो परिकारको नाम फुलौरा राखेको रे 😂😁 कमेन्ट र लाइक गर्नु तर शेयर चै कसैले नगर्नु है 😝
05/07/2025
My photo shoot at night.
कस्तो राम्रो कलर ग्रेड आनन्द आउने वाला ... यो कुन क्यामेरा ले खिचेको होला कसैको दम छ भन्ने ??😂😁😝 कमेन्ट लाइक शेयर गर्ने भाल्टाङ भुल्टुङ हो 😂😂
04/07/2025
यो साब्जिको नाम कुकुरदाइने , कति लाइ थाहा थियो या थिएन खुरुक्क कमेन्ट गर्ने याहा 😂😁😝
02/07/2025
अब पनि गालि आयो भने घर मै आएर झ्याम कि झ्याम😂😝😁
26/06/2025
Follow Like Comment
25/06/2025
नेटवोर्क नदिने तर आनन्द आउने ठाउ यो हो 😲😵
19/06/2025
मलाइ यस्तै ठाउ मन पर्छ | Dhoka Diyou Timile Beautiful song Pabindra Rai
17/06/2025
अचम्म तर रमाइलो डाउरा पोल्ने चलन लेख मा 😂 यस्तो कस्कस्ले देख्नु भाको थियो या थिएन कमेन्ट है मित्र हरु |
11/06/2025
याहा अझै ठुलो ठुलो ऐना थपिदै रैछ अरु केहि चेन्ज देखिन | खुर्कोट सिन्धुलिको बाटो ।
09/06/2025
लेकालि दाइ भाउजु को Luxurious Bed😝😂 रमाइलो सङै रियालिटि पनि हो है मित्र हरु || यस्लाइ भन्छ जोगाड|
Be the first to know and let us send you an email when Pabindra Raii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.