Khotang online news

Khotang online news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khotang online news, Media/News Company, Khotang.

 #दिप्रुङ_चुइचुम्मा_गाउँपालिकाको कार्यपालिकाको २५औ बैठक ले  करार कर्मचारीहरुको म्याद नथप्ने र म्याद नथपिएका कर्मचारीहरुल...
31/07/2023

#दिप्रुङ_चुइचुम्मा_गाउँपालिकाको कार्यपालिकाको २५औ बैठक ले करार कर्मचारीहरुको म्याद नथप्ने र म्याद नथपिएका कर्मचारीहरुलाई डेढ महिना बराबरको तलब उपलब्ध गराउने र ५० बर्ष भन्दा माथिका कार्मचारीलाई उपदान स्वारुप जनही ५ लाख दिने निर्णय..

31/07/2023
आज मिति २०८०/०४/११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८०/०२/२८, सूचना नं. ७७ र विज्ञ...
31/07/2023

आज मिति २०८०/०४/११ गते
दिप्रुङ चुइचुम्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८०/०२/२८, सूचना नं. ७७ र विज्ञापन नं १३/२०७९/८० प्रसाशन सहायक पद र मिति २०८०/०२/३२ सूचना नं ७९, विज्ञापन नं १४/२०७९/०८० H.A. (पाचौं) र १५/२०७९/८० को.चे.अ. (चौथौं) पदको करार सेवामा पदपूर्ति सम्बन्धी सूचना बमोजिम मिति २०८०/०४/०९ र मिति २०८०/०४/१० गते सञ्चालन गरिएको लिखित, प्रयोगात्मक र अन्तरवार्ता समेतको एकमुष्ट योग्यताक्रमबाट सिफारिस हुनु भएका उम्मेद्वारहरुलाई गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राई ज्यू, उपाध्यक्ष श्री अरुणा थापा मगर ज्यू, वडा अध्यक्ष श्री भुपेन्द्र बस्‍नेत ज्यू, अधिकृत छैटौं जनक प्रसाद ढुंगाना ज्यू र गाउँपालिकाका शाखा प्रमुखहरुद्वारा पदस्थापना गरियो ।

24/11/2022

खोटाङ प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्बजानिक हसिया हतौडा -३१३५१
रामकुमार राई (पासाङ)
सुर्य-२८६८२ विशाल भट्टराई
निकट्तम प्रतिद्वन्दी विशाल भट्टराईलाई २६६९ को फरक मतान्तरले पछि पार्दै राम कुमार राई (पासाङ)बिजयी।

24/11/2022

प्रतिनिधि सभा खोटाङको हाल सम्मको मत परिणाम।
हसिया हतौडा-२१३७१
सुर्य -२०२६३

New Update khotang 2;
23/11/2022

New Update khotang 2;

23/11/2022

निर्वाचन अबडेट
जनतेढुङ्गाको गणना समाप्ति मा
खोटाङ प्रदेश (ख)
रुख १३७५५
सुर्य १२५७९
मतान्तर ११७६
ख तर्फ गर्न बाँकी बाह्र पोखरी गा.पा मात्र
प्रतिनिधिसभा तर्फ जन्तेढुंगा गा.पा गणना हुदै

23/11/2022

प्रतिनिधीसभा र प्रदेश ख खोटाङको हाल सम्मको मत परिणाम।
हसियाहतौडा-९७३५ रामकुमार राई (पासाङ)
सुर्य -८९०८ विशाल भट्टराई
प्रदेश ख
रुख-११३२१ भुपेन्द्र राई
सुर्य-१०२५० राम प्रशाद दङ्गाल

23/11/2022
23/11/2022

खोटाङ प्रदेश ख मा
रुख ९३६५ सुर्य ८९०३

23/11/2022

प्रतिनिधि सभा
दिप्रुङ चुईचुम्मा गाउपालिकामा मत गणना सम्पन्न।

जम्मा खसेको मत ६५६१ यस मध्य
हसियाहतौडा-२९७१
सुर्य -३००९

दिप्रुङ गा.पा.वडा न:५ छितापाेखरी बजार नजिक रहेकाे नेपाल टेलिकम (NTC)  4G हिजाे साझ बाट सञ्चालन मा आयकाे छ।टेलिकमका कर्मच...
21/10/2022

दिप्रुङ गा.पा.वडा न:५ छितापाेखरी बजार नजिक रहेकाे नेपाल टेलिकम (NTC) 4G हिजाे साझ बाट सञ्चालन मा आयकाे छ।टेलिकमका कर्मचारी का भनाइ अनुसार अब call का लागि चाडैं 2ग सेवा थम हुने बताएका छन।

अब सकिने चरणमा फोक्सिङटारको पुल हालै बाराहपोखरी जानेक्रममा मा. पिके राइ सहित हामी  निर्माणाधिन फोक्सिङटारको पुल निरीक्षण...
20/09/2022

अब सकिने चरणमा फोक्सिङटारको पुल

हालै बाराहपोखरी जानेक्रममा मा. पिके राइ सहित हामी निर्माणाधिन फोक्सिङटारको पुल निरीक्षण गर्न पुग्यौं ।
खाली एमाले र हामी जनप्रतिनिधिहरुलाइ आलोचना गर्ने हतियारको रुपमा केही साथीहरु यहि पुललाइ खुप प्रयोग गरिरहेको हुनाले पुलको अवस्था हामी आफैंले नियाल्नुका अलावा फिल्डमा खटिएका इन्जिनियरसङ साक्षात्कार गर्नु थियो ।

नभन्दै कुराकानी पनि भयो र सडक बिभागका आधिकारिक ब्यक्ति र निर्माण ब्यवसायीका प्रतिनिधि ले हामीसङ बारम्बार भनेजस्तै बर्तमान सरकारले थपेको म्याद आउदो पुष ११ गते भन्दा अगावै यो पुलको निर्माण सम्पन्न गर्ने बचन इ. महतोले दिएका छन । अब फेरि बेलिबृज लाउन नपर्ने गरी पुषदेखि सन्चालनमा आउने गरी पुल निर्माण गर्न हामी निरन्तर खवरदारी गरिरहने छौं ।

हामीले चुनाव जितेपछि खोटाङमा बनेका बीसवटा पुलबारे थाहा पाएर कसैकसैले थाहा नपाएर हामीलाइ गाली गर्न यो पुलको चर्चा हुने गरेको र केही भ्रमपूर्ण कुराहरु बाहिर आउने गरेको छ । तल केहि तथ्यहरु राख्न चाहान्छु ।

= ०७१ चैत्रमा चारवर्षमा सम्पन्न हुनेगरी सम्झौता गरेको,
= ०७३ कार्तिकमा पुलको डिजाइन स्वीकृत भएको,
= २३ माघ, २०७२ मा एमाले सम्पर्क मन्चद्वारा जयरामघाट पुलसहित बिलम्व नगर्न सडक बिभागमा धर्ना ,
= २४ चैत्र, २०७२ मा नेका द्वारा जिल्ला प्रशासन कार्यालय दिक्तेलमा धर्ना,
= २ माघ, २०७४ मा अख्तियार द्वारा पत्राचार ,
= १९ साउन, २०७४ मा सांसदहरुको आग्रहमा सडक बिभागमा सर्वपक्षीय बैठक राखी कागज गराइयो,
= फेरि १माघ, २०७४ मा त्यसैगरी भौतिक मन्त्रालयमा कागज गराइयो ,
= ५ कार्तिक ,२०७५ मा गृहमन्त्रीसमक्ष मैले निर्माण ब्यवसायीलाइ कालोसुचिमा राखेर कार्बाहिको माग गर्दै निवेदन दर्ता,
= फेरि २०७८ असारमा भौतिक मन्त्री वसन्त नेम्बाङकै उपस्थितमा खोटाङको सर्वदलीय डेलिगेसनले पुषमा सक्ने गरी कागज गराएको ,
= वर्तमान सरकारले बिना कुनै आधार फेरि एकवर्ष म्याद थप गरिदिएकोले झन लम्बियो, अहिले पुषमा सक्ने बचनबद्धता ।
= पटक पटक सम्सदमा कुरा उठाउनुका साथै फेरियैपिच्छेका मन्त्री, सचिव , डिजीहरुसङ अनगिन्ती कुराकानी ।

09/08/2022

Program: Prime Sambadh Presenter: David PandeyGuest: lokendra rai Video By: Prime Times TelevisionMore Useful Links :Visit us at : http://primetimes.tv/Like ...

06/08/2022

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रममा अनियमितता भएको महालेखा परीक्षणको प्रतिवेदनले .....

03/08/2022

03/08/2022

खाेटाङ मातिम केन्द्रिविन्दु पारेर गएकाे 6 रेक्टर काे भुकम्पकाे धक्का ठुलो महसुस गरियाे।
31/07/2022

खाेटाङ मातिम केन्द्रिविन्दु पारेर गएकाे 6 रेक्टर काे भुकम्पकाे धक्का ठुलो महसुस गरियाे।

31/07/2022

इटहरी / पूर्वी नेपालमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । पूर्वी नेपालका झापा, माेरङ, सुनसरी लगायतका जिल्लाहरूमा म....

Address

Khotang

Telephone

+9779741770534

Website

Alerts

Be the first to know and let us send you an email when Khotang online news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khotang online news:

Videos

Share



You may also like