Ma_Je

Ma_Je Explore_Beauty throw Travel and vloging . Explore our sankhuwasava Throw Travel and vloging.

26/01/2024
Historic Win: Nepal qualifies for the Asia Cup after winning the final against UAE in ACC Premier Cup by 7 wickets.   ❤️...
02/05/2023

Historic Win: Nepal qualifies for the Asia Cup after winning the final against UAE in ACC Premier Cup by 7 wickets. ❤️🇳🇵

18/08/2020

जातीय घृणा फैलाउने र राष्ट्रिय झन्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापी स्वीकार्य हुदैन | यस्ता समाज का भाइरस लाई सबैले बहिस्कार गरौ ! धेरै सेयर गरौ है 🙏🙏
+https://youtu.be/jrIoIIXJ_-Y

विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल बागलुङ बाङ्गेचौर-अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुंगे पुल आज देखी सन्चालनमा ल्याइयो...
31/07/2020

विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल बागलुङ बाङ्गेचौर-अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुंगे पुल आज देखी सन्चालनमा ल्याइयो।
Pic:- Suman Gc

सङ्खुवासभा देखि भोजपुर जोड्ने पुल  सुन्दरता भन्ने चिज साच्चै अद्भुत नै हुने रहेछ 💜
26/07/2020

सङ्खुवासभा देखि भोजपुर जोड्ने पुल सुन्दरता भन्ने चिज साच्चै अद्भुत नै हुने रहेछ 💜

16/07/2020

Daddy माने कुकुर 😅🤣😂😇
हैट छोराछोरी ले बिताउने रचन 😁😇😇😢😢😢

08/06/2020

https://youtu.be/RZDOEtOps08
Sabin Rai & The Pharaoh
राजपरिवारको सदस्यहरु सबिन राई र फरोह ब्याण्ड गितमा रमाउदै ।
Royal family / gyanendra shah / himani shah / purnika shah / paras shah / Binod Lama Tamang / John Shresrha / jeevan Lama / Nikesh kc / Steve Tamang / mimesh Manandhar / Deepak Shakya / Nepal Idol / the voice of Nepal

27/05/2020

रुकुम- जाजरकोट: सुष्मा मल्लको घरमै पुगे भोजराज थापा, लखेटी लखेटी भेरी नदि पुर्याउनेहरु यस्तो भन्छन्

24/05/2020

#वर्षा_राउत
चिन्त यिनलाई ईन्डियन साथीले के भन्लन् भनेर ।😂😂🤣🤣🤣 अब खाईस खुदो खनि ट्रोलको सिकार ।
https://youtu.be/eUkTkgwsMXU

11/05/2020

https://youtu.be/RZDOEtOps08
नेपालका दावा झुटा😡😡😡😡यो ईन्डियन समाचार ले हरेक नेपाली को शिर झुकाएको छ । हाम्रो स्वधिनता माथी ठेस पुराएको छ । लिपुलेक लिम्पियधुरा हाम्रो हो सधै हाम्रै रहने छ। दबाव को लागी हामी सबै मिली यो पोस्टलाई सबैलाई सेयर गरौ । 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💪🏾💪🏾

29/04/2020

Rest In Peace 😢😢

23/04/2020

दर्शक ब्रिन्द आज म तपाईहरू लाई विश्वकै ठुलो कुखुरा लाई कसरि चाईनिज पारामा पकाएर खाने भन्ने बारे देखउन गईरहेको छु भिडियो लाई सेयर गरि पेजलाई लाईक गरिदिनु होला । धन्यवाद🙏🙏🙏

22/04/2020

#आमा भन्दा माथी हाम्रो लागि कोइ छैन
तेसैले त हामी एक अन्जानको लागि आँसु कहिलै बगाउदैनौ ।
#आमा
सबै लाई मातातिर्थ औशीको शुभकामना 🙏🙏विशेष गरि मेरी आमा लाई❤️❤️❤️

21/04/2020

#साथी
दुई प्रकारका हुन्छन्❤️❤️🔥🔥🙏🙏

11/04/2020

Haina k vanxa yo media le

08/04/2020

स्वर्ग को नागरिकता चाहिए सम्पर्क मा आऊ है गाईज् 🤣😂😂😂
#केशव_आचार्य
यो मान्छे खासमा पास्टर होकि कमेडियन म त कन्फ्युजमा परे😇😇😇😇

02/04/2020

परदेशी नेपालिको पीड़ा जसलाई आफ्नै देशमा मर्न मन छ । प्रधानमन्त्री हुनु मात्र ठुलो होइन । जनता का प्रत्यक्ष समस्य लाई पनि हल गर्न सक्नु पर्छ । कोरोना को महमारी मा कति नेपाली विश्वभर अलपत्र छन् ?? कस्ले खोज्ने सरकार???

02/04/2020

भर्खरै चाईना बाट ख़रीद गरेको मेसिन बाट नेपाल मा यसरि कोरोना जाँच गरिदै । यो भिंडियों लाई सकेसम्मा धेरै सेयर गरौ।🙏🙏🙏🙏

02/04/2020

नमस्कार🙏🙏🙏
हालै विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस ले मानव अस्तित्वलाईनै चुनौति दिईरहेको छ ।
अति बिकसित रास्ट्र लाई ध्वस्त बनाईरहेको यो सरुवा रोग ले
तपाई हामी लाई पनि मानव अस्तित्व बाट मेटाई दिन सक्छ । तसर्थ घरमै वसौ सबैलाई घरैमा बस्न आग्रह गरौ ।
कोरोनाको ताजा अवस्था लाई यो पेज मार्फ़त सबैमा अपडेट गरईरहने छु साथै यो पेज लाई सहयोग गरिदिनु होला ।
धन्यवाद।।🙏🙏🙏🙏🙏

02/04/2020

को हो ?? कुन पार्टिको संसद हो?? थाह भएन तर जे बोलो सहि बोलो । सबै मा एक / एक गरि सेयर गरि पुर्यऊन ज़रूरी छ।

01/04/2020

नेपाल मा फेला परेको ख़तरनाक कोरोना भाईरस जसलाई प्रहरि प्रससन ले पनि नियन्त्रण मा लिन असफल भएको जानकारि ।😂😂

01/04/2020

चिनको हुवान प्रान्त बाट सुरू भएको कोरोना भाईरस यसरि संसरभर फैलिरहेको छ । अति बिकसित रास्ट्रलाई पनि यसले धोव्स्त परिरहेको छ। यस कारण बेलैमा हामी सजक हुन ज़रूरी छ।

31/03/2020

नेपालमा भेटिएको कोरोना भाईरस लाई पक्राउ गरिएको छ।

26/03/2020

"लकडाउन"मा सवारी चलाएर मात्र होइन, तास खेल्ने र समुहमा बसेर गफ गर्नेहरु पनि सजायको भागिदार हुनुपर्छ । लकडाउन अरुको लागि होइन हाम्रै लागि हो ।

18/03/2020

जनहितको लागि सबैमा जारी गरिएको छ। कोरोना यसारि फैलाना सक्छ । धेरै भन्द धेरै सेयर गरौ।

14/03/2020

ड्रग्स अझै खाने?
चेतना भय ???

ड्रग्ससंग पक्ड़ेका युवाहरुलाई यसरी धुलाई।

14/03/2020

🔥🔥🔥हास्नुको पनि मजा बेग्लै छ।हास्नुहोस अनि स्वस्थ्य पनि रहनुहोस।
पेज लाई पनि हाँसी हाँसी लाईक गरिदिनुहोला।

Address

Khandbari
029

Telephone

+9779844482242

Website

Alerts

Be the first to know and let us send you an email when Ma_Je posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ma_Je:

Videos

Share

Category


Other Video Creators in Khandbari

Show All