07/02/2024
Interesting: धेरै दिनसम्म ननुहाउने, दाँत पनि नमाझ्ने, लुगा नफेर्ने भएपछी शरीरबाट पसिनाको गन्ध आएको भन्दै टर्कीकि एक महिलाले आफ्नै श्रीमान विरुद्ध मुद्दा हालेकी छन। उनका पतिले 7 देखि 10 दिनमा नुहाउने गर्दथे भने एक हप्तामा 2 पटक दाँत माझ्ने गर्थे।😯