Koshi Khabar

Koshi Khabar सधै सत्य तथ्य समाचारको लागि हामीलाई क?
(1)

कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का
29/06/2024

कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का

29/06/2024

दुखद 😭
दोलखाको तामाकोसी पुल नजिकैबाट एकजना महिला नदिमा हाम्फालेकी छन् । वरपर भएकाहरूले उहाँकाे उद्वारका पहल गरे हुने । 🙏

29/06/2024

Sad News : एसइई परीक्षामा फेल भएपछि कपिलवस्तु, दोलखा र संखुवासभाका ४ जना विद्यार्थीले देहत्याग गरेका छन् । 💔

शिक्षक आन्दोलनका बेला भाइरल बनेका शिक्षक Homnath Neupane कि छोरिले सरकारी विद्यालयबाट SEE मा 3.95 GPA ल्याएकी छन्।   ❤️
29/06/2024

शिक्षक आन्दोलनका बेला भाइरल बनेका शिक्षक Homnath Neupane कि छोरिले सरकारी विद्यालयबाट SEE मा 3.95 GPA ल्याएकी छन्। ❤️

धनकुटाबाट धरान जाँदै गरेको गाडी पल्टियोधनकुटाबाट टमाटर लिएर धरानस्थित कृषिउपज बजार जाँदै गरेको प्र–१–०२–००२ च ४०६३ नम्बर...
29/06/2024

धनकुटाबाट धरान जाँदै गरेको गाडी पल्टियो

धनकुटाबाट टमाटर लिएर धरानस्थित कृषिउपज बजार जाँदै गरेको प्र–१–०२–००२ च ४०६३ नम्बरको पिकअप गाडी आज बिहान धरान उपमहानगर–१३ मा पल्टिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

29/06/2024

चितवनमा धान राेप्दै प्रधानमन्त्री प्रचण्ड

29/06/2024

गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु, १ जना बेपत्ता

असार १५: आज दहीचिउरा खाने दिन। दहीचिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै पाचनशक्ति पनि राम्रो हुने विश्वास छ।...
29/06/2024

असार १५: आज दहीचिउरा खाने दिन। दहीचिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै पाचनशक्ति पनि राम्रो हुने विश्वास छ। ❤️

28/06/2024

श्री पाथीभरा माता हामी सम्पुर्णको कल्याण गर्नुस
जय जय आमा पाथीभरा देवी 🙏🌹🔱🌺🔔

सिद्धार्थ सेकेन्डरीमा नगरकै उत्कृष्ट रिजल्ट सहित शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्णसुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा ...
28/06/2024

सिद्धार्थ सेकेन्डरीमा नगरकै उत्कृष्ट रिजल्ट सहित शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण

सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । यस वर्ष सिद्धार्थका ६२ जनाले एसईई परीक्षा दिएकाेमा नगरकै उत्कृष्ट रिजल्ट सहित विद्यार्थी उत्तीर्ण भएका छन् l

सिद्धार्थमा एसईई दिएका ६२ जना विद्यार्थी मध्ये विद्यालयकाे गाैरवमय इतिहासलाई कायम राख्दै ३९ जनाले ३.६ देखि ३.९६, २२ जना विद्यार्थीले ३.२ देखि ३.६ तथा एक जना विद्यार्थीले २.८६ जिपिए ल्याएका छन् l हरेक क्षेत्रमा अब्बल रहेको सिद्धार्थले प्रवेस परीक्षा यही मिती २०८१ असार २० गते बिहिबार ११ बजे सिमित सिटमा संचालन गर्ने निर्णय गरेको छ |

संखुवासभामा एसईईमा कम ग्रेड आएपछि किशोरले गरे आत्महत्यासंखुवासभा : संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कार...
28/06/2024

संखुवासभामा एसईईमा कम ग्रेड आएपछि किशोरले गरे आत्महत्या

संखुवासभा : संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कारण आत्महत्या गरेका छन् । १७ वर्षीय आशिष घिमिरे बिहीबार राति मृत फेला परेका हुन् ।

बिहीबार सार्वजनिक नतिजा अनुसार उनको कम ग्रेड आएपछि आफूलाई समाप्त पारे । आफन्तका अनुसार उनी नतिजा आएलगतै चिन्तित थिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार तीनतले घरको दोस्रो तल्लाको बरन्डामा उनी मृत अवस्थामा भेटिएका हुन् ।

28/06/2024

एमाले उपाध्यक्ष, पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतिक थापा पक्राउ

रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरणकाठमाडौं : रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीक...
28/06/2024

रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण

काठमाडौं : रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो । महामन्त्री ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी दिइन् ।ढकालले भने आफूलाई लामिछाने बाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन ।

निकटस्थसँग कुरा गर्दै ढकालले आफूलाई जोकोहीले पठाएको पत्रको जवाफ नदिने अडान लिएका हुन् ।
‘मैले त्यो पत्र पढ्दिनँ, आइतबार कुरा गर्छु,’ ढकाललाई उद्धृत गर्दै रास्वपा स्रोतले भन्यो ।३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

28/06/2024

सुन्दर सपनाकाे खाेजीमा बाध्यताले परदेशीएका सन्तानकाे प्रतीक्षा गर्दा गर्दै प्राण त्याग गर्नुपर्ने दिन कहिले सम्म रहन्छ नेपालमा?

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै एसईईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रे...
28/06/2024

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै एसईईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेकी छन् ।

28/06/2024

दिउँसै घर बाट बाइक चोर्नु खोज्दा गाँउले हरूले |
समातेर राम धुलाई हानेर नेपाल प्रहरी को जिम्मा
लगाएको छ | सभधन रहनु होला यस्तो चोर फाठा हरुको
बिगबिगी छ आफ्नो धनमालको आफै सुरक्षा राख्नु होला |
भिडियो : नविन श्रेष्ठ

विद्यार्थीहरुलाई खेतमा धान रोप्न सिकाउदै हिमालय इङ्लिस स्कूल (तस्वीरसहित)योगेन्द्र योगी बिराटनगर : भोली असार १५ अर्थात ध...
28/06/2024

विद्यार्थीहरुलाई खेतमा धान रोप्न सिकाउदै हिमालय इङ्लिस स्कूल (तस्वीरसहित)

योगेन्द्र योगी
बिराटनगर : भोली असार १५ अर्थात धान दिवस। तर,मोरङको सुन्दरहरैचा १० मा रहेको हिमालय इङ्लिस स्कूलले आज असार १४ मै विद्यार्थीहरुलाई धान रोप्न खेतमा लगे। विद्यार्थीहरुलाई धान रोपाई र व्यवसायिक धान खेतीको बारेमा जानकारी दिने उदेश्यले खेतमा लगेको हो।

मोरङको सुन्दरहरैँचामा विद्यार्थीहरुलाई धान रोपाइ गर्न सिकाइएको छ । शुक्रबार हिमालय इङ्लिस स्कूल र सुन्दरहरैँचा-२ को पाठशाला स्कुलले विद्यार्थीहरुलाई धान रोपाइ गर्न सिकाएको हिमालय इङ्लिस स्कूलका प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

नेपालमा प्रत्येक वर्ष असार १५ लाई दिवसको रुपमा मानाउदै आएको हुदाँ भोली शनिबार बिदाको दिन परेको हुँदा शुक्रबारै नै धान रोपाइँ कार्यक्रम गरिएको प्रिन्सिपल खनालले बताए।

उनका अनुसार विद्यार्थीलाई धान कसरी रोपीन्छ । यसको महत्व के छ ? बुझाउन फिल्डमा नै लिएर आएको बताए। पछिल्लो समय बालबालिका मोबाईल र ईन्टरनेटमा मात्रै बढि केन्द्रित हुँदा पनि यस्ता सामान्य विषयमा ज्ञान नहुँदा पनि धेरै कुरामा पछि परिरहेको बताएका थिए ।

नेपाल कृषि प्रधान देश हो, हिमाल, पहाड तराई जताततै नेपालमा धान खेती गरिन्छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई नेपाली खेती प्रणाली, खेती गर्ने तरीका बारे सिकाउन, देखाउन र व्यवहारमै महशुस गराउन धान रोपाइँ सहभागी गराएको उनले बताए।

पछ्रिल्लो समय बालबालिका मोबाईल र ईन्टरनेटमा मात्रै बढी केन्द्रीत हुने, व्यवारिक ज्ञान, सिप, कृषि खेती प्रणालीको बारेमा जानकारी कम भएकाले बालबालिकाहरुलाई व्यवहारिक अभ्याससँगै कामको अनुभव सिकाउन धान रोपाइँमा सहभागी गराएको विद्यालयले जनाएको छ। विद्यालयले आयोजना गरेको धान रोप्ने कार्यक्रम निकै उपयोगी लागेको विद्यार्थीले बताएका छन् ।

विद्यार्थीहरु आफैँले खेतमा धान रोपेर धान दिवस मनाएका छन् । असारे १५ मानो रोपेर मुरि फलाउने दिन पनि भनिन्छ । बर्ष दिनका लागि धान रोपेर मेहेनत गर्ने दिन । देशका अधिकांस क्षेत्रका किसानले भोलीको दिनलाई खेतीमै रोपाई गरेर दहि चिउरा खाएर पनि मनाउने गर्छन् ।

28/06/2024

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा आयोजना गरेको प्रथम अन्तर प्रदेश स्थरीय महिला ह्वील्चियर बास्केटबल प्रतियोगितामा ह्विल चेयरमा आफ्नो नृत्य प्रस्तुत गर्दै सरिता थुलुङ । भिडियो : योगेन्द्र योगी

SEE मा फेल भएको भन्दै दोलखाकि जेनीसा बुढाथोकिले गरिन आत्म ह त्या !
28/06/2024

SEE मा फेल भएको भन्दै दोलखाकि जेनीसा बुढाथोकिले गरिन आत्म ह त्या !

28/06/2024

BreakingSad News :-
एसईईको नतिजा राम्रो नआएपछि दोलखाकी एक छात्राले आत्महत्या गरेकी छन् !! 💔

28/06/2024

इटहरीमा सुरक्षा समाजिक उद्धमी महिला सहकारी संस्थाका सदस्यले पन्चे बाजा बजाउँदै ।

रामेछाप लिखुतामाकोशी गाउँपालिका वार्ड न 6 खिम्ती केउरीनी विर्तामा काठमाण्डौ जाँदै गरेको बस दुर्घटनामा 5 जना घाइते भएका छ...
28/06/2024

रामेछाप लिखुतामाकोशी गाउँपालिका वार्ड न 6 खिम्ती केउरीनी विर्तामा काठमाण्डौ जाँदै गरेको बस दुर्घटनामा 5 जना घाइते भएका छन्😢 ।सम्पूर्णमा स्वास्थ्य लाभको कामना।
थप विवरण आउन बाँकी।

28/06/2024

रामेछापबाट २५ यात्रु बोकेर काठमाडौं आउँदै गरेको बस लिखु डाडाबाट खस्यो , घटनास्थल पुग्याे प्रहरी

28/06/2024

मोरङको कानेपोखरीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

मेसिनको प्रयोग गरेर धान रोपिदै ।कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयको बाली बिज्ञान फार्ममा विद्यार्थीहरु लाई समेत प्रयोगात...
28/06/2024

मेसिनको प्रयोग गरेर धान रोपिदै ।
कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयको बाली बिज्ञान फार्ममा विद्यार्थीहरु लाई समेत प्रयोगात्मक अभ्यासमा सहभागी गराइ धान रोप्न मेसिनको प्रयोग गरिएको छ ।

एसईई उत्तीर्ण गरेर दङ्ग आमा र छोरी : बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ८ ककौरा बस्ने आमा ललिता थापा र छोरी सङ्गम थापाले...
28/06/2024

एसईई उत्तीर्ण गरेर दङ्ग आमा र छोरी : बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ८ ककौरा बस्ने आमा ललिता थापा र छोरी सङ्गम थापाले समान २.९६ जिपिए ल्याएर एसईई उत्तीर्ण गरेका छन् ।

28/06/2024

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

     ⛔️आजदेखि राता स्थानहरुमा भारी वर्षाको संभावना⛈️बिराटनगर सहितको मोरङ्ग जिल्ला लगायत कोशी प्रदेशका सबै जिल्लाहरुमा उच...
28/06/2024

⛔️
आजदेखि राता स्थानहरुमा भारी वर्षाको संभावना⛈️
बिराटनगर सहितको मोरङ्ग जिल्ला लगायत कोशी प्रदेशका सबै जिल्लाहरुमा उच्च संभावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन र अत्यावश्यक अवस्थामा बाहेक घरदेखि टाढाको यात्रा नगर्नु हुन अनुरोध छ।🙏

27/06/2024

SEE फेल भए पछि संखुवासभामा एक बिद्यार्थीद्वारा देहत्याग

27/06/2024

श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! पाथिभरा माताकी जय ! ❤️🙏🏻 #जयमातादी

Address

Sundarharaicha Morang
Morang
021

Telephone

+9779822385240

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Morang

Show All