साहुलाई भ्याई नभ्याई छ!!!!😃😃😃😃
नेता बन्ने रहर कसलाई हुँदैन ?
गाँउका हर्के,अन्तरे,जन्तरे काका भासण गर्दै!!!
स्वस्थ्य,निरोगी कसरी बन्ने?डा भगवान कोइरालाको संदेश मुलक भिडियो हेर्नुहोस।सियर पनि गर्नुहोस।
कोरोना भाईरस बारे जानकारी मुलक भिडियो! सियर गर्न नभुल्नु होला।
मह जोडिको १५ गते हेर्नुहोस।
भोजपुर दिङ्लाका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती।
घरमा सताउने साँङ्लाको मह्त्व कति छ हेर्नुहोस!!
ओखलढुंगेली सुमन कार्की को दमदार प्रस्तुति!!!
सन्दर्भ पौष १ गते ....
🌹 महाराजाधिराज श्री ५ महेन्द्रमा हार्दिक श्रद्धाञ्जली 🌹
कुनै स्कुल, कलेज वा विश्वविद्यालय नपढेका राजा महेन्द्र !
१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए ।
२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध ।
३.भारतीय मुद्राको चलनमा रोक।
४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक।
५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक।
६.पञ्चवर्षीय योजनाको शुरुआत।
७. राष्ट्रबैंक स्थापना।
८.भूमिसुधारको व्यवस्था ।
९. विकेन्द्रीकरणको थालनी।
१०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।
११.सर्वोच्च अदालत स्थापना।
१२.सेना र प्रहरीको आधुनिकीकरण।
१३.नेपाली मंत्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक।
१४.त्रिभुवन विश्वविद्यालयको स्थापना शिक्षाको विकासतर्फ एक महत्र्वपूर्ण कार्य । यस कार्यले मानविकी र व्यवस्थापनसम्बन्धी शिक्षामा विदेशमा जाने बाध्यतालाई समाप्त पार्ने काम ।
१५. २०१४ सालमा नेपाल एकेडेमी (आजको नेपाल प्रज्ञाप्रतिष्ठान)को स्थापना हुनु भाषा-साहित्य र संस्कृतिको क्षेत्रमा आधारभूत कार्य ।
१६. रोयल नेपाल एअरलाइन्स २०१४ को स्थापना अर्को महत्र्वपूर्ण कार्य । उपर्युक्त प्रमुख संस्थाहरूको स्थापनासँँगै उद्योग वाणिज्यको विकास गर्ने कैयौं अरू संस्थाहरू खडा गरिएका थिए ।
१७.पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।
१८.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना गराएक हुन्।
१९. २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनलेे नेपाललाई स्वाबिलिम्ब अर्थतन्त्र उन्मुख गराए ।
२०.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना।
(