Udaan Magazine

Udaan Magazine Udaan, a premium aviation and tourism magazine published from Nepal. We are a group of Aeronautical
(2)

देश र जनताको हितका लागि आफ्नो ज्यान समर्पण गर्ने वीर शहीदहरू प्रति हार्दिक नमन।
30/01/2024

देश र जनताको हितका लागि आफ्नो ज्यान समर्पण गर्ने वीर शहीदहरू प्रति हार्दिक नमन।

सम्पूर्णमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।
12/01/2024

सम्पूर्णमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।

एक सय ५२ यात्रु राखेर काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुईपटक उड्ने प्रया...
08/01/2024

एक सय ५२ यात्रु राखेर काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुईपटक उड्ने प्रयास गर्दा पनि सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार, निगमको आरए४०१ उडान नम्बरको न्यारोबडीले दुईपटक उड्ने प्रयास गर्दा नसकेपछि फेरि ५ बजे यात्रुलाई पुन जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको छ ।

‘पहिलोपटक साढे दुई बजे उड्नकालागि एप्रोनबाट पुसब्याक गरेर जहाजलाई ट्याक्सी–वेमा पठाइएको थियो, प्राविधिक समस्या देखिएकाले चालकदलले एप्रोनमा फर्काए,’ प्रवक्ता झाले भने,‘दोस्रोपटक पुन साढे ४ बजे यात्रु राखेर फेरि जहाज उड्ने तरखरमा थियो । फेरि प्राविधिक समस्या दोहोरिएको जनाउँदै पार्किङ्ग वे नम्बर ६ मा राखिएको छ ।’

Wishing you all a year full of new opportunities, exciting adventures, and meaningful moments. Happy New Year 2024!     ...
01/01/2024

Wishing you all a year full of new opportunities, exciting adventures, and meaningful moments. Happy New Year 2024!


सम्पूर्णमा तमु ल्होसार २०८० को हार्दिक मंगलमय शुभकामना।
31/12/2023

सम्पूर्णमा तमु ल्होसार २०८० को हार्दिक मंगलमय शुभकामना।

Believe in your Dream !
11/12/2023

Believe in your Dream !

युरोपेली युनियनले नेपाली उड्डयन क्षेत्रलाई उडान सुरक्षा चासो (कालोसूची)को लिस्टबाट हटाएन । इयूले बिहीबार सार्वजनिक गरेको...
01/12/2023

युरोपेली युनियनले नेपाली उड्डयन क्षेत्रलाई उडान सुरक्षा चासो (कालोसूची)को लिस्टबाट हटाएन । इयूले बिहीबार सार्वजनिक गरेको एयर सेफ्टी लिस्टमा नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीहरूले निरन्तरता पाएका छन् । प्राधिकरण भन्छ– नेपाल वायुसेवा निगम र श्री एयरलाइन्सको सेफ्टी परिपालना कमजोर हुँदा इयूले सुरक्षासूचीबाट हटाएन ।

सम्पूर्णमा छठ पर्व २०८० को हार्दिक मंगलमय शुभकामना।
19/11/2023

सम्पूर्णमा छठ पर्व २०८० को हार्दिक मंगलमय शुभकामना।

२०८० सालको भाई टिकाको सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा धेरै धेरै शुभकामना।
15/11/2023

२०८० सालको भाई टिकाको सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा धेरै धेरै शुभकामना।

सम्पूर्णमा गोवर्धन पूजाको हार्दिक मंगलमय शुभकामना।
14/11/2023

सम्पूर्णमा गोवर्धन पूजाको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्णमा म्ह: पूजाको हार्दिक मंगलमय शुभकामना।
14/11/2023

सम्पूर्णमा म्ह: पूजाको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्णमा गाई तिहारको हार्दिक मंगलमय शुभकामना।
13/11/2023

सम्पूर्णमा गाई तिहारको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्णमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना।
12/11/2023

सम्पूर्णमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्णमा कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना।
12/11/2023

सम्पूर्णमा कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्णमा काग तिहारको हार्दिक मंगलमय शुभकामना।
11/11/2023

सम्पूर्णमा काग तिहारको हार्दिक मंगलमय शुभकामना।

With the more imaginative name Echelon, the new version of the HondaJet should be ready to enter service in 2028. Honda ...
08/11/2023

With the more imaginative name Echelon, the new version of the HondaJet should be ready to enter service in 2028. Honda Aircraft says the transcontinental aircraft will offer 2,625 nm of range with more space and new features in the cabin, as well as an upgraded flight deck for pilots, drawing on the car maker’s automotive design team.

Business, Air Transport, Defense & General Aviation News

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना।
24/10/2023

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको नवौं दिन, महानवमीको हार्दिक मंगलमय शुभकामना।
23/10/2023

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको नवौं दिन, महानवमीको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको आठौं दिन, महाअष्टमीको हार्दिक मंगलमय शुभकामना।
22/10/2023

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको आठौं दिन, महाअष्टमीको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको सातौं दिन, फूलपातीको हार्दिक मंगलमय शुभकामना।
20/10/2023

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको सातौं दिन, फूलपातीको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।
15/10/2023

सम्पूर्ण नेपालीहरुमा महान चाड विजया दशमीको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।

  नेपालीहरुको चाडबाड र पर्यटकीय सिजन सुरु हुनै लाग्दा धमाधम विजनेश गर्नुपर्ने बेलामा नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्रा...
08/10/2023



नेपालीहरुको चाडबाड र पर्यटकीय सिजन सुरु हुनै लाग्दा धमाधम विजनेश गर्नुपर्ने बेलामा नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड भएका छन् । साउदी अरवका लागि उडेको नाइनएन एकेएक्स जहाज प्राविधिक समस्याका कारण बुधबार पाकिस्तानको आकाश माथिबाट फर्काएर ग्राउण्डेड भएको हो । यो ए३२० जहाज हो । र्को ए३३० जहाज समेत आज शुक्रबार प्राविधिक कारणले उड्न नसक्ने निगम स्रोतले जनाएको छ । प्रवक्ता पौडेलले भने यसको पुष्टी गरेनन् । ‘दुई जहाज ग्राउण्डेड हो,’ उनले भने, हामी छिटो ती जहाज रिलिज गर्न प्रयासरत छौं ।’

नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा चार वटामात्र जहाज छन् । त्यसमध्ये दुई वटा जहाजका उडान रोकिँदा करोडौं रुपैयाँ घाटा बेहोर्नुपर्छ । व्यवस्थापनको कमजोरीले यी जहाज बेलैमा मर्मत र उडान हुन सकिरहेको छैन । निगमले उच्च व्यापार गर्ने सिजनमा जहाजहरु चुस्त राख्न नसक्दा व्यापारसँगै विश्वसनीयता समेत गुमाइरहेको छ ।र्को ए३३० जहाज समेत आज शुक्रबार प्राविधिक कारणले उड्न नसक्ने निगम स्रोतले जनाएको छ । प्रवक्ता पौडेलले भने यसको पुष्टी गरेनन् । ‘दुई जहाज ग्राउण्डेड हो,’ उनले भने, हामी छिटो ती जहाज रिलिज गर्न प्रयासरत छौं ।’

नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा चार वटामात्र जहाज छन् । त्यसमध्ये दुई वटा जहाजका उडान रोकिँदा करोडौं रुपैयाँ घाटा बेहोर्नुपर्छ । व्यवस्थापनको कमजोरीले यी जहाज बेलैमा मर्मत र उडान हुन सकिरहेको छैन । निगमले उच्च व्यापार गर्ने सिजनमा जहाजहरु चुस्त राख्न नसक्दा व्यापारसँगै विश्वसनीयता समेत गुमाइरहेको छ ।

Airports Council International (ACI) Asia-Pacific and Middle East (ACI APAC & MID) announced the Airport Connectivity Re...
06/10/2023

Airports Council International (ACI) Asia-Pacific and Middle East (ACI APAC & MID) announced the Airport Connectivity Report at the launch of its Middle East office in Riyadh.

05/10/2023

काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।

Did you really know ?
01/10/2023

Did you really know ?

काठमाण्डौकाे रत्नपार्कदेखि भक्तपुरकाे सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् । अहिलेलाई पिक आवर बिहान ९ ब...
21/09/2023

काठमाण्डौकाे रत्नपार्कदेखि भक्तपुरकाे सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् । अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ ।

हिजो दुई वटा बस सञ्चालन गरिएको र आजदेखि २५ वटा बसले नियमित सेवा दिने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ ।

संविधान दिवसको अवसर पारेर सरकारले हिजोदेखि द्रुत बस सेवा सञ्चालन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभएको थियो । द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा रातो रङले 'डेडिकेटेड लेन' नै छुट्याइएको छ ।

सम्पूर्णमा आठौं संविधान दिवसको हार्दिक मंगलमय शुभकामना।
20/09/2023

सम्पूर्णमा आठौं संविधान दिवसको हार्दिक मंगलमय शुभकामना।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Udaan Magazine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Udaan Magazine:

Videos

Share

Category

Udaan!!

We are the country’s finest Aviation and Travel magazine, where our content talks to our readers. We are one of the pioneers in this domain, and moving slowly but steadily.

At Udaan, we believe there are many unsung heroes, there are dreams those are worth talking and sharing to others. The aspiration and that ambition to be that some one is what defines us. Udaan is the dream and the acheivement of your ambition.