We are Ͳᴀᴍᴀɴɢ

  • Home
  • We are Ͳᴀᴍᴀɴɢ

We are Ͳᴀᴍᴀɴɢ तपाईहरुको पनि जानकारीहरु हामी मार्फत अरुलाई सेयर गर्न चाहानु हुन्छ भने हामीलाई मेसेज गर्नुहोला है।🐲

सिन्धुपाल्चोकमा जन्मिनु भएको सबैको प्यारो ज्योज्यो , सर्वप्रिय गायक मंगोलिन हार्ट मात्रै नभई सम्पुर्ण संगित प्रेमीको हार...
16/03/2024

सिन्धुपाल्चोकमा जन्मिनु भएको सबैको प्यारो ज्योज्यो , सर्वप्रिय गायक मंगोलिन हार्ट मात्रै नभई सम्पुर्ण संगित प्रेमीको हार्ट राजु लामालाई जन्मदिनको धेरै धेरै शुभकामना।

Happy Birthday Dear Singer/Coach/Song Writer/ .
Birthday Smile King👑

📸ः Brun Photography.

जिन्दागीमा अनेक संघर्ष पछि सफलताको कथा कोरिएको सरल व्यक्तीत्व , सफल कलाकार Buddhi Tamang (हैट)लाई जन्मदिनको धेरै शुभकामन...
02/03/2024

जिन्दागीमा अनेक संघर्ष पछि सफलताको कथा कोरिएको सरल व्यक्तीत्व , सफल कलाकार Buddhi Tamang (हैट)लाई जन्मदिनको धेरै शुभकामना। 🎂

नेपाल पेनाल्टी सुटआउटमा जोर्डनसंग पराजित ।। नेपाल उपविजेता ।।
29/02/2024

नेपाल पेनाल्टी सुटआउटमा जोर्डनसंग पराजित ।। नेपाल उपविजेता ।।

पांच पटकको बिजेता जोर्डनको गर्जन रोक्न आज टिम नेपाल मैदानमा उत्रिदैछ । बेलुका २१ः४५बजे । official Live को लागि  यो लिंक ...
29/02/2024

पांच पटकको बिजेता जोर्डनको गर्जन रोक्न आज टिम नेपाल मैदानमा उत्रिदैछ । बेलुका २१ः४५बजे । official Live को लागि यो लिंक https://youtube.com/?si=X4r4eMzEPdae4rWRमा जानुहोला।

टिम नेपाललाई जितको धेरै शुभकामना । 🇳🇵Vs 🇯🇴

❤️💌
16/02/2024

❤️💌

ए ल्होको बिदाई र ड्रुक ल्होको स्वागतसंगै धेरै सकरात्मक  काम वा उपलब्धीहरु सुचीक्रित गर्न सकिन्छ होला । तर हाम्रो तामाङ स...
16/02/2024

ए ल्होको बिदाई र ड्रुक ल्होको स्वागतसंगै धेरै सकरात्मक काम वा उपलब्धीहरु सुचीक्रित गर्न सकिन्छ होला । तर हाम्रो तामाङ समुदायकै लागि चाहि एकदमै ठुलो उपलब्धीको रुपमा हाम्रो समुदायबाट नेपालकै कान्छी शिक्षिका बन्न सफल भएको Lekidoma को सफलतालाई उपलब्धीलाई मानेकोछौ।

अरुको लागि केही न केही होला तर शिक्षाको पहुच अनि साक्षरता र सचेतनालाई गहिरिएर बुझ्ने हो भने तामाङ समुदायको लागि यो प्रेरणा र क्रान्ती हो। आङालाई यो सफलताको लागि बधाई अनि धेरै शुभकामना।

आगमी बर्ष सयौ Lekidomaहरु समुदायको लागि जन्मिन सकोस। थुजेछे।🙏 📸: Lekidoma FB.

सेयर गरिदिनुहोला । छिट्टै भेट्न सकोस ॥
14/02/2024

सेयर गरिदिनुहोला । छिट्टै भेट्न सकोस ॥

वास्तवमै  #खादामा के लेखिएको हुन्छ ?©️लेखक✍️:-ञिमा नाम्ज्ञाल लामा मनराज योन्जन१. ङिन्मो देलेग छेन्देलेग : दिनमा पनि शुभम...
13/02/2024

वास्तवमै #खादामा के लेखिएको हुन्छ ?
©️लेखक✍️:-ञिमा नाम्ज्ञाल लामा मनराज योन्जन

१. ङिन्मो देलेग छेन्देलेग : दिनमा पनि शुभमंगल होस र रातमा पनि शुभमंगल होस् ।
२. ङिन्मोइ गुङ्याङ् देलेगसिं : दिनमा पनि त्यसैगरि शुभमंगल भैरहोस ।
३. ङिन्छेन् तकतु देलेक्पा : दिनरात सदा शुभमंगल होस्
४. कोन्छ्योग् सुमगी टाशीस्योग : त्रिरत्न (बुद्ध रत्न, धर्मरत्न, संघ रत्न) को शुभमंगल होस् ।

अष्टमंगलका चिन्ह राखिएको हुन्छ: यो बौद्धमार्गी र हिन्दुधर्मलम्बीहरुले अष्टमंगल हरेक शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ । यी आठ चिन्हरुले निम्न लिखित प्रतिकको संकेत गर्द्छ :

अष्टमङ्गलको चिन्ह :
छाता, ध्वजा(बिजयध्वज), सुनौलो जोडि माछा, कलश (बुम्पा), कमलको फुल, श्रीवत्स(Knot), दाहिने शंख, र धर्म चक्र हुन्छन।

यिनीहरु ले भगवान बुद्ध को शरीर लाइ जनाउदछ

१) छाता : छाताले शिरलाई जनाउदछ,
२) बिजयध्वज : बिजयध्वजले शरिरलाई जनाउदछ,
३) सुनौलो जोडि माछा : जोडि माछाले आँखालाई जनाउदछ,
४) कलश : कलशले घाँटीलाई जनाउदछ,
५) कमलको फुल : कमलको फुलले जिब्रोलाई जनाउदछ,
६) श्रीवत्स : श्रीवत्स ले छातीलाई जनाउदछ,
७) दाहिने शंख : शंखले ध्वनी, अर्थात् स्वरलाई जनाउदछ,
८) धर्म चक्र : चक्रले पैतला लाई जनाउदछ,

यसकारण अष्टमंगलको चिन्ह (symbol) ले बुद्ध भगवानको पुरा शरिरलाई जनाउँदछ ।

खादा पाँच रंगमा पाइन्छ:
यो रंगको अर्थ लामा अर्थात तिब्बती भाषा र नेपाली तथा हिन्दुधर्मीलम्बिहरुले मान्ने भाषामा फरकफरक रहेको छ ।

रङ्ग को अर्थ:
सेतोले : वैरोचन बुद्ध, पहेलोले : रत्नसम्भव, रातोले : अमिताभ बुद्ध, निलोले : अक्ष्योभ्य बुद्ध, हरियोले : अमोघसिद्दि बुद्ध, यि पन्छ रङ्ग ले पञ्छ बुद्ध लाई पनि जनाउदछ ।

नेपाली भाषामा सेतोले = पवित्र, पहेलोले = शान्ती, रातोले = शक्ति, निलोले = प्रगति, हरियोले = शौभाग्य भन्ने अर्थ लाग्दछ।

पाँच रंगले पञ्चतत्वलाई पनि जनाउदछ ।
रातोले : अग्नि तत्व, पहेलोले: पृथ्बी तत्व, निलोले : आकाश तत्व, हरियोले : जल तत्व, सेतोले : वायु तत्व पनि जनाउदछ।
सब्बमंगलम!

ल्होछारको लागि चर्चित गायक अस्मान र रोस्न चितवन तिर।Photo: Ashman FB
10/02/2024

ल्होछारको लागि चर्चित गायक अस्मान र रोस्न चितवन तिर।

Photo: Ashman FB

सबैजनालाई ल्होछारको शुभकामना।
10/02/2024

सबैजनालाई ल्होछारको शुभकामना।

09/02/2024

तपाईसंग पनि ल्होछारको रमाईलो गरेको भिडियोहरु छ भने हामीलाई पठाउनुहोला हामी सबैलाई साझा गरिदिनेछौ।

तेमाल गाउपालिकाद्वारा ल्होछारको अवसरमा ३ दिन सार्वजानिक बिदा दिने ।
08/02/2024

तेमाल गाउपालिकाद्वारा ल्होछारको अवसरमा ३ दिन सार्वजानिक बिदा दिने ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when We are Ͳᴀᴍᴀɴɢ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share