Routine Of Breaking News

Routine Of Breaking News Namaste � This page is only for the news & entertainment.

  😀😀
25/12/2024

😀😀

दक्षिण कोरियाको बुसानमा  एक महिलाले २० लाख कोरियन वन खाममा हालेर ट्रेन टिकट काण्टरमा छोडिदिएकी छिन।आफूले ४० बर्ष अघि पैस...
24/12/2024

दक्षिण कोरियाको बुसानमा एक महिलाले २० लाख कोरियन वन खाममा हालेर ट्रेन टिकट काण्टरमा छोडिदिएकी छिन।

आफूले ४० बर्ष अघि पैसा नहुँदा बिना टिकट कैयौं पटक ट्रेन चढेकोले उक्त रकम अहिले तिरेको भन्दै कामको पछाडी लेखिएको भेटिएको छ।

Snowless Macchapuchare Himal ... We r already in December & the world needs to look at our snowless mountains to underst...
24/12/2024

Snowless Macchapuchare Himal ...

We r already in December & the world needs to look at our snowless mountains to understand how global warming is impacting life in the Himalayas...

📷 by

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । ए...
23/12/2024

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ साल चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।

तस्बिरः सुरेश आचार्य/रासस

21/12/2024

भारतमा आरजुको कन्तबिजोक 😀

20/12/2024

२०२५ का लागि EPS अन्तर्गत प्रवासी श्रमिकको कोटा:
1. उत्पादन क्षेत्रमा:
• ७२,००० जना
2. पानीजहाज बनाउने कम्पनीहरूको लागि:
• २,५०० जना
3. निर्माण क्षेत्रमा:
• २,००० जना
4. कृषि क्षेत्रमा:
• १०,००० जना
5. मत्स्यपालनमा:
• ८,५०० जना
6. सेवा क्षेत्रमा:
• ३,००० जना
7. कोटा पूरा भएपछि अन्य क्षेत्रको लागि:
• ३२,००० जना

विशेष जानकारी:
• ७,७३० जना कमिटेड श्रमिक आउनेछन्।
• बाँकी सबै नयाँ प्रवासी श्रमिक आउनेछन्।

• २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको रोजगार अनुमति जारी भएको छ, जुन ४७% हो।

कुल श्रमिक संख्या:
• २०२४ को अक्टोबर महिनासम्म EPS का श्रमिक संख्या ३३५,६३० जना छन्।

कानुन मन्त्रालयको कोटा:
• मौसमी प्रवासी मजदुरको कोटा ७५,००० जना तोकिएको छ।

19/12/2024

सर्वोत्कृष्ट विधालय, मानवज्ञान मा वि बुटवल। जहाँ ८००० भन्दा बढी बिधार्थीहरुले अध्ययन गर्छन।

18/12/2024

ऋषि धमलाले भनेः किन रविलाई मात्र दुख दिने प्रतिवेदन बनाउनु भयो। जिबी राईलाई किन पक्रनु भएन? के यो राजनैतिक प्रतिशोध हो?

18/12/2024

यान प्रसादले कोदोको ३ पाने खाएर डान्स बार जाम भनेपछी, सुष्मिताले ब्रान्डेड खाने लेवल भएको बताईन।

15/12/2024

क. प्रचण्ड तिलोत्तमा रुपन्दोहीमा। जनमुक्ती पार्टीबाट १ हजार माओबादीमा प्रबेश।

12/12/2024

निक्कै राम्रो अभिनय।

अब आइफोनका दिन पनि जाने भए ।केहि अनुमान र सम्भावनाहरु यस्ता छन ।टेस्ला फोन (Tesla Phone), जसलाई “Model Pi” भनेर पनि  भनि...
25/11/2024

अब आइफोनका दिन पनि जाने भए ।
केहि अनुमान र सम्भावनाहरु यस्ता छन ।

टेस्ला फोन (Tesla Phone), जसलाई “Model Pi” भनेर पनि भनिन्छ,

टेस्ला कम्पनीद्वारा डिजाइन तथा निर्माणको योजना बनाइएको एक नवीनतम स्मार्टफोन हो यो । यद्यपि, यो फोन अहिलेसम्म बजारमा उपलब्ध भएको छैन, यसको बारेमा धेरै रोचक अनुमानहरु छन्।

टेस्ला फोन निर्माणकर्ता

यसको निर्माण विश्वप्रसिद्ध कम्पनी Tesla, Inc. ले गर्नेछ, जसका संस्थापक एलन मस्क हुन्। टेस्ला कम्पनीले विद्युतीय सवारी साधन, सौर्य उर्जा, र टेक्नोलोजीमा अग्रणी भूमिका खेलेको छ।

टेस्ला फोनका फाइदाहरू र विशेषताहरू

यस फोनले परम्परागत स्मार्टफोन भन्दा धेरै अद्वितीय विशेषताहरू समेट्ने अनुमान गरिएको छः
1. सौर्य ऊर्जा चार्जिङ
• फोनलाई सौर्य उर्जाबाट चार्ज गर्न सकिने छ, जसले पर्यावरण मैत्री र सजिलो बनाउँछ।
2. Starlink इन्टरनेट समर्थन
• टेस्लाले विकास गरेको Starlink स्याटेलाइट नेटवर्कको प्रयोग गरी संसारका दुर्गम ठाउँमा समेत उच्च-गतिको इन्टरनेट प्रदान गर्ने क्षमता।
3. AI एकीकरण
• टेस्लाका कारहरू जस्तै, फोनमा पनि कृत्रिम बुद्धिमत्ता (AI) को समावेश हुने सम्भावना छ, जसले प्रयोगकर्तालाई स्मार्ट अनुभव दिनेछ।
4. SpaceX समर्थन
• यो फोनले भविष्यमा मङ्गल ग्रह वा अन्य स्पेस मिसनहरूका लागि संचार उपकरणको रूपमा पनि काम गर्न सक्छ।
5. Neuralink एकीकरण (भविष्यमा)
• मस्तिष्क र कम्प्युटरबीचको अन्तरक्रियाका लागि एलन मस्कको अर्को परियोजना Neuralink सँग यो फोनलाई जोड्न सकिने सम्भावना छ।
6. अद्वितीय डिजाइन र विशेष स्याटेलाइट कनेक्टिभिटी
• फोनको डिजाइन अत्यन्तै आधुनिक र भविष्यमुखी हुनेछ।
7. क्रिप्टो माइनिङ समर्थन
• टेस्ला फोनले क्रिप्टोकरेन्सी (जस्तै डोजकइन) माइन गर्न सक्ने फिचर पनि समावेश गर्न सक्छ।

संभावित फाइदाहरू

• वातावरण-मैत्री प्राविधि।
• संसारको जुनसुकै ठाउँबाट इन्टरनेट पहुँच।
• अन्य टेस्ला उत्पादनहरू (जस्तै: कार, सोलार प्यानल) सँग सहज एकीकरण।
• भविष्यको स्पेस-सम्बन्धी आवश्यकताहरूलाई ध्यानमा राखेर तयार गरिएको।

यद्यपि, यो फोनको आधिकारिक जानकारी हालसम्म टेस्ला कम्पनीले पूर्णरूपमा सार्वजनिक गरेको छैन। यस्ता विशेषताहरू केवल अवधारणामा आधारित छन्। यो फोनले टेक्नोलोजीको नयाँ युगको सुरुवात गर्ने सम्भावना छ।
तर 2025 सम्ममा यो फोन बजारमा आउने सम्भावना धेरै छ ।

Just In: मंसिर ९ गते देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ।
22/11/2024

Just In: मंसिर ९ गते देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ।

  रूपन्देहीको छपिया बाट पाल्पाको रानिमहल सम्म स्कुलका विद्यार्थी लिएर शैक्षिक भ्रमण गएको लु २ ख २०७ नम्बरको बस तानसेन-रा...
22/11/2024

रूपन्देहीको छपिया बाट पाल्पाको रानिमहल सम्म स्कुलका विद्यार्थी लिएर शैक्षिक भ्रमण गएको लु २ ख २०७ नम्बरको बस तानसेन-रानिमहल सडक खण्डको बैकुण्ठे भिरमा दुर्घटना भएको छ । भगवानको कृपाले ठुलो क्षेती हुनबाट बचेको छ । बस बटोमै अडिएकोले गर्दा ठूलो क्षती भएन । यो सडकको बैकुन्ठे भिर क्षेत्र ठुला प्रकृतिका सवारीसाधन को लागि उपयुक्त छदै छैन । समयमै सम्बन्धितको ध्यानाकर्षण होस ।यो सडकको ग्रेडींग नमिलेको कारण धेरै ओरालो/उकालो छ। तसर्थ ठूला गाडीहरु नचलेकै राम्रो।

PHOTOS: The Tribhuvan University Cricket Ground in Kirtipur is undergoing significant upgrades in preparation for the Ne...
22/11/2024

PHOTOS: The Tribhuvan University Cricket Ground in Kirtipur is undergoing significant upgrades in preparation for the Nepal Premier League (NPL).

Photos by: Hemanta Shrestha

पशुपतीनाथको दर्शन गरी आजको दिनको शुरुवात गरौ। 🙏🏻
19/11/2024

पशुपतीनाथको दर्शन गरी आजको दिनको शुरुवात गरौ। 🙏🏻

मुग्लिङ-पोखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नयाँ पुल तनहुँमा २ वटा यात्रुबाहक बस दुर्घटना हुदा चालकको मृत्यु २३ जना घाईते,...
17/11/2024

मुग्लिङ-पोखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नयाँ पुल तनहुँमा २ वटा यात्रुबाहक बस दुर्घटना हुदा चालकको मृत्यु २३ जना घाईते, ३ जनाको अवस्था गम्भीर ।

17/11/2024

यो सरासर रवि लामीछानेलाई फसाउने षड्यन्त्र बाहेक अरु के हुन्छ? कुनै दिन प्र म दिन्छु भन्दै जाने काँग्रेसले अहिले प्रतिशोध साधीरहेको छ। मात्र गगनको लागी रविलाई यो दुख दिईरहेको समस्त जनताले बुझिसकेका छन।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Breaking News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share