The Fair Nepal

The Fair Nepal All news at one place

उद्धारमा खटिएको नेपाली सेनाविगत केही दिन देखि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण प्रभावित काठमाडौँ उप...
30/09/2024

उद्धारमा खटिएको नेपाली सेना

विगत केही दिन देखि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण प्रभावित काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा साेमबार हवाईद्वारा उद्धार गर्दै नेपाली सेना । तस्बिर साैजन्य : नेपाली सेना / रासस

24/09/2024

मृगौला पीडित पत्रकार पीबी दियालीलाई सहयोग हस्तान्तरण गरिएको छ !

21/09/2024

धरहराबाट देखिएको सुन्दर दृश्य !

20/09/2024

Boy trying to learn clay work !

19/09/2024

धरहरा हेर्न पाउँदा के भन्छन् सरसधरण ?

19/09/2024

Indian Tourist at 'Dharahara' !

12/09/2024

दक्षिणकाली नगरपालिकाले अब तरकारी र फलफूल कतार पठाउने भएको छ!

08/09/2024

भेँडा किसानले हिउँदमा बेसी र बर्षायाममा बुकी पाटन भेँडा लैजाने चलन चरणको समस्यामा मात्रै हैन, यो बागलुङको ढोरपाटन क्षेत्रको परम्परा पनि हो । पाटनमा जडिबुटी पाइने हुँदा भेडालाई ती जडिबुटी खुवाउन पाटन लैजाने गरिएको पाका पुस्ता बताउँछन् ।

07/09/2024

चेपाङ, चिउरी र माहुरी | माहुरी घार विस्तार कसरी गर्ने ? माहुरी किसानलाई सरकारले सहयोग गर्नुपर्छ ।

06/09/2024

माैलिक तीज गीत | Teej Song
-----------------
पछिल्लो समय मौलिक शैलीका तीज गीतहरु हराउँदै जान थालेका छन् । बिगत केही वर्ष यता सूचना प्रविधि क्षेत्रमा भएको तीब्र विकाससँगै बढ्दो व्यवसायिकताका कारण कलाकारहरु मनोरञ्जनमा मात्रै केन्द्रित हुँदै गएका छन् । नेपाली मौलिकता र परम्परा झल्किने संस्कृतिहरु हराउँदै जान थालेका छन् ।

05/09/2024

Olympic medal winner of Nepal | पलेशा गोवर्धन श्रेष्ठ: नेपालले पाएको 'नयाँ रोल मोडल'

काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् ।

प्रतीक्षालय | काठमाडाैं महानगरपालिकाले निर्माण गरेकाे माैलिक शैलीकाे यात्रु प्रतीक्षालय, बिजुलीबजार
05/09/2024

प्रतीक्षालय | काठमाडाैं महानगरपालिकाले निर्माण गरेकाे माैलिक शैलीकाे यात्रु प्रतीक्षालय, बिजुलीबजार

03/09/2024

बर्तमान राजनीतिक व्यवस्था र नेपाली कांग्रेस बारे भद्र कुमारी घलेकाे टिप्पणी | राजा महेन्द्र र त्यतितबेलाका अञ्चलाधिषकाे चर्चा #भद्रघले

02/09/2024

माहुरीको रानो ग्राफ्टिङ कसरी गरिन्छ ? यस्तो छ क्रित्रिम उपाय, एक सिजनमै क मा उन सकिन्छ ला खौं !

01/09/2024

कुन माैषमकाे मह उच्च गुणस्तरकाे हुन्छ ? माहुरीको प्रकार बारे जानकारी दिँदै मह किसान

नेपाली खेलकुद क्षेत्रलाई रोल मोडलको आवश्यक परिरहन्छ।खेलकुद क्षेत्रका जानकारहरूका भनाइमा एकताका घरघरमा कुरा हुनेगरी वैकुण...
01/09/2024

नेपाली खेलकुद क्षेत्रलाई रोल मोडलको आवश्यक परिरहन्छ।

खेलकुद क्षेत्रका जानकारहरूका भनाइमा एकताका घरघरमा कुरा हुनेगरी वैकुण्ठ मानन्धर नेपालको रोल मोडल मानिन्थे। उनले लामै समय नेपाली खेलकुदको छवीलाई सम्हाले।

त्यसपछि संगिना वैद्यले खेलकुद क्षेत्रलाई धपक्कै पारिन्। दीपक विष्टले त्यसलाई निरन्तरता दिए। पछिल्लो समय गौरीका सिंहले त्यसको भूमिका निभाउन थालेकी थिइन्।

अहिले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन नेपालका 'नयाँ रोल मोडल'का रूपमा आफूलाई उभ्याएकी छिन्। देशलाई ऐतिहासिक पदक दिलाएकी उनको चर्चा आज देशका घरघरमा छ। सारा देशले गर्व गरिरहेको पलेशालाई 'रोल मोडल' मान्न नचाहने यतिखेर को नै होला र? - बीबीसी

30/08/2024

महानगर प्रहरीको कामलाई लिएर बालेन धेरै सन्तुष्ट, गरे प्रशंसा नै प्रशंसा !

पाँच दिनमै फेरि बढ्यो अन्डाको भाउ
29/08/2024

पाँच दिनमै फेरि बढ्यो अन्डाको भाउ

Address

London

Alerts

Be the first to know and let us send you an email when The Fair Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share