गजलका लहरहरु Gajalka Laharharu

गजलका लहरहरु Gajalka Laharharu गजलका लहरहरुको आधिकारीक फेशबुक पेज ह?

कार्यक्रम गजलका लहरहरु हरेक हप्ताको सोमबार राती ९:१५ देखी १०:०० बजे सम्म सुन्न सक्नु हुनेछ । अनलाईन एफ एम रेडियोमार्फत

प्रिय गजल मनहरु,अग्रजहरुको सुझाब सल्लाह बमोजिम केहि कमी कमजोरीहरु उठान भएका छन् आगामी दिनमा गजल पठाउदा तल निम्न लिखित कुराको ध्यान पुऱ्याउनु होला ।
१. गजल कम्तीमा तिन देखि पाँच शेरको पस्कनु होला ।
२. गजल पठाउनु अघि ब्याकरण राम्ररी जाँच गर्नु होला ।
३. गजल पठाउदा नाम ढेगाना हुनु

पर्नेछ (युनिकोड सके सम्म)
४. गजलमा फोटो सर्जकको फेसबुक प्रोफईलको हुनेछ ।
५. गजल साभार गरी पठाईएको हो भने हामीलाई अबगत हुने बित्तीकै पोष्ट हटाईने छ र आगामी दिनमा उक्त ब्यक्तीको कुनै गजल यो पेजमा समाबेश गरिने छैन ।
६. पोष्ट भएका गजलमा सुझाब सल्लाह दिनु पर्दा समाजमा पाच्य शब्दको प्रयोग गर्नु होला अन्नेथा तेस्ता अस्लील लाग्ने सुझाब मेटाईने छ र प्रोफईलब्लक गरिने छ ।
७. गजलमा आएका सुझाब प्रश्न बिबादहरुको समाधान र उत्तर दिन सर्जक सधै तत्पर रहनु पर्नेछ एडमीन जवाफदेहि हुने छैन ।
८.आगमी दिनमा राम्रा गजलहरु गजलका लहरहरु अनलाईन गजल कार्यक्रममा पनि समाबेस गरिनेछ ।-गजलका लहरहरु

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गजलका लहरहरु Gajalka Laharharu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category


Other Radio Stations in Kathmandu

Show All