Sajha Khabar

Sajha Khabar Sajha Khabar is a news and medias portal which provides complete news to all the people.

युक्रेनमा यात्रु बसमा रुसी ड्रोन आक्रमण, ९ जनाको मृत्युउत्तरपूर्वी युक्रेनमा यात्रु बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ ज...
05/17/2025

युक्रेनमा यात्रु बसमा रुसी ड्रोन आक्रमण, ९ जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा यात्रु बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको छ।
सुमी क्षेत्रीय सैन्य प्रशासनले शनिबार बिहान बिलोपिलिया शहरमा भएको आक्रमणमा अन्य चार जना घाइते भएको जनाएको बीबीसी समाचारमा उल्लेख छ।

Grab this offer while buying movie ticket
05/17/2025

Grab this offer while buying movie ticket

05/17/2025

लाइन गएपछि सुरु भयो नाराबाजी।।

उदयपुरमा हावाहुरीको ताण्डव: दर्जनौँ घर र विद्यालयमा क्षति
05/17/2025

उदयपुरमा हावाहुरीको ताण्डव: दर्जनौँ घर र विद्यालयमा क्षति

शुभ प्रभात! 🙏 आज शनिवारआउनुहोस्, शनि देवको दर्शन गर्दै आजको दिनको शुभ सुरुवात गरौँ।शनि देवको पूजा गर्दा निम्न कुराहरूमा ...
05/17/2025

शुभ प्रभात! 🙏 आज शनिवार
आउनुहोस्, शनि देवको दर्शन गर्दै आजको दिनको शुभ सुरुवात गरौँ।
शनि देवको पूजा गर्दा निम्न कुराहरूमा विशेष ध्यान दिनु आवश्यक छ:

🔹 शनि देवको पूजा प्रत्यक्ष मूर्तिमा गर्नु हुँदैन।
🔹 शनि देव शिलाको रूपमा रहेको मन्दिरमा मात्र पूजा गर्नुपर्छ।
🔹 शमी वा पीपलको वृक्षलाई शनि देवको प्रतीक मानेर आराधना गर्नु उत्तम हुन्छ।
🔹 शनि देव समक्ष तिलको तेलको दियो बाल्नु अत्यन्त फलदायी मानिन्छ।
🔹 शनि देवको कृपा प्राप्त गर्न जीवनशैली, आचरण र व्यवहार पवित्र र सच्चा राख्नु आवश्यक छ।

शुभ शनिवारको मंगलमय शुभकामना! 🙏

जलवायु परिवर्तनबारे ‘सगरमाथा संवाद’ सम्मेलन काठमाडौंमा सुरुनेपालले जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय सम्मेलन ‘सग...
05/16/2025

जलवायु परिवर्तनबारे ‘सगरमाथा संवाद’ सम्मेलन काठमाडौंमा सुरु

नेपालले जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ सुरु गरेको छ। प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दै भने, “हिमाल बचाउनु भनेको मानवता बचाउनु हो।”

सम्मेलनमा ५० भन्दा बढी देशका मन्त्री र विज्ञहरूको सहभागिता रहेको छ।

सम्मेलनले ‘काठमाडौँ घोषणा’ मार्फत विश्वव्यापी जलवायु कारबाहीलाई सशक्त बनाउने लक्ष्य राखेको छ।

05/15/2025

🌟 "हाम्रो सोच नै हाम्रो भविष्यको आधार हो। सकारात्मक सोच राखौँ, सकारात्मक जीवन बनाउँ।"🌟
शुभरात्री।।।

घट्यो पेट्रोल र डिजेलको मूल्य
05/15/2025

घट्यो पेट्रोल र डिजेलको मूल्य

मौद्रिक नीतिका समीक्षाहरू ६ विशेषता
02/26/2025

मौद्रिक नीतिका समीक्षाहरू ६ विशेषता

10/04/2024

पनौतीका अधिकाँश खाधान्नका होलेसेल पसल बन्द । @ बजार अनुगमन

यदि कुनै एउटा लाई रोज्नु पर्याे भने कसलाई रोज्नु हुन्छ??
10/03/2024

यदि कुनै एउटा लाई रोज्नु पर्याे भने कसलाई रोज्नु हुन्छ??

10/02/2024

Welcome to Sajha Khabar newest followers! Excited to have you onboard! Dadhiram Sinchury, Durga Joshi, Suryalal Murmu, Anu Lamgade, Rhu Upreti Upreti

Address

Washington D.C., DC

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Khabar:

Share