#the#voice of session 5 को अहिलेसम्मकै खतरा कलाकार #बिनोद राई जर्जहरुको भयो खोसाखस कसले हान्यो #राजेस कोजलाइ #block .
ज्ञानु दिदी आउनु भएछ खुशी लाग्यो तर यो तपाईंहरूको आन्तरिक कुरोले संजाल नै छायो त्यति मात्रै होईन पुरुष को त इज्जत नै गयो भन्ने टिप्पणी पनि त्यतिकै धेरै छ।
सेवारो नमस्कार सम्पूर्ण मा।
भाइको साच्चिकै प्रतिभा प्रती सम्मान व्यक्त गर्दै सेयर लाइक कमेन्ट् गरेर साथ दिनु हैत सम्पुर्ण मा सेवारो।🥀🤗
THE VOICE OF NEPAL SESSION 4 मा आगो बाल्नु भयो सुनिता दिदिले राजेश पाल राई पनि बाध्य भए गाउन।
जिन्दगी को मूल्य नबुझ्ने प्राय येस्तै गर्छ्न जिन्दगी संग मजाक किन गर्नु बल्लतल्ल पाएको जिन्दगी । हेर्नुस् ताजा समचार अनि तपाईंहरुको बिचार राख्नुहोस।
Here we present teaser of our upcoming Musical Video 'TIMI' by Sujan maden limbu & Nikhila Tamang
Arranger Sanjeev limbu raixa
Female singer -nikhila tamang male singer- sujan maden limbu
Arrange _ Sanjeeb Limbu
Compose _ Mahendra Rai
Tabala Set _ Bharat
Flute _ Ratna BK
Guitar _ Sanjeev Limbu
Studio _ King
Mix / Master _ Raju Karki
DOP- Mrinal Gurung, Editing and Direction - Sangu Saishree
👇️
https://youtu.be/4ipVXdyas6k
भुगर्बबिद टोनी हेगेनले १९९० तिर खिचेको ताप्लेजुङ जिल्लाको लिम्बुहरुको च्याब्रुङ नाच।
खोला नाला संग मजाक गर्दाको नतिजा ।
खोला नाला संग मजाक नगरौ दाजुभाइ दिदिबहिनी हो अकाल मा ज्यान जान सक्छ।
धेरै दुख लाग्यो।
गायिका दिलमाया सुनारले अन्तिम पटक रुदै गाएको गित, यो हेरेर अाँखा नरसाउने काे होला😭😭😭
सुभकामना रबि सर।
अब देश ले काचुली फेर्ने सम्भावना बढी देखियो।
मान्छे को ज्यान जान लाग्यो अन्तरबार्ता जस्तो मानव येइ हो?
भर्खर को घटना, मदन भण्डारी राजमार्ग अन्तर्गत फुलजोर भन्ने ठाउ मा,, पुर्ब श्रीमती लाई छुरी हानी
आफैले पनि छुरा हानी #त्रियुगा नदिको किराना मा ,ढलेको अबस्थामा
वास्तविक के हो था छैन.. #video
खास के हो कुरा?
कुर त एस्तो पो आयो त।
अचम्म को संसार।
नानी पाउने कैले कैले कोक्रो बुन्छ अहिले नै ।
please guyz help for sisters .
बास्तबमा सुरुमै यस्तो कुरा बोल्नु पर्ने दिदी किन ढिलो ज भएनी अपराधी नै हो भने कानुन बमोजिमको कारबाही हुनुपर्छ तर फेरि झुटो चाहिँ बोल्नु भएन दिदी सबै तपाईंको साथमा हुनुहुन्छ ।
cultural .
सेवरो सम्पुर्ण आफन्त जनहरुमा ।