शिबराज खड्का

शिबराज खड्का नकारात्मक कुरा विद्वानकै भएपनि घातक हुन्छ ।
सकारात्मक कुरा मुर्खकै भएतापनि फाइदाजनक हुन्छ ।

आजको प्रसङ्ग सिधै आदरणीय sir Dinesh Tripathi    ज्यु संग मैले तपाई लाई एक सच्चा देश भक्त ब्याक्तित्व सोचेको थिए । आज भएक...
02/01/2025

आजको प्रसङ्ग सिधै आदरणीय sir Dinesh Tripathi ज्यु संग मैले तपाई लाई एक सच्चा देश भक्त ब्याक्तित्व सोचेको थिए । आज भएको थुनचेक बहसमा रविलामिछाने लाई जेल मै राख्नु पर्छ भन्ने तर्क दिनु निकै निन्दनीय छ ।।
,, यदि वास्तव मै सही लाई सही र गलत लाई गलत छुट्याउने भए र निष्पक्ष भएर अन्याय परेको कुनै निर्दोष को लागि बलियो खम्बा बनेर उभिन सक्नु पर्छ sir । ।
हजुर जस्तो स्पष्ट वक्ता एउटा मानिएको उच्च छवि बोकेको ब्याक्तित्व रवि लाई जेल मा नराखेर बाहिरै बाट पनि अनुसन्धान गर्न सकिन्छ त्यो हजुर हरुलाइ थाहा छ ।। उहाँ एउटा सार्बजनिक ब्याक्तित्व हुनुहुन्छ भागेर देश छोड्ने मान्छे कदापि होइन ।। यो कुरा राम्रो संग बुझनु , अझै पनि आशा छ सबै न्यायाधीश बिकाउ हुदैन आफनो कर्म धर्म कहिले छोडेको छैन।। इतिहास साची छ सत्य कहिलै मर्दैन लडाइँ ढिलो होला।। देशकै सबै भन्दा बढी सहकारी ठग ठुलै पाटिका ठुलै नेता हरु हुन त्यो हजुर हरुलाइ थाहा छ ।। उहाँ हरुको के हुदैनछ ।। यदि रबि लामिछाने दोषीहो भने कानुनी कार्बाही हुनुपर्छ तेसमा कसैको दुई मत छैन तर मानवअधिकार को हनन हुने गरि कानुन बिपरिद दुख दिनु भएन नि उहाँ ठुलो आवाज भएको नेता हो ।। भनेर तपाई हरु कसै संग बार्गेनिङ गरेर वकालत त गरिरहनु भएको त छैन जन मानिसमा धेरै संखा उपजाएको छ ।। अझै न्यायप्रति बिश्वास राखेका छौं ।।। कानुनी राज्यमा कसैलाई अन्याय नहोस् ।। सबैको जय होस् हरे कृष्ण 🙏🙏

12/12/2024

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि बिहीवार आइसियुबाट प्राइभेट वार्डमा सारिएको छ।

09/12/2024

रवि लामिछानेमाथि ज्यादति गरेको विषयमा अहिले सामाजिक संजाल तातेको छ । अब मानव अधिकार आयोगले नेपाल प्रहरीका #आइजीबसन्तकुँवरलाई पनि अनुसन्धान गराइनु पर्छ जनता को तलब भत्ता खाएर कसको लागी काम गर्दैछन् उनी कसको घरमा बसेर
चितवन प्रहरीलाई दबाब दिइरहेका थिए यो सबै कुरा
मानव अधिकार आयोग ले जनतालाई भन्नु पर्छ ।

29/11/2024

Dr तोशिमा कार्की डोटी को गाउँ गाउँ मा

29/11/2024

ल्यापटप बोकेर किर्तिपुरको डाँडामा बसेर 3/4 लाख कमाउन ल्यापटोप किन्ने हैसियन बनाउ है केटाकेटी हरु कोठा खोजेरै भए पनि कृतिपुर बस्नु पर्छ अब बिदेश बस्नु पर्दैन ।।

चुनाव जितेपनि कीर्तिपुर बडारन छोड्दिन राजमान मानव।
28/11/2024

चुनाव जितेपनि कीर्तिपुर बडारन छोड्दिन
राजमान मानव।

कीर्तिपुरमा मेयर पदका स्वतन्त्र उम्मेदवार राजमान आफूलाई फरक ढङ्गले प्रस्तुत गर्दैछन् । १४ वर्षदेखि निरन्तर झाड...

28/11/2024

भिमदत्त ६ कालिका टोल कंचनपुर !
Sobita Gautam

28/11/2024

ल 'हजुर सुदूरपश्चिम रोयल ' का समर्थकहरू मेरो मा कति जना जोडिनु भएको छ हाँजिर गरौँ। 🖐🏽

28/11/2024

म मरे पनि मेरो विचार र रास्वपा मार्ने छैन, अझ फैलिन्छ..
भनाइ :रवि लामिछाने 😮

ल मेरो पेजमा जोडिनु होस् है
28/11/2024

ल मेरो पेजमा जोडिनु होस् है

26/11/2024

एक लाख तिराउदा पनि कति रोएहो स्तानिय सरकार भनेको के हो अझै पनि थाहा छैनन् खै के भन्ने यस्ता नेता हरुलाइ ।। शेयर गर्नु र आफनो प्रतिक्रिया दिनु होस्

दरबारमार्गमा कार्यक्रम आयोजना गरेर जथाभावि फोहोर गरेर वातावरण प्रदुषण गर्ने राजनीतिक दल नेकपा एमालेलाई काठमाडौं महानगरले...
22/11/2024

दरबारमार्गमा कार्यक्रम आयोजना गरेर जथाभावि फोहोर गरेर वातावरण प्रदुषण गर्ने राजनीतिक दल नेकपा एमालेलाई काठमाडौं महानगरले रु एक लाख जरिवाना गरेको छ।

22/11/2024

राप्रपाको सुदुर पश्चिम यात्रा अन्तरगत कैलालीको साँडेपानीमा

Address

Doti
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when शिबराज खड्का posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शिबराज खड्का:

Videos

Share

Category