Khabar Wide

Khabar Wide Online News Portal. We provide daily news and updates ,photographs, information and videos.

16/10/2022

Society, Literature and Cinema - Speakers: Dipendra K Khanal, Sujit Bidari, Subarna Thapa, Sampada Mallaa
Moderator: Hem Prabhas

15/10/2022

Short Story

22/06/2022

हार्दिक बधाई : नव निर्वाचित एन्फा अध्यक्ष Pankaj Bikram Nembang र नव निर्वाचित कायसमितिकाे पद तथा गाेपनियताको सपथग्रहण।

स्थानीय तह निर्वाचन २०७९। ०१/३० नुवाकोट लिखु६
13/05/2022

स्थानीय तह निर्वाचन २०७९। ०१/३० नुवाकोट लिखु६

टोखा ४ चुनावमा राप्रपा बलियो बाँकिमा भाडभैलो
30/04/2022

टोखा ४ चुनावमा राप्रपा बलियो बाँकिमा भाडभैलो

टोखा नगरपालिका वडा नं ४ मा नेकपा (एकीकृत समाजबादि)का उम्मेदवार प्रकाश थापाले उम्मेदवारी फिर्ता लिए संगै चुनावि म.....

31/03/2022

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलाको प्रारम्भ सत्र ।

नगरपालिका महासंघ उपाध्यक्ष भन्छिन्- निर्वाचन आचारसंहिता संविधानसँग बाझियो
18/03/2022

नगरपालिका महासंघ उपाध्यक्ष भन्छिन्- निर्वाचन आचारसंहिता संविधानसँग बाझियो

काठमाडौं, ४ फागुन नगरपालिका संघका उपाध्यक्ष कविता ढुंगानाले निर्वाचन आचारसंहिता संविधानसँग बाझिएको बताएकी छन् ...

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माणरसुवा, ४ चैतरसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेक...
18/03/2022

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवा, ४ चैत

रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।

उक्त मूर्तिको बिहीबार उद्‍घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो । उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो ।

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण
18/03/2022

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवा, ४ चैत रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वट.....

एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त, आचार्य ‘रिङ आउट’
11/03/2022

एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त, आचार्य ‘रिङ आउट’

काठमाडौं, २७ फागुन गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ। अध्यक्ष पदम....

नेपालबिरुद्ध श्रीलंका एघार (तस्बिरहरु)
11/03/2022

नेपालबिरुद्ध श्रीलंका एघार (तस्बिरहरु)

काठमाडौं, २७ फागुन श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मि.....

स्कुल बक्सिङ अर्को महिना
07/03/2022

स्कुल बक्सिङ अर्को महिना

काठमाडौं, २३ फागुन नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले .....

ट्रकले ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै फर्कदै गरेकी किशोरीको मृत्यु
07/03/2022

ट्रकले ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै फर्कदै गरेकी किशोरीको मृत्यु

धनगढी, २३ फागुन विद्यालयबाट घर फर्कदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी का.....

हात्तीपाइलेकाे औषधि खाएको पनि कार्ड !
07/03/2022

हात्तीपाइलेकाे औषधि खाएको पनि कार्ड !

बाग्लुङ, २३ फागुन बाग्लुङमा हात्तीपाइले रोग अझै नियन्त्रणमा आउन सकेको छैन । हात्तीपाइले रोगविरुद्धको निःशुल्क .....

युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो
07/03/2022

युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं, २३ फागुन परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा स.....

सिंहदरवारमा नेपाली सेनाको नयाँ भवन निर्माणको मन्त्री झाँक्रीले गरिन् शिलान्यास
07/03/2022

सिंहदरवारमा नेपाली सेनाको नयाँ भवन निर्माणको मन्त्री झाँक्रीले गरिन् शिलान्यास

काठमाडौं, २३ फागुन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाक....

मिथिला परिक्रमा क्रममा एक तीर्थालुको मृत्यु
07/03/2022

मिथिला परिक्रमा क्रममा एक तीर्थालुको मृत्यु

महोत्तरी, २३ फागुन मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृत्यु भएको छ । महोत्तरीको मट्टीहानीमा .....

भक्तपुरको पुनर्निर्माण : लागत स्टिमेट ३७ लाख, बन्यो २४ लाखमाभक्तपुर, २३ फागुनभक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा...
07/03/2022

भक्तपुरको पुनर्निर्माण : लागत स्टिमेट ३७ लाख, बन्यो २४ लाखमा

भक्तपुर, २३ फागुन

भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा सार्वजनिक पाटीको पुनर्निर्माण सम्पन्न भएको छ । नगरको बाराहीस्थित हनुमान (भुजू) पाटीको पुनर्निर्माण सम्पन्न भएको हो ।

पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार उद्घाटन गरे । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो ।

यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता समिति गठन गरिएको थियो । कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले २४ लाख १३ हजार एक सय २२ रुपैयाँं खर्च भएको जानकारी दिए ।

पाटी पुनर्निर्माणका लागि ३७ लाख १० हजार २८७ रुपैयाँ लागत स्टिमेट भएको उनले स्मरण गरे । उपभोक्ता समितिमार्फत काम भएकाले लागत स्टिमेटभन्दा कम खर्च हुने गरेको उनले बताए ।

नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचना स्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने गरेको अनुभव सुनाए ।
भक्तपुर नगरपालिका- ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताए । कार्यक्रममा स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीलगायतले स्थानीय पाटी बनेको भन्दै खुसी व्यक्त गरे ।

कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु
07/03/2022

कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

काठमाडौं, २३ फागुन कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा हिजो बेलुकी ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भ...

सुनको मूल्यकाे एक लाख तीन हजार रुपैयाँ
07/03/2022

सुनको मूल्यकाे एक लाख तीन हजार रुपैयाँ

काठमाडौँ, २३ फागुन सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक...

श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ
07/03/2022

श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ

भक्तपुर, २३ फागुन श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका.....

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलोरसुवा, २३ फागुनसुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थाल...
07/03/2022

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

रसुवा, २३ फागुन

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो ।

वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भने, ‘सुकेको खरघाँसमा आगलागी भएको सुरु भएको थियो, दाहालफेदी सामुदायिक वन र नागथलीको लेकको जंगलमा आगलागी भएको छ, हावा चलेकाले नियन्त्रणमा ल्याउन समस्या भएको थियो, लेकमा हिउँ पनि नपग्लिसकेको र ओसिलो भएकाले आगो कम हुँदै गएको छ ।’

लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-२ को खैदीस्थित जंगलमा पनि आइतबार रातिदेखि डढेलो लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

वन र निकुञ्ज क्षेत्रको भिरपाखामा लागेको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन् । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ खटिएको सेना, निकुञ्जका कर्मचारी र वन क्षेत्रका कर्मचारी खटिएका छन् । भिरपाखामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि स्रोत साधन नहुँदा समस्या रहेको बताइएको छ ।

यो वर्षको सुख्खायाम सुरु भएसँगै शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले बताए । करिब १० हेक्टर निकुञ्ज क्षेत्रको जंगलमा आगलागी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

वनजंगलमा लागेको आगो मावन बस्तीभन्दा टाढा छ । वनजंगलमा डढेलो किन र कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।सुख्खा मौसम सुरु भएसँगै रसुवाको वनजंगलमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ । हरेक वर्ष फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको छ ।

माओवादी जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मानसप्तरी, १९ फागुनमधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका...
03/03/2022

माओवादी जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान

सप्तरी, १९ फागुन

मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।

बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एक/एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख प्रदान गरेको जानकारी दिए।

मन्त्री यादवले दोस्रो चरणमा बाँकी रकम प्रदान गर्ने जानकारी गराए ।

जनयुद्धको क्रममा मधेस प्रदेशमा ५ सय ४२ जनाले ज्यान गुमाएका थिए । ती सबै परिवारलाई पनि पालैपालो आर्थिक सहयोग प्रदान मन्त्री यादवको भनाई रहेको थियो । यसअघि मधेश प्रदेश सरकारले आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोग थिए ।

मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दीमाः नेता गिरी
03/03/2022

मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दीमाः नेता गिरी

बुटवल, १९ फागुन एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दी गर्नमा केन्द्रित .....

Address

New Baneshwor
Kathmandu
01-4461668

Alerts

Be the first to know and let us send you an email when Khabar Wide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Wide:

Videos

Share