नेपाल समाचार पत्र

  • Home
  • नेपाल समाचार पत्र

नेपाल समाचार पत्र This page is for the latest updates.

बलेन शहा  हर्क सम्पङ लाई फकौदै You are my true love..........
16/09/2025

बलेन शहा हर्क सम्पङ लाई फकौदै
You are my true love..........

दिपक राज गिरिले भने  ,अहिले आआफ्नो पेशामा राम्रो काम गरीरहेका मानिसलाइ मन्त्री बन्नाउने हल्ला छ ! एउटा रेफ्रीले राम्रो फ...
16/09/2025

दिपक राज गिरिले भने ,
अहिले आआफ्नो पेशामा राम्रो काम गरीरहेका मानिसलाइ मन्त्री बन्नाउने हल्ला छ ! एउटा रेफ्रीले राम्रो फुटबल खेलाउछ ! ल अब तिम्ले मन्त्रालय पनि चलाउ भनेर दियो भने के होला? फुटबल खेलाउनु र खेलकूद मन्त्रालय नै चलाउनु त फरक होला नि !

B***n Shah writes, "प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तप...
11/09/2025

B***n Shah writes, "प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।
सम्माननिय रास्ट्रपति ज्यु ,
Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।"

10/09/2025

जेन्जीहरूले काठमाडौँको सांसद भवन अगाडि सरसफाई गर्दै।

Black day for Nepal
09/09/2025

Black day for Nepal

09/09/2025

जेनजीका आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु भोलिबाट स्थगित गर्ने निर्णय

09/09/2025

अहिले लुटपाट र चोरी भै रहेको सम्पर्क हुने साथिहरुले बताउछ । काठमाडौमा अधिकाङ्स ठाउमा यो GenG होईन फरक मान्छेहरुले अबसर लियो सबै सजग रहनु होला

09/09/2025

प्रधान सेनापति बालेन शाह र रवि लामिछानेको वार्ताको अन्तिम निष्कर्ष आउँदै।

कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ
09/09/2025

कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ

रमेश लेखकको घरमा आगजनी
09/09/2025

रमेश लेखकको घरमा आगजनी

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले ...
09/09/2025

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोडपछि आगजनी गरेका हुन्।
पूरा विवरण कमेन्टमा 👇👇👇

बानेश्वर क्षेत्र तनावग्रस्त, सडक प्रदर्शनकारीको कब्जामा
09/09/2025

बानेश्वर क्षेत्र तनावग्रस्त, सडक प्रदर्शनकारीको कब्जामा

Address


Alerts

Be the first to know and let us send you an email when नेपाल समाचार पत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल समाचार पत्र:

  • Want your business to be the top-listed Media Company?

Share