24/11/2024
🏆🏆🏆 3rd GYC Gold Cup~2081 🏆🏆🏆
♦️तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप - २०८१♦️
♦️♦️7-A- Side फुटबल प्रतियोगिता♦️♦️
नेपालकै प्रख्यात सांस्कृतिक, धार्मिक मेला माईस्थान जात्रा (सल्यानबेशी) को अवसरमा
“खेलकुद, संस्कृति र आस्थाको संगम”
गणेशस्थान युवा क्लव~GYC द्वारा “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप - २०८१” आयोजना गरेको हुँदा सम्पूर्ण खेलप्रेमी दर्शक, भक्तजन तथा शुभचिन्तकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।🙏🌺🌸
[युवाहरूबीच एकता र भातृत्व कायम गर्नका लागि आयोजना हुन गइरहेको “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप - २०८१”माईस्थान (सल्यानबेशी) जेरी जात्रा सँगै खेल हेर्ने अवसर पाउनुहुनेछ।]
खेल जानकारी:
♦️टीम दर्ता शुल्क: रु. 7,000l-
♦️डिपोजिट शुल्क: रु. 2,000l-
♦️खेलाडी संख्या: 7 + 3
♦️कोच: 1 जना अनिवार्य
पुरस्कारहरू: 🎉🎈🎊
♦️प्रथम पुरस्कार: रु. 99,999l- + ट्रफी, मेडल र प्रमाणपत्र
♦️द्वितीय पुरस्कार: रु. 55,555l- + ट्रफी, मेडल र प्रमाणपत्र
♦️उच्च गोलकर्ता: रु. 3,333l- + ट्रफी
♦️उत्कृष्ट खेलाडी: रु. 3,333l- + ट्रफी
♦️उत्कृष्ट गोलरक्षक: रु. 3,333l- + ट्रफी
[खेल राष्ट्रिय मान्यता प्राप्त रेफ्रीहरूद्वारा खेलाइनेछ।
बाँकी नियमहरू खेल सुरु हुने दिन[२०८१ मंसिर १५ गते, बिहान ११ बजे] मा मौखिक तथा लिखित रूपमा जानकारी गराइनेछ।
[नोट: खेल अवधिमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।]
कार्यक्रम समय:
♦️सुरु मिति: २०८१ मंसिर १५ गते, बिहान ११ बजे
♦️समापन मिति: २०८१ मंसिर १९ गते
स्थान: गणेशस्थान युवा क्लव, त्रिपुरासुन्दरी गाउँपालिका -६, गणेशस्थान, धादिङ
टिम दर्ता तथा थप जानकारीका लागि सम्पर्क नम्बरहरु:
♦️Rojan Pandey: +977-9841045626
♦️Sujan Shrestha: +977-9860703409
♦️Manoj Magar: +977-9808859661
⏳ अब ६ दिन मात्र बाँकी छ! 😊
नबिर्सनुहोला है!
================= 🏆G🏆Y 🏆C ===============