लोकसेवा सामग्री - Loksewa Saamagri

लोकसेवा सामग्री - Loksewa Saamagri लोकसेवा सँग सम्बन्धी सम्पूर्ण समसामयिक विषयमा जानकारी गराउन तयार गरिएको पेज समसामयिक तथा लाेकसेवा सम्बन्धी जानकारीहरुको पेज

यथास्थितिमा राखिएको 👀बुझियो त भाषा 😋 नबुझे खुरुखुरु अध्ययन गरेकै राम्रो
09/01/2025

यथास्थितिमा राखिएको 👀
बुझियो त भाषा 😋 नबुझे खुरुखुरु अध्ययन गरेकै राम्रो

Deputy Subba's advertisement has come with the minimum age of 18 years.
08/01/2025

Deputy Subba's advertisement has come with the minimum age of 18 years.

सामाजिक सञ्जालमा विपिनका पक्षमा अभियान चलाउँदै पोस्ट हुन थालेको छ । यहि पोस्ट धेरै आफ्नो प्रोफाइल, पेज तथा ग्रुपमा राखेर...
07/01/2025

सामाजिक सञ्जालमा विपिनका पक्षमा अभियान चलाउँदै पोस्ट हुन थालेको छ । यहि पोस्ट धेरै आफ्नो प्रोफाइल, पेज तथा ग्रुपमा राखेर फैलाउँदैछन् । यसमा हाम्रो ऐक्यबद्धता जनाउँदै पोस्ट गरेका छौँ ।

हमासले ३४ जना बन्धकहरू मुक्त गर्न लागेको खबर आएको छ । तर दुखको कुरा, त्यो सूचिमा नेपालका विपिन जोशीको नाम छैन । विपिनको नाम थप्न कतारले हमाससँग सिफारिस गर्न सक्छ । हमासले अकारण नै बन्धनमा परेका विपिनलाई मुक्त गरिदिन सक्छ । यी भए सम्भावनाका कुरा ।

यसमा हामीले विनम्रतापुर्वक कतार र हमासलाई आग्रह गर्न सक्छौँ कि विपिनलाई मुक्त गरिदेउ । यसका लागि विपिन जोशीको नाममा जस्ता ह्यासट्यागहरू प्रयोग गरेर सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न सक्छौँ ।

थाहा छैन, हामीले यति गर्दा सकारात्मक प्रभाव परेर, दबाब वा अनुनय अनुभव गरेर विपिन छुट्छन् कि छुट्दैनन् ? तर यति गर्दा हाम्रो तर्फबाट केहि समयबाहेक अर्थोक केहि पनि खर्च हुदैन । केहि नगुमाइ कसैको जीवन फर्काउन यति त हामी गर्न सक्छौँ ।

चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाको मृ'त्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्द...
07/01/2025

चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाको मृ'त्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ५३ जनाको मृ'त्यु भएको उल्लेख गरेको छ । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

07/01/2025

बिहान ६ बजेर ५० मिनेटमा आएको भूकम्प, चीन केन्द्रबिन्दु , ७ म्याग्निच्युडको भएको पुष्टि !

शाखा अधिकृत लेखा र राजश्व समूहको समेत परीक्षा स्थगित हुने भएको छ!लाेक सेवा आयाेगकाे आ.व.०८१/०८२ काे राजपत्रांकित तृतीय श...
06/01/2025

शाखा अधिकृत लेखा र राजश्व समूहको समेत परीक्षा स्थगित हुने भएको छ!
लाेक सेवा आयाेगकाे आ.व.०८१/०८२ काे राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) नेपाल प्रशासन सेवा,सामान्य प्रशासन तथा लेखासमुहका (शाखा अधिकृत) सबै रिक्त पद समावेश गरी विज्ञापन नभएकोले रिक्त सबै पदकाे प्रतिशत निर्धारण गरी पुन: विज्ञापन गर्न माग गरी नेपाल निजामती कर्मचारी युनियन, सर्वोच्च अदालत विभागीय कार्यसमितिका तर्फबाट आदरणीय सरहरू सुरजकुमार दाहाल, केशव न्यौपाने र सन्तोष घिमिरेले दायर गर्नुभएको रिटमा रिक्त दरबन्दीमा सन्दर्भमा एकिन नहुँदासम्म लेखा र राजश्व समूहको समेत परीक्षा स्थगित हुने भएको छ! यस अघिका रिटमा सामान्य प्रशासन समुहको परीक्षा स्थगित भएको थियो!

२ दिदी बहिनी बिचको प्रतिस्पर्धा 🙏
06/01/2025

२ दिदी बहिनी बिचको प्रतिस्पर्धा 🙏

सिधा मान्छे सिधा कुरा
06/01/2025

सिधा मान्छे सिधा कुरा

पौस। २२ सोमबार आजको  #नेपाल_समाचार_पत्र  #प्रकाशित_लोकसेवा सामाग्री !!❣️🙏
06/01/2025

पौस। २२ सोमबार आजको #नेपाल_समाचार_पत्र #प्रकाशित_लोकसेवा सामाग्री !!❣️🙏

🙏
06/01/2025

🙏

शाखा अधिकृत चतुर्थ पत्र पृष्ठपोषण विज्ञ प्रशिक्षक: साजन अधिकारीस्रोत : चैतन्य लोकसेवा पेज
05/01/2025

शाखा अधिकृत चतुर्थ पत्र पृष्ठपोषण
विज्ञ प्रशिक्षक: साजन अधिकारी
स्रोत : चैतन्य लोकसेवा पेज

१६ औं योजना (𝟐𝟎𝟖𝟏/𝟎𝟖𝟐-𝟐𝟎𝟖𝟓/𝟎𝟖𝟔) हस्त लिखित
05/01/2025

१६ औं योजना (𝟐𝟎𝟖𝟏/𝟎𝟖𝟐-𝟐𝟎𝟖𝟓/𝟎𝟖𝟔) हस्त लिखित

Amazing 😮अफिसमा आगलागि भए कर्मचारी जिम्मेवार हुनपर्ने ।- काठमाडौ जिल्ला अदालत
05/01/2025

Amazing 😮अफिसमा आगलागि भए कर्मचारी जिम्मेवार हुनपर्ने ।
- काठमाडौ जिल्ला अदालत

05/01/2025

――――――――――――――

Father of Biology : Aristole
Father of Modern Biology: Linnaeus
Father of Antibiotics : Alexander Fleming
Father of Taxonomy : Carolus Linnaeus
Father of Immunology : Edward Jenner
Father of Microbiology : Anton van Leenuwenhoek
Father of Modern Microbiology : Louis Pasteur
Father of Medical Microbiology : Robert Koch
Father of Pathology : Rudolph Virchow
Father of Bacteriology : Robert Koch
Father of Virology : W.M.Stanley
Father of Embryology : Aristotle
Father of Modern Embryology : Ernst Von Baer
Father of Physiology : Stephan Hales
Father of Modern experimental physiology : Calude Bernard
Father of Genetics : Rev. Gregor Mendel
Father of Modern Genetics : Bateson
Father of Human Genetics/ Biochemical genetics : Arachibald Garrod
Father of Experimental Genetics : T.H. Morgan
Father of Haploid Genetics / Neurospora Genetics : Dodge
Father of Ecology : Theophrastus
Father of Cloning : Ian Willmut
Father of Plant anatomy : Grew
Father of Histology (Microscopic anatomy) : Malpighi
Father of Cytology : Robert Hooke
Father of modern Cytology : Swanson
Father of Paleontology : Leonard da Vinci
Father of modern Paleontology : Cuvier
Father of Concept of Evolution: Empedocles
Father of Botany: Theophrastus
Father of Modern Botany : Bauhin
Father of Zoology : Aristotle
Father of Biochemistry : Liebig
Father of Epidemiology : John Snow
Father of Plant Pathology : de Bary
Father of Modern Pathology : Rudolf Virchow
Father of Genetic Engineering : Paul Berg
Father of Gene therapy : Anderson
Father of Ethology : Konard Lorentz
Father of Endocrinology : Thomas Addison
Father of Eugenics : Galton
Father of Gerantology : Korenchevsk
Father of Palynology : Erdtman
Father of Stress physiology : Hans Selye
Father of Electrocardiography : Einthoven
Father of DNA Fingerprinting : Alec Jeffery
Father of Mycology : Micheli
Father of Bryology : Hedwig
Father of Phycology:Father of ATP cycle: Lipmann

सामान्य प्रशासन र गृह मन्त्रालयका बरन्डामा ६० उपसचिव 😮उपत्यकाबाहिर, प्रदेश र स्थानीय तहहरूले कर्मचारीको चरम अभाव झेलिरहे...
05/01/2025

सामान्य प्रशासन र गृह मन्त्रालयका बरन्डामा ६० उपसचिव 😮
उपत्यकाबाहिर, प्रदेश र स्थानीय तहहरूले कर्मचारीको चरम अभाव झेलिरहेका वेला सिंहदरबारका दुई ठुला मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन र गृहमा भने ६० उपसचिव जिम्मेवारीविहीन (बरन्डामा) छन् । सामान्य प्रशासन आफैँ कर्मचारीको खटनपटन गर्ने मन्त्रालय हो ।

03/01/2025

विविध जानकारी ❤️
1. नेपाल र बंगलादेशबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
- सन् १९७२ अप्रिल ८
२. काठमाडौं उपत्यकामा बस्ती बसाउने मन्जुश्री कहाँबाट आएका थिए ?
- चीन
३. नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?
- बेलायत (१८१६)
४. नेपालको चुरे वनक्षेत्रको दिगो संरक्षणका लागि कुन देशको सहयोग प्राप्त छ ?
- जर्मनी
५. संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ?
- अमेरिका न्युयोर्क
६. नेपालमा ‘वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र’ को स्थापना कहिले भएको हो ?
- वि.सं. २०५३
७. ‘विषमताको महादेश ’ का उपनामले चिनिने महादेश कुन हो ?
- एसिया
८. नाइल नदीको उद् गमस्थल कहाँ रहेको छ ?
- भिक्टोरिया ताल
९. विस्वमा सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो ?
- क्यानडा
१०. प्रशान्त महासागरको आकार कस्तो छ ?
- त्रिभुज
११. उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
- प्रेयरी
१२. Buffar zone of Europe भनेर कुन देशलाई चिनिन्छ ?
- बेल्जियम
१३. सबैभन्दा सानो महासागर कुन हो ?
- सुमेरु महासागर
१४. समुन्द्रभित्रको उच्च पर्वतमाला कुन हो ?
- कर्डीलेरा
१५. पृथ्वीको भित्री भागमा भूकम्पको कम्पन उत्पत्ति हुने केन्द्रलाई के भनिन्छ ?
- हाइपोसेन्टर (Hypocenter)
१६ . कुनै घटी चापको केन्द्रतिर घुमिघुमी जोडसँग बहने वायुलाई के भनिन्छ ?
- चक्रपात (Cyclone)
१७ . संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय कुन टापुमा रहेको छ ?
- म्यानहटन
१८ . विश्वको सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
- भ्याटिकन सिटी
१९ . कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?
- युनान (ग्रिस )
२० . सबैभन्दा बढी भूपरिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ?
- युरोप
२१ . नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?
- अमादब्बल
©® साभार

शुभ रात्री 🙏🙏
03/01/2025

शुभ रात्री 🙏🙏

शाखा अधिकृतको सामान्य प्रशासन समुहको विज्ञापनमा दरखास्त संकलन पश्चातका अन्य कार्य तत्काल अघि नबढाउन उच्च अदालत पाटनको अन...
03/01/2025

शाखा अधिकृतको सामान्य प्रशासन समुहको विज्ञापनमा दरखास्त संकलन पश्चातका अन्य कार्य तत्काल अघि नबढाउन उच्च अदालत पाटनको अन्तरिम आदेश।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा सामग्री - Loksewa Saamagri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लोकसेवा सामग्री - Loksewa Saamagri:

Videos

Share