City Dainik

City Dainik funny video creator Funny video from nepal.
(1)

गोठ नजिकै गोरु काटेर मासु भाग लगाउँदै गर्दा तीन महिलासहित सात पक्राउ पुरा विवरण 💬 मा
17/05/2025

गोठ नजिकै गोरु काटेर मासु भाग लगाउँदै गर्दा तीन महिलासहित सात पक्राउ
पुरा विवरण 💬 मा

नेपालमा पछिल्लोसमय ट्रकसमेत चोरी हुन थालेका छन् ।थप विवरण 🗨️ मा
17/05/2025

नेपालमा पछिल्लोसमय ट्रकसमेत चोरी हुन थालेका छन् ।
थप विवरण 🗨️ मा

13/05/2025

पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा सडक अवरुद्ध

हेटौंडामा फेला पर्यो ठूलो परिमाणमा रू ५०० का नक्कली नोटथप विवरण कमेन्टमा
08/05/2025

हेटौंडामा फेला पर्यो ठूलो परिमाणमा रू ५०० का नक्कली नोट
थप विवरण कमेन्टमा

३० वर्षकी युवतीलाई के आपत आइलाग्यो र गाँजा तस्करी गर्न थालिन् थप विवरण कमेन्टमा
06/05/2025

३० वर्षकी युवतीलाई के आपत आइलाग्यो र गाँजा तस्करी गर्न थालिन्
थप विवरण कमेन्टमा

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं ले...
06/05/2025

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरे ।
नेपालमा पहिलोपटक सरकारी लगानीमा कालिगण्डकी जलविद्युत परियोजनाको थालनी उनको कार्यकालमा भएको हो ।

नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा नओढाउने वा मृत्युपछिको तामझाम नगर्ने भनिएको छ ।

पोखरामा आयोजित महायज्ञमा आशिका तामाङ
05/05/2025

पोखरामा आयोजित महायज्ञमा आशिका तामाङ

कान चिलायो
04/05/2025

कान चिलायो

"चिया छोड्दा हुने चमत्कार — थोरै त्याग, ठूलो फाइदा!"हामीमध्ये धेरैको दिनको सुरुवात "एक कप चिया" बिना कल्पनै गर्न सकिँदैन...
04/05/2025

"चिया छोड्दा हुने चमत्कार — थोरै त्याग, ठूलो फाइदा!"

हामीमध्ये धेरैको दिनको सुरुवात "एक कप चिया" बिना कल्पनै गर्न सकिँदैन।
तर कहिलेकाहीँ त्यो सानो कप चियाले हाम्रो शरीरलाई कति ठुलो असर पारिरहेछ भन्ने थाहा नै हुँदैन।

चिया छोड्दा तपाईंलाई हुने आश्चर्यजनक फाइदाहरू:
१. पेटको समस्या कम हुन्छ
– गैस, एसिडिटी, अपच जस्ता समस्या घट्छन्।
– बिहान खाली पेट चिया पिउँदा पेटमा अम्लता बढेर गम्भीर रोग निम्त्याउन सक्छ।

२. निन्द्रा गुणस्तरीय हुन्छ
– क्याफिनको असर हटेपछि शरीरले आराम गर्ने समय ठीकसँग पाउँछ।
– अनिद्रा, चिडचिडापन घट्छ।

3. छालाको चमक फर्किन्छ
– चियाले शरीरमा डिहाइड्रेशन ल्याउँछ, जसले छाला सुख्खा बनाउँछ।
– चिया छोडेपछि पानीको मात्रा बढ्छ र छाला चम्किलो देखिन्छ।

4. हार्मोन सन्तुलनमा सुधार
– क्याफिनले महिलाको हर्मोन सन्तुलनमा असर गर्न सक्छ।
– चिया छोडेपछि पीरियड अनियमितता वा हर्मोनसम्बन्धी समस्या घट्न सक्छ।

5. रक्तचाप सन्तुलनमा रहन्छ
– धेरै चिया पिउने बानीले उच्च रक्तचापको खतरा बढाउँछ।
– चिया छोडेपछि मुटु स्वस्थ रहन्छ।

6. फोक्सो र कलेजोमा आराम
– कालो चिया, चिया संग सेवन हुने चुरोट/पान/जंक फुडको कमि
– कलेजोको कार्यसम्पादन सुध्रिन्छ।

7. बचत हुन्छ, दिमाग स्वतन्त्र हुन्छ
– दिनमा दुई पटक चिया पिउँदा महिनामा सयौं रुपैयाँ सकिन्छ।
– मानसिक रूपमा 'चिया नपाई नहुने' सोच हटेपछि आत्मनिर्भरता बढ्छ।

तर…
चिया छोड्नु सजिलो छैन। त्यो त हाम्रो बानी, भावनासँग जोडिएको हुन्छ।
तर बानी परिवर्तन सम्भव छ, जब आत्मबल र संकल्प बलियो हुन्छ।

"स्वस्थ जीवन बानी बदल्न तयार भएकाले मात्र पाउँछ।"
एक सानो परिवर्तन – चिया त्याग
तर लाभ – जिन्दगीभरी स्वस्थ शरीर, ताजा मन, सन्तुलित सोच।

Credit pandey

04/05/2025

आज बाट सुरु हुने १२ को परीक्षामा सामेल हुने भाई बहिनीहरूलाई
हार्दिक शुभकामना

सौतेलो श्रीमानसँग मिलेर आफैले जन्म दिएको ९ वर्षको छोराको हत्या गर्ने महिला बाँकेबाट पक्राउ
30/04/2025

सौतेलो श्रीमानसँग मिलेर आफैले जन्म दिएको ९ वर्षको छोराको हत्या गर्ने महिला बाँकेबाट पक्राउ

झापा हल्दिबारी -२ पग्लाबारी बस्ने जयराम मुर्मुको गोठमा बाँधि राखेको दुईवटा गाई, एकएकवटा बाछि, माउ बाख्रा र पाठी हिजो रात...
28/04/2025

झापा हल्दिबारी -२ पग्लाबारी बस्ने जयराम मुर्मुको गोठमा बाँधि राखेको दुईवटा गाई, एकएकवटा बाछि, माउ बाख्रा र पाठी हिजो राती पानीसंगै परेको चट्याङले लागी मृत्यु भएको छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when City Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to City Dainik:

Share

Category