मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक || २०७८/०२/२१ ||
मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक || २०७८/०२/२१ ||
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन || २०७८/०२/१४ ||
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन || २०७८/०२/१४ ||
श्रमिकको दैनिक र मासिक न्यूनतम ज्याला बृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा
Birat Gold Cup 2077 Live Final - APF Club vs Punjab Police India
Birat Gold Cup 2077 Live Final - APF Club vs Punjab Police India
विराट गोल्डकप सेमिफाइनल : एपिएफ विरुद्ध विराटनगर
विराट गोल्डकप सेमिफाइनल : एपिएफ विरुद्ध विराटनगर
2nd Half
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि सिम्रिक एअरले हेलिकप्टर उपलब्ध गरेको हो !!
पछिल्लो चौबिस घण्टामा धनकुटा, तेह्रथुम, म्याग्दी, गुल्मी, दाङ्ग, डोल्पा, कास्की लगायतका जिल्लामा गरी ८ स्थानका सामुदायिक वनमा डढेलो लागेको छ । वनमा आगो लगाउनेलाई कस्तो कारवाही हुन्छ त ? यो भिडियो हेरौं ।
जनता समाजवादी पार्टी नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेपालबीच छलफल...
भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि सभा जुलुस नगर्न सरकारको अपिल
भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ती जारी गर्दै सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार र बैठकसँगै भीडभाड हुने व्यवहार नगर्न अपिल गरेको छ ।
मन्त्रालयले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड अनिवाय पालना गर्न अपिल गरेको छ ।
एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
उद्योगी व्यवसायीको छलफलमा प्रधानमन्त्री
उद्योगी व्यवसायीको छलफलमा प्रधानमन्त्री