Nepali Sanjal

Nepali Sanjal हामी नेपाली अनि हाम्रो नेपाल :)
(2)

तुम्बाहम्फे बनिन् लायन्सको डिस्ट्रिक्ट गभर्नर
02/07/2024

तुम्बाहम्फे बनिन् लायन्सको डिस्ट्रिक्ट गभर्नर

हेटौडा / सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ एसको डिस्ट्रिक्ट गभर्नर पदमा मकवान.....

प्रदेश भ्रमण वर्षलाई निरन्तरता, पर्यटन पूर्वाधार विकासमा प्राथमिकता
17/06/2024

प्रदेश भ्रमण वर्षलाई निरन्तरता, पर्यटन पूर्वाधार विकासमा प्राथमिकता

हेटौंडा \ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका लागि दु....

बागमतीमा कुन मन्त्रालयले कति पाए बजेट ? (पूर्ण पाठ)
16/06/2024

बागमतीमा कुन मन्त्रालयले कति पाए बजेट ? (पूर्ण पाठ)

हेटौँडा \ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट ल्याएको छ । प्रदेश सरकारले च....

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक शुक्रबारदेखि बन्द
06/06/2024

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक शुक्रबारदेखि बन्द

हेटौँडा \ थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिको क्रममा भोलि शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द.....

पुुजार सार्कीले काँग्रेस,एमाले,माओवादीले भन्दा महान् क्रान्ति गरेको छ : हिसिला यमी
05/06/2024

पुुजार सार्कीले काँग्रेस,एमाले,माओवादीले भन्दा महान् क्रान्ति गरेको छ : हिसिला यमी

काठमाडौं / नेपाली चलचित्र पुजार सार्की हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला .....

अग्नि सापकोटा विरुद्धको मुद्दाको फैसला असार १२ गते
05/06/2024

अग्नि सापकोटा विरुद्धको मुद्दाको फैसला असार १२ गते

काठमाडौँ  / सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटा विरुद्धको रिटमा असार १२ गते निर्णय सुनाउने भएको छ।...

वृक्षारोपण गरि भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस
05/06/2024

वृक्षारोपण गरि भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

काठमाडौं / नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाएको छ । बु...

युरोपमा नेपाली खानालाई परिचित गराउन मे २५ मा नेपाली फुड फेस्टिबल
22/05/2024

युरोपमा नेपाली खानालाई परिचित गराउन मे २५ मा नेपाली फुड फेस्टिबल

बेल्जियम / नेपाली खानालाई युरोपमा परिचित गराउने उदेश्य अनुरुप नेपाली ब्यबसायी संघ बेल्जियमले आगामी मे २५ तारिखक...

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जेठ १० गते प्रर्दशनमा आउने
07/05/2024

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जेठ १० गते प्रर्दशनमा आउने

हेटौडा / आगामी जेठ १० गते संसारभर एकसाथ रिलिज हुने नेपाली चलचित्र पुजार सार्की को ट्रेलर सार्वजनिक गरिएको छ। काठम....

बैसाख २८ देखी बागमती प्रदेशमा दोस्रो प्रदेश युवा सम्मेलन
07/05/2024

बैसाख २८ देखी बागमती प्रदेशमा दोस्रो प्रदेश युवा सम्मेलन

हेटौडा / बागमती प्रदेश युवा परिषदले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ । समाजिक विकास मन्त्रालय अन्....

आजदेखी बागमतीमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषा प्रयोग गर्ने
06/05/2024

आजदेखी बागमतीमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषा प्रयोग गर्ने

हेटौडा / आजबाट औपचारिक रूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने भएको छ । गत २०८० ...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
06/05/2024

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौडा / बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्....

भीमफेदीको जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते
06/05/2024

भीमफेदीको जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते

हेटौडा /  मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भीमफ.....

बागमती प्रदेशका वन मन्त्री पोख्रेलको यस्ता छन् प्रतिवद्धता
04/05/2024

बागमती प्रदेशका वन मन्त्री पोख्रेलको यस्ता छन् प्रतिवद्धता

हेटौंडा \ बागमती प्रदेशमा वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेलले शुक्रबार  ७८ बुँदे प्रतिवद्धता सार्वजनि.....

तरुणको भवन निर्माण गर्न भेटवालको २ लाख ५५ हजार सहयोग
29/04/2024

तरुणको भवन निर्माण गर्न भेटवालको २ लाख ५५ हजार सहयोग

हेटौडा  / नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेक.....

बागमती प्रदेश सरकारको हिउँदे अधिवेशन खर्च ११ लाख
26/04/2024

बागमती प्रदेश सरकारको हिउँदे अधिवेशन खर्च ११ लाख

हेटौडा  / बागमती प्रदेश सरकारको संसद्को हिउँदे अधिवेशनमा ११ लाख रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ । प्रशासनिक ...

रोजगारी श्रृजनाका लागी सरोकारवाला बिच छलफल
26/04/2024

रोजगारी श्रृजनाका लागी सरोकारवाला बिच छलफल

हेटौंडा / नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा उपमहानगरपालि...

मनहरीमा खोलामा डबेर एकजनाको मृत्यु
25/04/2024

मनहरीमा खोलामा डबेर एकजनाको मृत्यु

हेटौडा / मकवानपुरको मनहरीमा खोलामा डबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाँउपालिका वडा नम्बर ७ निवास.....

बागमती प्रदेशको हिउदे अधिवेशन ५७ दिनको अवधिमा ६ वटा मात्रै बैठक
25/04/2024

बागमती प्रदेशको हिउदे अधिवेशन ५७ दिनको अवधिमा ६ वटा मात्रै बैठक

हेटौडा / बागमती प्रदेश सभाको हिउदे अधिवेशन ५७ दिनको अवधिमा ६ वटा मात्रै बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । ...

आर्मीको जुनियर अफिसरदेखि विदेशी मुलुकहुँदै होमस्टेसम्मको यात्रा
21/04/2024

आर्मीको जुनियर अफिसरदेखि विदेशी मुलुकहुँदै होमस्टेसम्मको यात्रा

सौराह / नेपाल आर्मीमा २० वर्षसम्म जागिर गरेर जुनियर अफिसरको रुपमा पेन्सन निस्केका ज्ञानेन्द्र थापा अहिले ५९ वर्.....

‘पूजार सार्की’को दर्शन गरे हल्का निहुरेर सार्वजनिक
21/04/2024

‘पूजार सार्की’को दर्शन गरे हल्का निहुरेर सार्वजनिक

दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । गत शुक्रबार ....

सशस्त्र प्रहरी बलद्धारा आगलागी नियन्त्रण सेमेलुसन अभ्यास
19/04/2024

सशस्त्र प्रहरी बलद्धारा आगलागी नियन्त्रण सेमेलुसन अभ्यास

हेटौंडा / सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेड्क्वाटरको आयोजनामा आगलागी नियन्त्रण सम्बन्धी सेमेलुसन अभ्यास स....

18/04/2024

हेटौडा ६ चौघडामा तिन बर्ष देखी निर्माण भई अलपत्र सार्वजनिक सौचालय । यसको ततकाल प्रयोगका लागी स्थानियले घचघचाए नि स्थानिय सरकार भने कानमा तेल हालेर बसेको छ । माल पाएर चालनपाएको भनेको यही हो https://fb.watch/rwnCcVwTOy/

बागमती प्रदेशमा तिन दिने युवा सम्मेलन
16/04/2024

बागमती प्रदेशमा तिन दिने युवा सम्मेलन

हेटौडा / बागमती प्रदेश युवा परिषदले तिन दिने युवा सम्मेलन गर्ने भएको छ । समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश य....

कांग्रेसलाई शुद्धीकरण सहित बलियो बनाउ : सभापति बानियाँ
16/04/2024

कांग्रेसलाई शुद्धीकरण सहित बलियो बनाउ : सभापति बानियाँ

हेटौडा / नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अब पार्टीभित्र शुद्धीकरणमा जोड दिनुपर्...

मन्त्री व्यवस्थापनका लागि प्रदेशमा मन्त्रालयको संख्या बढाइने : मुख्यमन्त्री जम्कट्टेल
15/04/2024

मन्त्री व्यवस्थापनका लागि प्रदेशमा मन्त्रालयको संख्या बढाइने : मुख्यमन्त्री जम्कट्टेल

हेटौडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा मन्त्रालयको संख्या बढने बताउनु भएको छ । वि.....

हेटौंडाको दुई सडक नमुना मार्ग बन्दै
15/04/2024

हेटौंडाको दुई सडक नमुना मार्ग बन्दै

हेटौंडा / हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र नमुना सडक निर्माण प्रकृया अघि बढेको छ । सहरी बिकास मन्त्रालय अन्त...

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौ : मुख्यमन्त्री जम्कट्टेल
15/04/2024

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौ : मुख्यमन्त्री जम्कट्टेल

हेटौडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षमा आयोजना बैंकबाट योजना छनोट गरी ब.....

श्राद्ध गर्ने खर्च विद्यालयलाई
15/04/2024

श्राद्ध गर्ने खर्च विद्यालयलाई

हेटौंडा / मकवानपुरका एकजना बरिष्ठ पत्रकारले श्राद्ध गर्ने खर्च हेटौंडाको संस्कृत वेद विद्यालयलाई हस्तान्तरण गर...

नयाँ वर्षमा आक्रामक ‘महाजात्रा’
14/04/2024

नयाँ वर्षमा आक्रामक ‘महाजात्रा’

अघिल्लो वर्ष झैँ यो वर्ष पनि वैशाख १ नेपाली फिल्मका लागि सुखद देखिएको छ । प्रदर्शन भइरहेका नेपाली फिल्म लगभग ‘हाउ....

Address

New Road
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepali Sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies