Santosh Kumar Thapa

Santosh Kumar Thapa "Learning by doing"

29/05/2023

अदालतभन्दा माथीको राष्ट्रपति हुने तिम्रो गणतन्त्र मुर्दावाद ।
मेरो सपनाको गणतन्त्र जिन्दवाद ।
----गणतन्त्र दिवसको शुभकामना

सरकारले वर्षौं देखी गाऊँ नबस्न आदेश दिएको छ । त्यसैले त गाऊँघरमा आधारभूत आवश्यकताहरूको लागी पनि सोच्दैन सरकार । यो पल्ट ...
23/05/2023

सरकारले वर्षौं देखी गाऊँ नबस्न आदेश दिएको छ । त्यसैले त गाऊँघरमा आधारभूत आवश्यकताहरूको लागी पनि सोच्दैन सरकार । यो पल्ट पनि सहरको लागी नै सोच्दै होला सरकार ।
र फेरी एक पल्ट सरकारले गाऊँ कुर्दै बसेका केही हुल मान्छे सहर भित्र्याउने छ र भारतबाट चमाल, दाल, तरकारी आयात गरेर तिनै जनतालाई बेचेर सरकारले आफ्नो व्यापार बढाउने छ ।

“शहर रहर होईन ! बाध्यता हो ।”

जय सरकार, जय शहर ॥

बधाई बधाई बधाई
02/05/2023

बधाई बधाई बधाई

WOW 😍🥰

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन-२ को उपनिर्...
25/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् । लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’

यस्तो कार्पेट निलो रंगमा पाउछ कि पाउदैन ?
09/04/2023

यस्तो कार्पेट निलो रंगमा पाउछ कि पाउदैन ?

उहाँहरुलाई हेर्द अब कांग्रेसको भबिस्य राम्रो छ है लाग्थ्यो ! गलत साबित गर्दिनु भयो दाईहरुले !!
04/04/2023

उहाँहरुलाई हेर्द अब कांग्रेसको भबिस्य राम्रो छ है लाग्थ्यो !
गलत साबित गर्दिनु भयो दाईहरुले !!

Somewhere that takes my breath away ❤️
24/02/2023

Somewhere that takes my breath away ❤️

Happy Valentine’s Day
14/02/2023

Happy Valentine’s Day

13/02/2023

भोलि गाडी चल्न नसक्ला,
निजी सवारीहुने हरुले लिफ्ट दिएर सहयोग गरम है बाटोमा ।
Via:

12/02/2023

केही दिन अघि बिदा धेरै भयो कटौती गर्नु पर्छ ।

आज
‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि सार्वजनिक बिदा

जय होस् ॥

सवारी
12/02/2023

सवारी

12/02/2023

ओखलढुंगाको रुम्जाटारबाटै सवारी चालक अनुमतिपत्र बन्ने भएको छ । प्रदेश १ का तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको पहलमा २ वर्ष अघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुंगाले सवारी चालक अनुमतिपत्र ओखलढुंगाबाटै दिने तयारी गरेको हो । यातायात व्यवस्था विभागले रुम्जाटारबाट लाइसेन्स जारी गर्नेगरी अनलाइन फारम खुला गरेको छ ।

अनलाइनबाट फर्म भरेर रुम्जाटारबाट ट्रायल दिन चाहनेका लागि सेवा दिन सबै तयारी पुरा गरेको यातायात कार्यालय रुम्जाटारका प्रमुख गोपाल दाहालले बताए ।

11/02/2023
भिआइपी सवारीमा साँढे आयो बाटो छोड ॥
10/02/2023

भिआइपी सवारीमा साँढे आयो बाटो छोड ॥

08/02/2023

ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका १२ स्थित स्रष्टा पार्क क्षेत्रमा अवस्थीत बौद्ध स्तुपा !!!
OM ☯️

Address

Kathmandu

Telephone

9851070983

Website

Alerts

Be the first to know and let us send you an email when Santosh Kumar Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santosh Kumar Thapa:

Videos

Share

Category