PNN online Radio

PNN online Radio २०७९ साल बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा तपाई कुन पार्टीलाई भोट दिनुहुन्छ ?

आदरणीय पि.एन.एन. अनलाईन रेडियोका श्रोताहरु नमस्कार ।
पि.एन.एन. अनलाईन रेडिओको एउटा छुट्टै जानकारी, शिक्षा, शन्देश र चेतना मुलक कार्यक्रम अभियान । यो कार्यक्रम हरेक हप्ताको शुक्रबार अनलाईन मिडियाहरु :
www.prabasinepali.com, www.dcnepal.com, www.sirjanakalaharharu.com, www.hamrosansar.net, www.nepalkuwait.com, www.pakhribas.com.np, www.hamrosamaj.net, www.nepalarab.com, www.tanahunkhabar.com, www.

canadanepal.net, www.nepalmother.com, www.emakalu.com, www.khabarsite.com, www.scotnepal.com, http://gnlf.blog.com & http://pnnradio.blog.com बाट एकै साथ प्रसारण हुने गर्दछ र तंपाईले विश्वको जुनसुकै स्थानबाट चाहेको समयमा सिधै वब डाउनलोड गरेर सुन्न सक्नुहुनेछ ।
सामाजीक स~जाल facebook.com / youtube.com मार्फत PNN online Radio टाईप गरि पनि हेर्न तथा सुन्न सक्नुहुनेछ ।
यस कार्यक्रममा भाग लिनको लागी तपाईले स्काई पि आईडि pnn online radio अथवा सिधै ००९६६ ५६२८८९१८४ मार्फत भाग लिन सक्नुहुनेछ । यो कार्यक्रमको सबैभागहरु सुन्न तथा भिडियोमा हेर्नको लागी यो लिङ्कमा http://gnlf.blog.com/2010/09/22/on-line-redio-program/, http://pnnradio.blog.com
http://www.hamrosansar.net/search/label/PNN?max-results=10 थिच्नुहोस ।
प्रत्यक दिन लाईभ सुन्न तथा भाग लिनको लागी .... http://www.ustream.tv/channel/pnn-online-radio

PNN online Radio को नियमित प्रस्तुति अभियान, यो एउटा ससक्त अभियान हो समाजका बिकृति र विसंगतिहरुलाई पर्दाफासगर्दै दुताबासले गरेका कामकाजहरुलाई स्रोता सामु जानकारी गराउने र विभिन्न समस्याहरु सम्बन्धीत निकाए सम्म पुर्याएर समाधान गर्नकोलागी साचालीत हाम्रो कार्यक्रम हो अभियान । यो कार्यक्रममा तंपाईले विशेष गरि पाक्षिक रुपमा साउदी अरेवियाकालागी महामहिम राजदुत संगको प्रत्यक्ष टेली कन्फरेन्स अन्तरवार्ता र अन्य पाक्षिक रुपमा विभिन्न ब्यक्तिहरुको अन्तरवार्ता प्रवासी नेपालीहरुको समस्या प्रवासमा स्थापना भएका विभिन्न नेपाली सामाजिक संघ संगठनहरुको गतिविधी रिपोटिङ्ग विभिन्न समस्यामा परेका नेपालीहरुको कथा ब्यथा आदि सुन्न सक्नुहुनेछ । यसकार्यक्रममा भाग लिनको लागी शुक्रबार नेपाली समय अनुसार दिनको १ बजेदेखी १:३० बजे सम्म हाम्रो हटलाईन नंहरु ०५६ २८८ ९ १८४ र ०५९ ९०५६६८८ साथै स्काई पि आईडी PNN Online Radio मार्फत सम्पर्क गरेर सिधै राजदुत ज्यू संग आफ्नो समस्या राख्न सक्नुहुनेछ । यदि तंपाई संग समय छैन भने अन्य कुनै पनि दिन आफ्नो समस्या रेकर्ड गराउन सक्नुहुनेछ । हाम्रो सम्पर्क ईमेल आईडि हो [email protected]
यस कार्यक्रमको प्रायोजकहरु एभरेष्ट साईबर मिनभवन काठमाण्डौ नेपाल, मिमिरे मिडिया समुह माईतिघर र Om Sun Communication Gift& Toys Center चोरमारा नवलपारासी, Mt. Everest Groceries, Manakamana Groseries Baltimore America, Friendi Mobile Saudi Arabia. For All PNN online Radio Parts: pls, visit this link http://gnlf.blog.com/2010/09/22/on-line-redio-program
http://pnnradio.blog.com

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when PNN online Radio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PNN online Radio:

Share

Category


Other Radio Stations in Kathmandu

Show All