Digital Marketing Nepal - डिजिटल नेपाल

Digital Marketing Nepal - डिजिटल नेपाल राष्ट्र निर्माणका लागि नविन प्रविधि ? Go Digital Serve Online.
(10)

16/12/2023

fb.com/stars

06/12/2023

Very good news 👍
📸 Look at this post on Facebook

05/12/2023

Visit Dubai Now...

03/10/2023
पुर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष सालिन नेता को. सुबास नेम्वाङको हृदयघातका कारण निधन भएको खबरले अत्यन्तै दुखी बनाएको...
11/09/2023

पुर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष सालिन नेता को. सुबास नेम्वाङको हृदयघातका कारण निधन भएको खबरले अत्यन्तै दुखी बनाएको छ ! उहाँप्रति हार्दिक श्रद्धाञ्जली एवं परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ !

काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष श्री मुकुन्द रिजालको निधन  #हार्दिक_श्रद्धाञ्जली अर्पण गर्दछौँ 💐💐💐
07/09/2023

काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष श्री मुकुन्द रिजालको निधन #हार्दिक_श्रद्धाञ्जली अर्पण गर्दछौँ 💐💐💐

हार्दिक श्रद्धाञ्जली 💐💐💐
07/09/2023

हार्दिक श्रद्धाञ्जली 💐💐💐

    नमस्कार! कृपया सेयर गर्नुहोस् 🙏हाम्रा आदरणीय दर्शक श्रोताहरू तथा हजुरहरू जो यो संदेश पढिरहनुभएको छ, मा नमस्कार ।नेपा...
04/09/2023

नमस्कार! कृपया सेयर गर्नुहोस् 🙏
हाम्रा आदरणीय दर्शक श्रोताहरू तथा हजुरहरू जो यो संदेश पढिरहनुभएको छ, मा नमस्कार ।नेपाल देखी USA को बसाई सराईको क्रममा विगत लामो समयदेखि यहाँहरू संग जोडिन पाएका थियौं। बिगत केही समय देखी हजुरहरु सामु प्रत्यक्ष र परोक्ष रूपमा आफ्ना प्रस्तुतिहरूका साथ आउन नसकेकोमा यहाँहरूले चासो र चिन्ता व्यक्त गरिरहनुभएको छ। यसको कारण सहित एउटा अलि नरमाइलो समाचार लिएर प्रस्तुत भएको छु ।

मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना)की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईँ ( Gurāgāin) विगत एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पुर्ववत् अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।जसको लागि यहाँहरू तलको लिंकमा गई स्वेच्छिक सहयोग गर्न सक्नुहुनेछ ।

पुनः मीठा मीठा छन्द कविताहरू श्रवण गर्न सरू गुरागाईँको शीघ्र स्वास्थ्य उपचार र स्वास्थ्यलाभको निमित्त यहाँहरूबाट प्राप्त हुने सहयोग , सद्भाब र शुभेक्षाका प्रती अनुग्रहित् छौ/ हुनेछौं । मुरारि गुरागाईँ (Murari Guragain)
#क्यान्सर

 #धरान को  #जग्गा  #विवाद चुलियो  #खड्का_रियल_स्टेट  #गोकर्णेश्वर_5                #हर्कसाम्पाङ🇳🇵
23/08/2023

#धरान को #जग्गा #विवाद चुलियो #खड्का_रियल_स्टेट #गोकर्णेश्वर_5 #हर्कसाम्पाङ🇳🇵

584 likes, 40 comments. “ #धरान को #जग्गा #विवाद चुलियो”

SEE Result With Marksheet 2080
03/07/2023

SEE Result With Marksheet 2080

"दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिद...
15/06/2023

"दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।" - B***n Shah समर्थन ग्रुप ( बालेन शाह : For A Change ) B***n Shah Community (BSC) ***n #बालेन

काठमाडौँ महानगरका मेयर  #बालेन साह र सुनिता डङ्गोलले काठमाडौंमा आउने भारतीय तरकारीहरुमा झैं रोक लगाउने निर्णय गर्नुभएको ...
14/06/2023

काठमाडौँ महानगरका मेयर #बालेन साह र सुनिता डङ्गोलले काठमाडौंमा आउने भारतीय तरकारीहरुमा झैं रोक लगाउने निर्णय गर्नुभएको छ यो निर्णय तपाई हरु को लागि कस्तो लागेको छ कृपया कमेन्ट गरेर आफ्नो मत जाहेर गर्नुहोस् ***n

19/05/2023

Good news for TU student

एसीसी प्रिमियर कपको फाइनलमा युएईसँगको खेलमा नेपालले जित हासिल गरेमा एसिया कपमा भारत र पाकिस्तानको समूहमा खेल्नेछ ।तस्वीर...
30/04/2023

एसीसी प्रिमियर कपको फाइनलमा युएईसँगको खेलमा नेपालले जित हासिल गरेमा एसिया कपमा भारत र पाकिस्तानको समूहमा खेल्नेछ ।

तस्वीर सौजन्य: साजन लामिछाने/क्यान
Cricket Team of Nepal will play in the Asia Cup along with Indian and Pakistani team if Nepal wins the final match against UAE in the ACC Premier Cup.

राहदानी विभागकाेअत्यन्त जरुरी सुचना । शेयर गरि सहयाेग गराैँ ।
14/03/2023

राहदानी विभागकाेअत्यन्त जरुरी सुचना । शेयर गरि सहयाेग गराैँ ।

 #डिम्याट र  #मेराेशेयर नविकरण गर्नुभयाे त?   and   Renew notice....
28/02/2023

#डिम्याट र #मेराेशेयर नविकरण गर्नुभयाे त? and Renew notice....

Cyber Security Initiative – NEPAL TELECOMMUNICATIONS AUTHORITY (नेपाल दूरसञ्चार प्राधिकरण )
14/02/2023

Cyber Security Initiative – NEPAL TELECOMMUNICATIONS AUTHORITY (नेपाल दूरसञ्चार प्राधिकरण )

Company Name:    Super Madi Hydropower Ltd.Share Value1743000Issue Open Date2023-01-23 10:00 AMIssue Close Date2023-01-2...
23/01/2023

Company Name:
Super Madi Hydropower Ltd.

Share Value
1743000

Issue Open Date
2023-01-23 10:00 AM

Issue Close Date
2023-01-26 5:00 PM
https://meroshare.cdsc.com.np/ #/asba/details/503

17/01/2023
साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्रि खुल्ला बारेको सुचना। Kalinchowk Darshan Limited For General Public (KDL) IPO...
17/01/2023

साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्रि खुल्ला बारेको सुचना।
Kalinchowk Darshan Limited For General Public (KDL) IPO Ordinary Shares Share Market - सेयर बजार, Share Khabar - शेयर खबर

Join and Win NFTs
17/01/2023

Join and Win NFTs

Check out nftoonist's NFTs on OpenSea, the largest marketplace for crypto collectibles.

Earn Money While you Learn.Click and Learn Now:
16/01/2023

Earn Money While you Learn.
Click and Learn Now:

Join 25 million learners and explore 4000+ free online courses from top publishers. Alison is the leading provider of free online classes & online learning.

वैज्ञानिक समाजलाई जर्नल प्रकाशन गर्न अनुदान सहयोगको लागि निवेदन माग गर्ने सुचना
14/01/2023

वैज्ञानिक समाजलाई जर्नल प्रकाशन गर्न अनुदान सहयोगको लागि निवेदन माग गर्ने सुचना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक...
08/01/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ) को खुद्रा बिक्री मूल्य घटाएको हो ।

निगमले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलनको आयोजना गरेको छ ।राष्ट्र बैंकले ...
04/01/2023

नेपाल राष्ट्र बैंकले समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलनको आयोजना गरेको छ ।राष्ट्र बैंकले भर्चुअल पत्रकार सम्मेलन गर्न लागेको हो ।

चालु पुँजी कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण गर्ने विषयमा केहीबेरपछि पत्रकार सम्मेलन गर्न लागेको हो ।

बुधबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल #प्रचण्ड , #अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका #गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो ।

चालु पुँजी कर्जासम्बन्धी #मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा छलफल भएको थियो । उद्योगी व्यवसायीले चालु #पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे विरोध जनाउँदै आएका छन्।

हाम्रो समाजमा शिक्षाको क्षेत्रमा यस्तो विकृति कहिलेसम्म!कार्टुन: रविन्द्र मानन्धर
19/12/2022

हाम्रो समाजमा शिक्षाको क्षेत्रमा यस्तो विकृति कहिलेसम्म!
कार्टुन: रविन्द्र मानन्धर

सडकमा बच्चा जन्माउन बाध्य छन् नेपाली चेलीहरु। उदयपुर-हलेसी सडकमार्ग  देखिएको कारुणिक दृश्य
17/12/2022

सडकमा बच्चा जन्माउन बाध्य छन् नेपाली चेलीहरु। उदयपुर-हलेसी सडकमार्ग देखिएको कारुणिक दृश्य

राप्रपाले समानुपातिक सांसदकाे टिकट क्रिश्चियन धर्म गुरुलाइ किन बेच्याे हाेला?
16/12/2022

राप्रपाले समानुपातिक सांसदकाे टिकट क्रिश्चियन धर्म गुरुलाइ किन बेच्याे हाेला?

Replying to उग्रहिन्दुवादी #राप्रपा को #समानुपातिक कोटाको सांसद पद किन्न सफल #रामाले #क्रिश्चियन_मिशनरी_एजेन्ट #वि....

04/12/2022

एमाले नेतृ पद्मा अर्यालको क्षेत्रमा #एमाले गायव
कंग्रेसका धनराजले उचाले ट्रफी 🏆

 #हार्दिक_श्रद्धाञ्जली अर्पण गर्दछौं 😭कागेश्वरी मनोहरा नगरपालिकाले शोक विदा दिने
22/11/2022

#हार्दिक_श्रद्धाञ्जली अर्पण गर्दछौं 😭
कागेश्वरी मनोहरा नगरपालिकाले शोक विदा दिने

18/11/2022

निर्वाचन आयोगले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ ।
बैठकले निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको छ । #डिजिटलनेपाल #निर्वाचनआयोग

Address

Khadka Dairy Marga, Gokarneshwor/5
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Digital Marketing Nepal - डिजिटल नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like