Nayadainiki -नयाँ दैनिकी डट कम

  • Home
  • Nayadainiki -नयाँ दैनिकी डट कम

Nayadainiki -नयाँ दैनिकी डट कम Official page of
www.nayadainiki.com Online media

08/11/2025

केपी ओलीको म झोले हुं भन्ने व्यक्तिहरूबाट मलाई धम्की आएको छ, यिनीहरू कहिल्यै सच्चिएनन् -जेजी अगुवा रक्षा बम

मधेस प्रदेशका सांसद आफैले आफैलाई दले कालो मोसो ।
08/11/2025

मधेस प्रदेशका सांसद आफैले आफैलाई दले कालो मोसो ।

08/11/2025

मन्त्री ज्यूलाई ढिंडो बनाउन त पठाएको होईन होला जेनजीले।ढिडो बनाउन ,खाना बनाउन त मान्छे होलान् नि !समय छोटो छ काम गरेर देखाउनु पर्यो मन्त्री ज्यू Mahabir Pun

08/11/2025

पशुपतिमा अद्भभुत घटना !
समाधी गर्दा गर्दै महाप्रस्थान लिए पशुपतिमा एक बृद् बुबाले।

मैले पक्राउ गर्नुपर्छ भनेकैले ओलीहरूलाई हेलिकप्टरमा हालेर सुरक्षित राखिएको हो ।'कानुन सबैले मान्नुपर्छ । देशको प्रधानमन्...
07/11/2025

मैले पक्राउ गर्नुपर्छ भनेकैले ओलीहरूलाई हेलिकप्टरमा हालेर सुरक्षित राखिएको हो ।
'कानुन सबैले मान्नुपर्छ । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले कानुन मान्दैन भन्ने लाग्दैन । केही कुरामा उहाँहरूको चित्त नबुझेको हुन सक्छ ।' -आयोग अध्यक्ष कार्की

आज शुक्रबार : हनुमानजीको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏
07/11/2025

आज शुक्रबार : हनुमानजीको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏

कोरियामा बहुसांस्कृतिक विवाह र जन्मदर १२ वर्षपछि बढ्योदक्षिण कोरियामा गत वर्ष बहुसांस्कृतिक विवाहको संख्या कोभिड–१९ महाम...
06/11/2025

कोरियामा बहुसांस्कृतिक विवाह र जन्मदर १२ वर्षपछि बढ्यो

दक्षिण कोरियामा गत वर्ष बहुसांस्कृतिक विवाहको संख्या कोभिड–१९ महामारीअघिको स्तरपछि सबैभन्दा उच्च भएको छ । यो तथ्यांक कोरियाको तथ्यांक तथा डाटा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार बहुसांस्कृतिक अभिभावकबाट जन्मिने बच्चाहरूको संख्या पनि अघिल्लो वर्षको तुलनामा १,००० भन्दा बढीले वृद्धि भएको छ, जसले १२ वर्षपछि पहिलो पटक वृद्धि दर देखाएको हो ।

मन्त्रालयले यस वृद्धिको कारणका रूपमा महामारीका समयमा घटेको अन्तर्राष्ट्रिय विवाहको माग पुनः बढ्नुका साथै सरकारद्वारा सुदृढ पारिएका पारिवारिक समर्थन कार्यक्रमहरूलाई जिम्मेवार ठहराएको छ । यी नीतिहरूले बहुसांस्कृतिक परिवारहरूलाई प्रत्यक्ष लाभ पुगेको मन्त्रालयको निष्कर्ष छ ।

नेपालले कर भ्रष्टाचार नियन्त्रण गर्नका लागि दक्षिण कोरियाको ‘फेसलेस अडिटिङ सिस्टम’ अपनाउने योजना बनाएको छ । यस प्रणालीले...
06/11/2025

नेपालले कर भ्रष्टाचार नियन्त्रण गर्नका लागि दक्षिण कोरियाको ‘फेसलेस अडिटिङ सिस्टम’ अपनाउने योजना बनाएको छ । यस प्रणालीले करदाताहरूलाई अनलाइनमार्फत कर विवरण पेस गर्न, समय र पैसा बचत गर्न, र कर प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन मद्दत गर्नेछ ।

आज बिहीबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
06/11/2025

आज बिहीबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज बुधबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️Pic. Sudip Karki
05/11/2025

आज बुधबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️

Pic. Sudip Karki

दक्षिण कोरियाका राजदूत पार्क ते–यङले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता गर्नुभयो।भेटवार्ताका क्रममा दुबै पक्ष...
04/11/2025

दक्षिण कोरियाका राजदूत पार्क ते–यङले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता गर्नुभयो।

भेटवार्ताका क्रममा दुबै पक्षले दुई देशबीचको मित्रवत् सम्बन्ध, विकास सहकार्य तथा आर्थिक साझेदारीलगायत विभिन्न विषयमा विचार–विमर्श गर्दै, भविष्यमा सहकार्यलाई अझ विस्तार र सुदृढ गर्ने उपायहरूबारे छलफल गरे।

राजदूत पार्कले दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधारस्तम्भ विकास सहकार्य भएको उल्लेख गर्दै यस वर्ष KOICA नेपाल कार्यालय स्थापनाको ३०औं वार्षिकोत्सव मनाइँदै गरेको कुरालाई जोड दिनुभयो। साथै, विगतका वर्षहरूमा विकास सहकार्यलाई सहज र प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुर्‍याएकोमा नेपाल सरकारको अर्थ मन्त्रालयप्रति उहाँले गहिरो कृतज्ञता प्रकट गर्नुभयो।

दुवै पक्षले निरन्तर छलफल र सहकार्यमार्फत कोरिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ गहिरो र समृद्ध बनाउन सहमति जनाए।

मृगस्थलीमा छु भन्दै लाइभ गरेका निकोलस गोरखामा लुकेको अवस्थामा भेटिए।
04/11/2025

मृगस्थलीमा छु भन्दै लाइभ गरेका निकोलस गोरखामा लुकेको अवस्थामा भेटिए।

Address


Alerts

Be the first to know and let us send you an email when Nayadainiki -नयाँ दैनिकी डट कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nayadainiki -नयाँ दैनिकी डट कम:

  • Want your business to be the top-listed Media Company?

Share