Janaboli

Janaboli यो जनबोली न्यूज नेटवर्क प्रा.लि. द्वारा सञ्चालित www.janaboli.com (सूचना विभाग दर्ता नम्बर ८३१/०७४७५) को आधिकारीक पेज हो । सम्पर्क नम्बर 9851097694

01/10/2026

काठमाण्डौँमै आउँछ ४ ला`खमै रोप`नी जग्गा, कहाँ कति छ मूल्य ? आजै किन्ने होईन त ?😮 (Ropani land for 4 lakhs)

01/10/2026

काठमाण्डौँ बजारमा बिक्री भइरहेका फरक दुई कम्पनीको जुस र जारको पानी पिउन अयोग्य

01/10/2026

होमनाथ दाहालको निधनमा भोलि कांग्रेसका सबै कार्यालय बन्द, ३ दिन झन्डा आधा झुकाउने

01/10/2026

जनताको आशा रबि कुन क्षेत्रबाट चुनाव लड्दा ठिक होला ? सुझाव दिनुस् न है ?🙏 _Can you suggest me?

01/10/2026

शनिबार भुलेरपनि नगर्नुहोस् यी ५ काम_"Don't do these 5 things even if you forget them on Saturday."

01/10/2026

डि`भोर्स भएकी महिलाको गोत्र के हुन्छ ? बिद्वान ब्यक्तिले भनिदिनुस् न है ? _What is the clan of a divorced woman?

01/10/2026

एउटै गोत्रमा बिहे गर्नु सही कि गलत ?✍️ "Is Marriage Within the Same Gotra Right or Wrong?"

01/10/2026

अनुलोम विवाह र अनुलोम् सन्तान को हुन् ? -जैसी थर कसरी बन्यो ? "Anuloma Marriage and Anuloma Offspring"

01/10/2026

कुलमान रास्वपाबाट बाहिरिने,अब उज्यालो पार्टीबाटै प्रत्यक्ष चुनाव लड्ने

01/10/2026

फुटको संघारमा कांग्रेस, रमेश-गगनबीच पनि जुटेन सहमति

01/10/2026

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

पूरा बिवरण पहिलो कमेन्टमा छ ।

01/10/2026

आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने, अन्य ठाउँमा कस्तो रहला मौसम ?

पूरा बिवरण पहिलो कमेन्टमा छ ।

Address

Kathmandu Nepal Uttardhoka Lazimpat
Rego Park, NY
44600

Alerts

Be the first to know and let us send you an email when Janaboli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaboli:

Share

Category

https://www.janaboli.com जनबोली [ जनबोली न्यूज नेटवर्क प्रा. लि. ]

जनबोली [ https://www.janaboli.com/ ] सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको एउटा जिम्मेवार सञ्चार प्रतिष्ठान हो । हामी कसैप्रति केन्द्रीत छैनौँ । जस्तो नाममा शब्द चयन गरिएको छ हाम्रो प्रशारण र प्रकाशनको केन्द्रविन्दुपनि जनबोली नै हुनेछ । प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन् भन्ने हाम्रो सम्पादकीय आवरण हो ।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च बनाउँन सत्य, तथ्य, निष्पक्षताको तराजुमा तौलिएर जनताका आवाज प्रस्तुत गर्ने विश्वको एकमात्र नेपाली र अग्रेजी दुबै भाषाको सञ्चार माध्यम हो जनबोली ।

वि.सं. २०७१ सालमा स्थापना भएको यो सञ्चार प्रतिष्ठान शुरुवात चरणदेखि नै विभिन्न डिजिटल तौलमा मापन गर्दा नेपालको उत्कृष्ट १० भित्र रहिरहन सफल छ । हाम्रो अनवरत मेहनतलाई पाठक, विज्ञापनदाता, प्रचाक, लेखक तथा सुभेच्छुकहरुले मन पराईरहनुभएका कारण हाम्रो लोकप्रियता बढिरहेको हो भन्न हामी कदापी कन्जुस्याई गर्दैनौँ ।