KTM News Online

  • Home
  • KTM News Online

KTM News Online This page is associated with ktmnewsonline. This page main motive id to provide a collective information and news from different sources

बिजोग छ नेपालको!
24/09/2025

बिजोग छ नेपालको!

यो एयरपोर्ट का चोरहरुलाई कसले समात्ने? कसले सजाँय दिने?
24/09/2025

यो एयरपोर्ट का चोरहरुलाई कसले समात्ने? कसले सजाँय दिने?

14/09/2025

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्न २०४७ सालपछि सरकार, संसद् र सार्वजनिक लाभका पदमा बहाल भएका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अनियमित देखिएको अवैद्य सम्पत्ति राष्ट्रिकरण गर्नुपर्ने सुझाव दिएका छन्।

संसद् विघटनको विपक्षमा उभिएका उनले चार बुंदे माग सार्वजनिक गर्दै घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नुपर्ने, जेनजी आन्दोलनमा भएको दमन, नरसंहार र घुसपैठको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, २०४७ पछि पदमा बसेकाको सम्पत्ति अनुसन्धान गरी अवैध सम्पत्ति राष्ट्रिकरण गर्नुपर्ने र राष्ट्रिय सार्वभौमिकता, संविधान तथा लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।

श्रेष्ठको भनाइमा, यी माग पूरा भए मुलुकमा सुशासनको जग बस्नेछ।

12/09/2025
काम गर्ने कालु मकै खाने भालू, Gen Z को नाम मा आन्दोलन मा ज्यानको बाजी हाल्ने, भाटा खाने, गोली खाने एउटा अनि म Gen Z को ल...
12/09/2025

काम गर्ने कालु मकै खाने भालू, Gen Z को नाम मा आन्दोलन मा ज्यानको बाजी हाल्ने, भाटा खाने, गोली खाने एउटा अनि म Gen Z को लिडर म हो भनी मीटिंग गर्ने निर्णय गर्ने अर्को।

अब देखि अन्तरिम सरकार को प्रमुख सुशीला कार्की हुनुभएको छ। Hope she does best for all Nepali and Nepal.
12/09/2025

अब देखि अन्तरिम सरकार को प्रमुख सुशीला कार्की हुनुभएको छ। Hope she does best for all Nepali and Nepal.

यो अंकल लाई खोजेर आजीवन खोर मा हालेर राख्नुपर्छ। अनि थाहा हुन्छ यसले गरेको गल्ती, यो चोर डाका हरुलाई थाहा हुन्छ अपराधी ह...
11/09/2025

यो अंकल लाई खोजेर आजीवन खोर मा हालेर राख्नुपर्छ। अनि थाहा हुन्छ यसले गरेको गल्ती, यो चोर डाका हरुलाई थाहा हुन्छ अपराधी हरुलाई भाग्न उक्साउने मूर्ख झोले। बलेको आगो मा घिउ हाल्न सजिलो हुन्छ।

भोलि पनि निषेधाज्ञा र कर्फ्यु। अब कति दिन सम्म हुन्छ अनिश्चित छ। डाँका हरुले सरकारी निकाय ध्वस्त नगरेभय छिटो सुचारु हुने...
11/09/2025

भोलि पनि निषेधाज्ञा र कर्फ्यु। अब कति दिन सम्म हुन्छ अनिश्चित छ। डाँका हरुले सरकारी निकाय ध्वस्त नगरेभय छिटो सुचारु हुने थियो। हुनु त हतारो गर्ने कुरा पनि होइन हतारो नगरौं भने दशैंको मुखमा देश को अर्थतन्त्र खतम हुनेछ। Still waiting for normal day with new start.

यो मान्छे चाहिँ, अभियान्ता को नाउँ मा एउटा अवसरवादी मान्छे हो। यो जता गुलियो उतै भुलियो। जहाँ यसले recognition पाउँछ जस्...
11/09/2025

यो मान्छे चाहिँ, अभियान्ता को नाउँ मा एउटा अवसरवादी मान्छे हो। यो जता गुलियो उतै भुलियो। जहाँ यसले recognition पाउँछ जस्तो लाग्छ त्यता नै पुगिहाल्छ। यसले महानगर, ngo, जता बाट पनि सरसफाई कार्यक्रम भनेर पैसा खानु पल्केको भाते हो।

एक पटक समय निकालेर हेर्नुहोस। काठमाडौं को वायु प्रदुषणको कारण:
19/04/2025

एक पटक समय निकालेर हेर्नुहोस। काठमाडौं को वायु प्रदुषणको कारण:

Kathmandu just recorded a PM2.5 AQI of around 350, putting it among the most polluted cities in the world. In this video, we explore the air pollution crisis...

28/03/2025

Sad News: एभिन्युज टेलिभिजनको क्यामेराम्यान सुरेश रजकको राजवादी आन्दोलनकारीले आगो लगाएको घरमा जिउँदै जलेर ज्यान गुमाएका छन्! हार्दिक श्रद्धाञ्जली 🥹💔

Address


Telephone

+9779818273995

Website

Alerts

Be the first to know and let us send you an email when KTM News Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KTM News Online:

  • Want your business to be the top-listed Media Company?

Share