Youth Awaaj

Youth Awaaj Youth Awaaj is a news portal established to provide online news focusing on youths development.

आगामी १९-२१ जनवरीमा युरोपियन युनियनको प्राविधिक टोलीको बैठक बस्दैछ । र, उक्त बैठकमा नेपाललाई पनि आमन्त्रण गरिएको छ । नेप...
12/01/2018

आगामी १९-२१ जनवरीमा युरोपियन युनियनको प्राविधिक टोलीको बैठक बस्दैछ । र, उक्त बैठकमा नेपाललाई पनि आमन्त्रण गरिएको छ । नेपालको उड्डयन क्षेत्रमा भएको प्रगति र अहिलेको अवस्थाबारे ईयूलाई जानकारी गराउने उद्देश्यले एक टोली बेल्जियमको ब्रसेल्स जाने तयारीमा छ ।

आगामी १९-२१ जनवरीमा युरोपियन युनियनको प्राविधिक टोलीको बैठक बस्दैछ । र, उक्त बैठकमा नेपाललाई पनि आमन्त्रण गरिएको...

पेट्रोलियम, विद्युत् तथा खाद्यवस्तुसहित ‘इन्टरनेट ब्याण्डविथ’ (इन्टरनेट प्रयोग) मा समेत वर्षौंदेखि भारतमा भर पर्नुपर्ने ...
12/01/2018

पेट्रोलियम, विद्युत् तथा खाद्यवस्तुसहित ‘इन्टरनेट ब्याण्डविथ’ (इन्टरनेट प्रयोग) मा समेत वर्षौंदेखि भारतमा भर पर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । चिनियाँ इन्टरनेट प्रयोगमा आएसँगै नेपालमा भारतको एकाधिकार अन्त्य हुनेछ । नेपाल टेलिकमले भोलि (शुक्रबार) देखि चीनको ‘इन्टरनेट ब्याण्डविथ’ प्रयोगमा ल्याउँदैछ ।

पेट्रोलियम, विद्युत् तथा खाद्यवस्तुसहित ‘इन्टरनेट ब्याण्डविथ’ (इन्टरनेट प्रयोग) मा समेत वर्षौंदेखि भारतमा भर प�...

आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गा...
12/01/2018

आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् । विद्यार्थीको यस्तो त्रास अन्त्यका लागि उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षाको अवधारणा अघि सारेको छ ।

आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा �...

‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भए...
12/01/2018

‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म (जनवरी २७–२९) मा ऊर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समिट हुन लागेको हो । १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिए ।

‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०�...

माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए प...
12/01/2018

माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा द...

३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले शनिबार देखि वेट टेस्ट थालेको छ । पूर्व निर्धारित समय अनुसार एक महिनाअघि नै यसले ...
23/12/2017

३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले शनिबार देखि वेट टेस्ट थालेको छ । पूर्व निर्धारित समय अनुसार एक महिनाअघि नै यसले वेट टेस्ट सुरु गर्नुपर्ने थियो । तर ड्याम साइटको गेट नम्बर १ मा रहेको कंक्रिटमा समस्या देखिएपछि ‘वेट टेस्ट’ एक महिनापछि धकेलिएको थियो ।

३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले शनिबार देखि वेट टेस्ट थालेको छ । पूर्व निर्धारित समय अनुसार एक महिनाअघि ...

प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग एक हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारण लाइनमा करिब तीन सय मेगा...
23/12/2017

प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग एक हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारण लाइनमा करिब तीन सय मेगावाट विद्युत् अपुग हुँदै आएको छ । आन्तरिक रुपमा प्राधिकरणको करिब ३८०, निजी प्रवद्र्धकको २८० र भारतबाट ३७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ ।

हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस �...

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरी पुनर्निर्माण ...
23/12/2017

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरी पुनर्निर्माण भइरहेको बताएका छन् । रानीपोखरी पुनर्निर्माणका क्रममा कंक्रिट हालिएकामा पुरातत्वविदहरुले आपत्ति जनाएका छन् । मेयर शाक्यले भने पुरातत्वको सहमतिमा काम भइरहेको भन्दै अड्चन नल्याउन आग्रह गरे ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरी प...

आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले मलेशियालाइ हराउँदै पहिलो जित दर्ता गरेको...
24/11/2017

आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले मलेशियालाइ हराउँदै पहिलो जित दर्ता गरेको छ । शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो ।

आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले मलेशियालाइ हराउँदै पहिलो जित दर्ता गरेको छ । शुक्रवार थाइल्याण्डको

आसन्न प्रदेशसभा र प्रतिनिसिभा निर्वाचनको मौन अवधि जारी रहदाँ धादिङमा हिंसात्मक घटना सुरु भएका छन् । नेपाली कांङग्रेस धुव...
24/11/2017

आसन्न प्रदेशसभा र प्रतिनिसिभा निर्वाचनको मौन अवधि जारी रहदाँ धादिङमा हिंसात्मक घटना सुरु भएका छन् । नेपाली कांङग्रेस धुवाँकोट गाउँ समितिका संयोजक सन्तोष बस्ताकोटीमाथि शुक्रबार बिहान आक्रमण भएको छ । कांग्रेसका धुवाँकोटको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका बस्ताकोटीलाई शुक्रबार बिहान पौने ६ बजे घरमै आक्रमण भएको उनका परिवारले जानकारी दिएका छन् ।

आसन्न प्रदेशसभा र प्रतिनिसिभा निर्वाचनको मौन अवधि जारी रहदाँ धादिङमा हिंसात्मक घटना सुरु भएका छन् । नेपाली कांङग्रेस धुवाँकोट गाउँ समितिका संयोजक सन्तोष

बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै न...
24/11/2017

बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ ।
करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ ।

बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल

सरकारले एशियाली विकास बैंक(एडीबी) ले दिने भनेको १ सय ५० मिलियन डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेक...
22/11/2017

सरकारले एशियाली विकास बैंक(एडीबी) ले दिने भनेको १ सय ५० मिलियन डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एडीबीको उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।एडीबीले सहरी विकास तथा आधुनिकीकरणका लागि नेपाललार्इ सहयोग गर्न लागेको हो।

सरकारले एशियाली विकास बैंक(एडीबी) ले दिने भनेको १ सय ५० मिलियन डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एडीबीको

सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना...
22/11/2017

सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो। प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।

सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना

नेपाल र कुवेतबीच पहिलोपटक सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले आगामी बुधबारबाट कुवेत सिटीबाट काठमाड...
22/11/2017

नेपाल र कुवेतबीच पहिलोपटक सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले आगामी बुधबारबाट कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो सीधा हवाई सेवा थाल्न लागेको हो । कुवेत नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक हो । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने बाध्यता छ ।

नेपाल र कुवेतबीच पहिलोपटक सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले आगामी बुधबारबाट कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म

नरेश बुढायर र अनिल मण्डल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । भेट्रान अलराउण्डर म...
22/11/2017

नरेश बुढायर र अनिल मण्डल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले भने चोटका कारण नाम फिर्ता लिएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत यूएईबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ । बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० सदस्यीय टोली घोषणा भएको छ ।

नरेश बुढायर र अनिल मण्डल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले भने चोटका

11/11/2017

जिल्लाहरूबाट आउने सुरक्षा रिपोर्टको समीक्षा र सुरक्षा निकाय प्रमुखले गर्ने ब्रिफिङको आधारमा सुरक्षा प्रबन्ध हुने गरेकोमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनक

11/11/2017

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्ले कात्तिक ६ गते

11/11/2017

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Youth Awaaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth Awaaj:

Videos

Share