कुलेखानीमा ३१ बर्षपछीको अबस्था।
पछिल्लो अवस्था, रास्वपा पार्टी कार्यालय, बनस्थली । #viralpost #reelsfypシ #reelsfacebook #trendingvideo
खुम्बुको थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका, बाढीले थामे गाउँमा ठूलो क्षती । थप विवरण आउन बाकी ।
लगानीको लागि सुबर्ण अवसर ।
धादिङ सदरमुकामबाट करिब एक किमि दुरीमा आरुघाट जाने सडकमा ट्च भएको १३५ आना जग्गा सुपथ मुल्यामा बिक्रीमा ।
सम्पर्क: ९८०३५८६७३०
मध्यरातमा काठमाडौको केन्द्र धोबीखोलामा आयो बाढी, सडक समेत जलमग्न ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदै गर्दाको भिडियो ।😓
श्रोत: सामाजिक संजाल
खेतमा आलि लगाउंदै र बाहुसे गर्दै महिलाहरु ।
पुरुषहरु बिदेशिने क्रम तिब्र हुंदा त्यसको प्रत्यक्ष असर खेतीपाती, कृषि लगायत समाजको अनेकौं क्षेत्रमा परिरहेको छ ।
#reelsviralシ #reelsviral #life #foryouシ
भजन, किर्तनमा रम्दै र झुम्दै अध्यात्मको बाटोमा तन्नेरी पुस्ता ।
पछिल्लो समय पुर्वीया दर्शन, योग, ध्यान, अध्यात्ममा बिश्वास गर्ने युवाहरुको जमात बढिरहेको छ ।
भिडियो: नारायण तिवारी
चिन्ता गर्नैपर्ने तर नेतृत्वलाई खासै मतलब नभएको बिषय:
तराई मधेसमा मात्रै होइन, पहाडमा पनि खानेपानीका मुहान र धाराहरु सुक्न थाले । अहिलेको पुस्ताले यो मुद्दालाई गम्भीर रुपमा लिएर 'स्टेप' नचाले भावी पुस्तालाई गम्भीर संकट पर्न सक्छ । बेलैमा सोच्नुपर्ने अनि प्रकृति र पर्यावरणको संरक्षणमा जुट्नुपर्ने देखिन्छ ।
भिडियो: मैदी, धादिङ
रामो 'ट्राफिक सन्देश' ।
भिडियो श्रोत: सामाजिक संजाल
नेपालको हालसम्मकै सबैभन्दा लामो सुरुङ, सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ एकाध दिनमै ब्रेक थ्रु को तयारी भएको छ । श्रव्य दृश्यः रासस
संदिप लामिछाने एयरपोर्टबाट पक्राउ परेका छन ।
संदिप लामिछाने एयरपोर्टबाट पक्राउ परेका छन ।