Dainikmandu

Dainikmandu www.dainikmandu.com is one of the leading online News portals in Nepal. Welcome to Dainik Mandu Media Pvt. Ltd.!

Based in the heart of Kathmandu, Dainik Mandu strives to keep you informed in this rapidly evolving digital era. As technology takes leaps forward, the media landscape has also transformed, with online platforms becoming increasingly popular. At Dainik Mandu, we believe in delivering quality, uniqueness, consistency, and content tailored to our readers' interests. Our team is committed to investig

ative journalism, bringing you in-depth news, articles, and opinions that matter. With a dedication to impactful storytelling and thorough reporting, Dainik Mandu is here to keep you updated and engaged. Join us in our mission to present journalism with a purpose! Follow us for daily updates and stories that make a difference!

लाज शरणममा आफ्नो गेटअप मिल्यो भन्दै निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले हालेको मुद्धा अनुसार अदालतले ला...
18/02/2025

लाज शरणममा आफ्नो गेटअप मिल्यो भन्दै निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले हालेको मुद्धा अनुसार अदालतले लाज शरणमको सेन्सर पास नगरेसम्म हाललाई कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएसँगै भोलि रिलिज हुन लागेको लाज शरणमको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ ।

प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
18/02/2025

प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्

काठमाडौं । उडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका बुवा सुनील लम्सालले आफू....

रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
18/02/2025

रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष.....

त्रिविकाे वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
18/02/2025

त्रिविकाे वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आय...

छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थालेः मनिष झा
18/02/2025

छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थालेः मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन्...

18/02/2025

Stay tuned for the grand finale of the Hult Prize at IOE, Pulchowk Campus, where the best of the best will compete for the ultimate title. As these young

18/02/2025

प्रतिनिधि सभा बैठक

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
18/02/2025

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही

केआइआइटीले नेपाली विद्यार्थी कुटपिट गर्ने सुरक्षाकर्मीलाई बर्खास्त गरेको छ । छात्रावासका दुई वार्डेन र प्रशास....

नेपाली विद्यार्थीका लागि न्याय माग्दै भाजपा समर्थित विद्यार्थी संगठन प्रदर्शनमा
17/02/2025

नेपाली विद्यार्थीका लागि न्याय माग्दै भाजपा समर्थित विद्यार्थी संगठन प्रदर्शनमा

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र किर्गिस्तानबीच अहिले खेल जारी छ । खेलको पहिलो हाफ सकिँदा नेपाल १-० ...
17/02/2025

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र किर्गिस्तानबीच अहिले खेल जारी छ । खेलको पहिलो हाफ सकिँदा नेपाल १-० गोल अन्तरले अगाडि छ ।

भारतको उडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको म...
17/02/2025

भारतको उडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको विषयलाई उक्त शैक्षिक संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमबारे केआईआईटीका रजिस्ट्रार लगायतका प्रतिनिधिहरूसँग छलफल गरेको बताउँदै नेपाली विद्यार्थी लम्सालको मृत्युको सम्बन्धमा आफूहरूले स्वतन्त्र तथा निष्पक्ष ढंगले अनुसन्धान गर्न जोड दिएकामा केआईआईटीले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको जनाएको हो ।

Sad News : भारतको केआईआईटी मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् । ओडिसाको भुवनेश्वरस्...
17/02/2025

Sad News : भारतको केआईआईटी मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । उनले आत्महत्या गरेको बताइएको छ ।

न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेको छ कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको एक विद्यार्थीले बताए । 🥲

चार देशीय फुटबल प्रतियोगिता खेल्नका लागि सावित्रा भण्डारी (साम्बा) नेपाल आइपुगेकी छिन्।
17/02/2025

चार देशीय फुटबल प्रतियोगिता खेल्नका लागि सावित्रा भण्डारी (साम्बा) नेपाल आइपुगेकी छिन्।

17/02/2025

जब मधेस प्रदेशका मुख्यमन्त्री एम्बुलेन्स चालक बनेर कुरा गरे

उपप्रधान तथा अर्थ मन्त्री डिस्चार्च भएका छन भने मेयर धनराज आचार्यको थप उपचार भैरहेको छ ।
17/02/2025

उपप्रधान तथा अर्थ मन्त्री डिस्चार्च भएका छन भने मेयर धनराज आचार्यको थप उपचार भैरहेको छ ।

इलन मस्क प्रमुख रहेको सरकारी दक्षता विभाग (डोजी)ले नेपालको जैविक विविधता र संघीयता क्षेत्रमा छुट्याइएको ३९ मिलियन अमेरिक...
17/02/2025

इलन मस्क प्रमुख रहेको सरकारी दक्षता विभाग (डोजी)ले नेपालको जैविक विविधता र संघीयता क्षेत्रमा छुट्याइएको ३९ मिलियन अमेरिकी डलर (५ अर्बभन्दा धेरै) रकम रद्द गर्ने आइतबार घोषणा गरेको हो। नेपालको 'फिस्कल फेडेरालिजम' (आर्थिक संघीयता) शीर्षकमा रहेको २० मिलियन र 'बायोडाइभर्सिटी कन्भर्सेसन' (जैविक विविधता वार्ता) शीर्षकमा रहेको १९ मिलियन रकम रोकेको हो।

16/02/2025

सांसद प्रभु साहले प्रश्न सोधेपछि रिसाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने -उहाँको प्रश्नहरूको खासै जवाफ दिइरहनु पर्ने छैन

Address


Alerts

Be the first to know and let us send you an email when Dainikmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dainikmandu:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share