मान्छु म असफल भए कैयौ पटक
तर अझै पनि हारेको छैन।🙏🕉️🌸
You deserves to be loved by someone who never stops choosing you.❤️🩹✨🌻
बितेका दिनहरू बिर्सेर अब नयाँ जिन्दगी को सुरुवात गर्नु छ।♡🌸
Don't worry mom, your son is trying his best.❤️🩹✨
कति ठक्कर खानु छ जिन्दगीमा,
सुरुवात मै किन आतिनु र।❤️🍁
धैर्य गर्न सक्नु पर्छ हरेक कुराको दिन आउँछ, किनकी कम्जोर तिमी हैन तिम्रो समय चली रहेको छ।💗🌻
Learn to let go, not everyone
understand the efforts you put in.❤️🩹💠
Accept yourself, love yourself and keep moving forward.♡
तिमी सँग सुरु भएको मेरो प्रेमको यात्रा तिमी सँगै अन्त्य होस् ।🌻💜
जिन्दगीको वास्तविकता यहि हो दुःखमा एक्लै
अनि सुखमा सारा दुनिया !❤️🩹☮️
Loyalty and priority matters a lot.❣️🫶🌹
People leave us when we need them most.🩹❤️🩹
जीन्दगी हो कहिले हार, कहिले जित त भैहाल्छ नि। ❤️🩹🌸
तिमी बाहेक यो मनले अरु कसैलाई चाहदैन।🫂💗
I don't get "disappointed" anymore, i'm just like aw again? Ok lol.☮️
सफलताको भोक अनि असफलताको डरको बीचमा अल्झिरहेको छ जिवन !❤️🩹😌
Lucky are those who find real friends in this fake world. 🤗🫂❤️
• सफलताको लागि एक्लै लड्नु पर्छ, यहाँ मान्छेहरू ज्ञान दिन्छन् साथ होइन।♡🌸❤️✍️
Sometimes, It's better to be alone Nobody can hurt you. ♡
Falling in love is easy but staying in love is special.💗🫶🌻
लडाइँ जारि नै छ समय संग, भाग्य संग, अनि आफै संग..🕊️😌❤️🩹
•अरु पाउने आश छैन, बस पाएको तिमीलाई गुमाउन नपरोस्।।❤️🩹🌸
घर बनाउन नै हो मैले घर छोडेको
अहिल्यै आत्तिने त कुरै भएन नि ।♥
I don't know how to motivate you in your hard days, But I will always pray for your success...!🕉️🙏💗🌻
Yes i am moving alone to 2024 with lot of new lesson and memories.😒🍂✔️
My only motivation left is - "पैसा कमाउनुहोस्, सबै चिज प्राप्त हुनेछ " !!🫰💵
आश कसैको गर्दिन, हार होस या जित म एक्लै हुनेछु।♡
Sometimes i just want to go back being a kid again. No pressure, No stress, just be happy.💗🚸
केही नहुनेको, कोही हुँदैनन्। ❤️🩹♡🕊️