Nari TV Nepal

Nari TV Nepal Nepal’s first women empowerment channel with an intent to raise voice to their unheard stories.
(5)

11/06/2024

सात दिन अगाडि नै क्यानडा गएका थिए सन्दिप, तर किन लु काए सन्दिपले गएको बिषय ?

11/06/2024

प्रतिशकी आमा भन्छिन्ः छोराको रिप्लेसमेन्टले मन भा री भयो, तर सन्दीप पनि हाम्रै छोरा हुन्

11/06/2024

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी , बजेटको शीर्षकगत छलफल चल्ने

11/06/2024

हामी नेपालीको बानी अरुले गरेको देखे पछि त्यही गर्नु पर्ने,आफुले नयाँ केही गर्न नसक्ने भएर नै पछि परेको हो व्यवसायमा नेपाली,बासुमाया तामाङ

11/06/2024

एमाले नेता महेश बस्नेतसँग वि वादमा जोडिएकी शोभा पाठक प क्राउ, ५ दिन थु नामा राखेर अनु सन्धान गर्न अनुमति

11/06/2024

प्रतिनिधि सभा बैठक, २०८१ जेठ २९ गते, मंगलबार

11/06/2024

स्विमिङ पुलमा डु बेर एक युवकको मृ त्यु

11/06/2024

कर असुली फारामले आर्थिक ऐन उल्ट्यायो , आन्तरिक राजस्व विभागको लाप रबाहीमाथि प्रश्न

11/06/2024

विपिन जोशी अज्ञा त नै रहदा इजरायली राजदूत विपिनको घरमै पुगेर परिवारलाई ढुक्क हुन आग्रह गरेका छन

11/06/2024

बासुमायाले नाङ्ग्लो बाट सुरु गरेको अचारको व्यापारले महिनामै ३०,४०लाखको कमाई

11/06/2024

काठमाडौमा पढ्दा स्कुल देखि पधेरो सम्म जातकै कारण विभेद घरबेटीले बारम्बार निकाल्थ्यो, महिनैपिच्छे कोठा खोज्दै हैरान ,बसुमाया तामाङ

10/06/2024

सुदूरपश्चिममा विवा दका बाबजुत तेस्रोपटक मन्त्रिपरिषद् विस्तार

10/06/2024

विश्वकपका बाँकी खेल खेल्न सबैलाई सरप्राइज दिदै सन्दीप वेष्ट इण्डिजमा पुगेपछी हरिवंशले दिए शुभकामना

10/06/2024

प्रधानमन्त्री प्रचण्ड भारत जाने बित्तिकै नेपालमा मुर्रा भैँसीको चर्चा किन चुलिन्छ ?

10/06/2024

बला त्कार आ रोपी उपसचिव रुपेशकुमार साहले प्रहरी समक्ष गरे आ त्मसमर्पण

10/06/2024

२ वर्षमा रास्वपाले भोगेको उता रचढाव , रविको राजनितिक ल डाइँ , सिध्या उनेको जमातलाई ट क्कर

10/06/2024

गायक बन्दा गाउँ घरमा कुरा काट्ने गर्थे अनी आफ्नै ब्यवसाय हुँदाहुँदै अर्काकोमा किन काम गर्ने भनेरे बुवाले घर फर्काउनुभएको हो: अन्जिता गैरे भट्टराई(अर्धाङ्गिनी रमेश राज भट्टराई )

10/06/2024

ओली र बालेनको वि वाद बढेपछि चाप्लु सीमा गगन र विश्वप्रकाश ,बालेनको छेउमा साकिलो बन्दै कांग्रेस, रविमाथि एकोहोरो प्र हार

10/06/2024

अहिले सम्मा केटीको कुरामा शंका नै लाग्दैन्, अहिले सम्म पूर्ण विश्वाश छ: अन्जिता गैरे भट्टराई (अर्धाङ्गिनी रमेश राज भट्टराई )

10/06/2024

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ? हेर्नुहोस्

10/06/2024

घरको सबै काममा सघाउनुहुन्छ, त्यो देख्दा साथीहरुले मेरो बुढी बिगार्ने भो भन्छन्: अन्जिता गैरे भट्टराई (अर्धाङ्गिनी रमेश राज भट्टराई )

09/06/2024

पोर्चुगलले सजिलै कार्ड दिने प्रक्रिया बन्द गरेसँगै हजारौं नेपाली प्रभा वित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरु...
09/06/2024

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको छ। बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको बताउनु भएको हो।

– सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने भन्दै उहाँले कार्यशैलीको निर्मम समीक्षा गर्न आग्रह पनि गर्नुभयो। कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उहाँको भनाइ थियो।

– ‘भन्सारमा कसरी अबैध काम भइरहेको छ? गैर–व्यवसायिक काममा को–को संलग्न छन्? उनीहरु कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन्?’ अधिकारीहरुलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भन्नुभयो– ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस्।’

– जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी दिनुभयो।

– खुला सीमाका कारण अवैध बाटोबाट विदेशी उत्पादन भित्रिदा नेपाली उत्पादनले बजार नपाउने समस्याप्रति गम्भीर बन्न र बजार अनुगमन बढाएर आन्तिरिक उत्पादनलाई प्रोत्साहनको वातावरण बनाउन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो।

09/06/2024

म धारामा आएको देखेर मैलो नभएको लुगापनी धुन आउनुहुन्थ्यो: अन्जिता गैरे भट्टराई (अर्धाङ्गिनी रमेश राज भट्टराई ) आज साँझ ७.३० बजे Nari TV HD मा

09/06/2024

प्रधानमन्त्री प्रचण्ड, छोरी गंगा दाहाल सहित भारतीय समकक्षी मोदीको सपथ ग्रहणमा

09/06/2024

विराटनगरमा विद्यार्थीले ज लाए सरकारी गाडी

09/06/2024

दुर्गा प्रसाइको एक रुपैयाँ खाएको छु भने उनको घरमा हली बस्छु

09/06/2024

पत्रकार सम्मेलन गर्छु, दुर्गा प्रसाइको सबै कर्तु तको लेखा जोखा हुन्छ!

09/06/2024

बालमन्दिरको जग्गामा प्रकरणमा कांग्रेसका नेताको संलग्नता भएका कारण अनु सन्धान रोकिएको थियो ,को को परे त घोटलामा ?

09/06/2024

जर्नेलले जंगली पारामा बला त्कार गरे,मा रेर बोरामा हालेर फा ल्छु भने पि डित बोकेर रविको ढोकामा युबराज सफल

Address

Nagpokhari Marg
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nari TV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nari TV Nepal:

Videos

Share

Category

Nearby media companies


Other TV Channels in Kathmandu

Show All