Youth's eyes

Youth's eyes मौलिक विकास अनि सुचना र सन्देशको लागि युवाहरुको ढुकढुकि : युथ आइज

31/12/2025

युवराज सफल: “मेरो काम मुद्दा हाल्ने मात्र होइन, सत्यको पक्षमा उभिनु हो


31/12/2025

कसैलाई बोक्दैनौं, सूची सुधार हुन्छ– रवि लामिछाने

30/12/2025

आमरण अनशन बीच डा. निकोलससँग दुर्गा प्रसाईको विशेष भेट

30/12/2025

एमालेको ११औँ महाधिवेशन सन्देश र राजनीतिक निकास विषयक गोष्ठीमा ओलीको सम्बोधन

प्रधानमन्त्री सुशीला कार्कीको सुझाव: दुर्गा प्रसाईंका माग चुनावबाटै अनुमोदन गराऔंप्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्...
30/12/2025

प्रधानमन्त्री सुशीला कार्कीको सुझाव: दुर्गा प्रसाईंका माग चुनावबाटै अनुमोदन गराऔं

प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई आफ्ना मुद्दा र मागहरू सडक आन्दोलन होइन, चुनावमार्फत अनुमोदन गराउन आग्रह गरेकी छन्। देश संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै उनले शान्ति, स्थिरता र जिम्मेवार भूमिकाको अपेक्षा व्यक्त गरिन्। प्रसाईंलाई शान्ति कायम राख्न अनुरोध गर्दै गौतम बुद्धको चित्र उपहार समेत दिइन्। सरकार भ्रष्टाचार अन्त्य र जनताका जायज माग सम्बोधनतर्फ लागिरहेको पनि उनले बताइन्।

30/12/2025

धनगढी मेयर गोपी हमालको सुझाव: “आउँदो चुनावमा दलसँग सुदूरपश्चिमको गरिबी घटाउने रोडम्याप माग्नुहोस्”








29/12/2025
समानुपातिक सूची बुझाउने क्रममा आयोगमा जेन–जीको नाराबाजी, प्रक्रिया रोक्न मागसमानुपातिक उम्मेदवारको सूची बुझाउने क्रममा न...
29/12/2025

समानुपातिक सूची बुझाउने क्रममा आयोगमा जेन–जीको नाराबाजी, प्रक्रिया रोक्न माग

समानुपातिक उम्मेदवारको सूची बुझाउने क्रममा निर्वाचन आयोगमा जेन–जी समर्थकहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले आयोगसमक्ष समानुपातिक सूचीको प्रक्रिया रोक्न माग गरेका छन्। प्रदर्शनका कारण आयोग परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। यसविषयमा आयोगले आवश्यक प्रक्रिया अनुसार अघि बढ्ने जनाएको छ।



रास्वपा–उज्यालो नेपालबीच ७ बुँदे ऐतिहासिक सहमति, कुलमान उपसभापति बन्नेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेप...
29/12/2025

रास्वपा–उज्यालो नेपालबीच ७ बुँदे ऐतिहासिक सहमति, कुलमान उपसभापति बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच काठमाडौंमा भएको छलफलपछि ७ बुँदे सहमति भएको छ।

सम्झौता अनुसार कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने निर्णय गरिएको छ।
सम्झौतामा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेबीच हस्ताक्षर भएको छ भने काठमाडौंका मेयर बालेन शाह साक्षी रहेका छन्। यस सहमतिको अर्थ नेपाली राजनीतिमा नयाँ सहकार्यको सुरुवात भएको मानिएको छ।



29/12/2025

देशैभर तरङ्ग ! कुलमान, रवि र बालेनको ऐतिहासिक सहमति सार्वजनिक



29/12/2025

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Youth's eyes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth's eyes:

Share