Hamro Online Media

Hamro Online Media Media and Entertainment

16/12/2023

तारा बाराल, शर्मिला वाइवा र मनोज मानब बिच हानाहान

सिड्नीको समुन्द्री तटमा खुलेकी स्वस्तिमा ।❤️😍
15/12/2023

सिड्नीको समुन्द्री तटमा खुलेकी स्वस्तिमा ।❤️😍

14/12/2023

Kp oli माथि धनकुटामा आक्रमण

21/11/2023

07/11/2023

Samarpan Lama
INDIA BEST DANCER FROM NEPAL
Nepal मा

Youtube- Hamro Online Media

Live Update of Earthquake जाजरकोट  Today
07/11/2023

Live Update of Earthquake जाजरकोट Today

  : जाजरकोट भूकम्प : रुकुम पश्चिममा आठबीसकोटका एउटै वडाका २७ जनाको मृत्यु, सबैभन्दा धेरै नलगाडका ४९ जनाSource : Social M...
05/11/2023

: जाजरकोट भूकम्प : रुकुम पश्चिममा आठबीसकोटका एउटै वडाका २७ जनाको मृत्यु, सबैभन्दा धेरै नलगाडका ४९ जना
Source : Social Media Network

04/11/2023

Rekha Thapa
हिम्मत वालि रेखालाई फिल्म खेल्न Pregnancy ले रोकेन ।

03/11/2023




03/11/2023

Rekha ThapaDayahang Rai
दयाह्याङ राई HERO होइन एउटा कुशल कलाकार मात्र हो ।
नेपाली Film Industry लाई अब नयाँ Hero देखाउनुछ
full Video in Youtube hamro Hamro Online Media

Good Morning Everyone 🙏with Beautiful Singer Samikshya Adhikari ❤️
02/11/2023

Good Morning Everyone 🙏
with Beautiful Singer Samikshya Adhikari ❤️

Salman Khan and Christiano Ronaldo Rumor Vs Reality
31/10/2023

Salman Khan and Christiano Ronaldo Rumor Vs Reality

Aanchal Sharma को नया रुप
30/10/2023

Aanchal Sharma को नया रुप

शाहरुख खान : बलिउडका ‘रोमान्स किङ’ कसरी बने ‘एक्सन स्टार’ ?Shah Rukh Khanकाठमाडौं । तीन दशक लामो अभिनय करिअरमा तरुण युवक...
29/10/2023

शाहरुख खान : बलिउडका ‘रोमान्स किङ’ कसरी बने ‘एक्सन स्टार’ ?
Shah Rukh Khan

काठमाडौं । तीन दशक लामो अभिनय करिअरमा तरुण युवकजस्तै आकर्षण, चम्किला आँखा र डिम्पल मुस्कानसहितको रोमान्टिक नायकको छवि अभिनेता शाहरुख खानको पर्यायवाची बन्यो । तर यो वर्ष उनी पर्दामा भिन्न अवतारसहित फर्किए, एक एक्सन स्टार बनेर ।

पछिल्लो फिल्म ‘जवान’को एक दृश्यमा तालुखुइले शाहरुखलाई रेलभित्र बन्धक बनाइएका त्रसित यात्रुले घेरेको देख्न सकिन्छ । लगत्तै उनी नृत्य गर्छन् र गीत गाउँछन् । शाहरुखलाई यस्तो रुपमा देख्ने जो कोहीलाई अन्योल महसुस हुन सक्छ ।

फिल्मको ट्रेलरमा शाहरुखले चेतावनी पनि दिएका थिए– ‘जब म खलनायक बन्छु, तब कुनै नायकले मौका पाउँदैन ।’

अभिनेता खान, भारतका एक चर्चित स्टार हुन्, जसका लाखौं प्रशंसक स्वदेश तथा विदेशमा छन् । केही समयको विश्रामपछि उनको पुनरागमन, यस वर्ष बलिउडको सबैभन्दा ठूलो सफलताको कथा हो । फिल्म क्रिटिक अनुपमा चोपडा शाहरुखलाई एक दुब्लो र लडाकु मेसिनको रुपमा व्याख्या गर्छिन् ।

फिल्म समीक्षक चोपडा भन्छिन्, ‘यी कुराले शाहरुखको करिअरमा नयाँ चरणको संकेत गर्छन् ।’

शाहरुखले सन् २०२३ को जासूसी फिल्म ‘पठान’बाट यस्ता फिल्ममा अभिनय थाले जसमा उनी उनी आतंकवादी हमलाबाट देशलाई बचाउन दौडिन्छन् । यो फिल्मले १२० मिलियन डलर कमाउँदै भारतको घरेलु बक्स अफिसमा कीर्तिमान रच्यो । उनको पछिल्लो फिल्म जवानले अभिनेतालाई दोहोरो चरित्रसहित धेरै आयाममा प्रस्तुत गरेको छ । यो फिल्मले गत महिना १८ दिनमै सबै रेकर्ड तोड्यो ।

‘हामीले अहिले पर्दामा देखेको शाहरुखको व्यक्तित्व पहिलेका फिल्ममा देखेको भन्दा धेरै फरक छ,’ चोपडा भन्छिन् ।

खानको प्रारम्भिक सफलता एन्टी हिरो भूमिकाका फिल्महरु ‘डर’ (१९९३), बाजीगर (१९९३), अन्जाम (१९९४) रहे । यी फिल्ममा उनी जुनून प्रेमी र प्रतिशोधपूर्ण व्यक्तित्वको भूमिकामा देखिए । तर १९९५ को ब्लकबस्टर ‘दिलवाले दुल्हनियाले जायेंगे’ले उनलाई रोमान्टिक नायकको रूपमा स्थापित गर्‍यो ।

त्यसबेलादेखि उनले धेरै नाटक र कमेडीमा अभिनय गरेका छन् तर उनको छवि रोमान्सको राजाको रुपमा छ । जब उनले रोमान्टिक गीतमा हात फैलाउँछन् तब यो उनको सिग्नेचर पोज बन्छ । यो दृश्यले उनका धेरै पात्रलाई परिभाषित गर्छ ।

‘यस वर्षका ब्लकबस्टरले खानको पुनरागमनलाई एक अभिनेताको रूपमा मात्र नभई हिन्दू बहुलवादी पार्टीद्वारा शासित देशमा मुस्लिम सुपरस्टारको रूपमा बुझेका छन् र डिजाइन गरेका छन्,’ देसाई भन्छन् ।

‘यी फिल्म हेर्दा धेरै दर्शकले यो महसुस गर्दैनन् कि उनीहरू वास्तवमा सहिष्णुता र पुरानो विद्यालयको धर्मनिरपेक्षतासँग जोडिएका छन्,’ उनी भन्छन् । आलोचक र दर्शकले समान रूपमा भन्ने गरेको ‘जवान’को दृश्य भोटिङ र राजनीतिक जवाफदेहिताको सन्दर्भमा खानले बोलेको एक डायलग हो ।

सत्तारुढ भाजपा र विपक्षी कांग्रेस लगायतका धेरै राजनीतिक दलले यो संवादले एकले अर्कोलाई लक्षित गरेको दाबी गर्छन् । फिल्म समीक्षक चोपडा भन्छिन्, ‘यो राम्रो संकेत हो । जब तपाईं केही गर्नुहुन्छ र सीमाभन्दा पर यसको प्रभाव पर्छ ।’

तर ‘डेस्परेटली सी किङ शाहरुख’ नामक पुस्तककी लेखिका श्रयाना भट्टाचार्यको बुझाइमा अभिनेता खानलाई ‘पुनरुत्थान’को आवश्यकता परेको छैन । भट्टाचार्यले आफ्नो पुस्तकको लागि सुपरस्टारका फ्यानसँग अन्तर्वार्ता लिन १५ वर्ष बिताइन् । ‘कसैले पनि उनलाई पहिचानको राजनीतिमा तानेको छैन,’ उनी भन्छिन् ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Premium Jewellery’s(Made In The USA)

We bring to you the best selling premium jewellery’s in the world.Completely hand made in the USA.Available in both 14k White Gold finish or 18k Yellow Gold finish.

So why are you waiting for??Grab your’s now.