Techfo Tize

Techfo Tize समस्या तपाइको, समाधान🔎 हाम्रो।
(1)

🤣🤣🤣🤣
25/03/2024

🤣🤣🤣🤣

08/12/2023

Do you want to open a Demat account in Prabhu Capital. Learn everything about how to open Prabhu Bank Demat account online to get into the stock market.

07/12/2023

Smartguff का केही पुराना Accounts Delete भएका छन् भने App Interface पनि पुरै Change भएको छ ।

02/12/2023

Ramailo मा Upload भएका पुराना Videos हरु गाएब..क-कस्कोमा यस्तो समस्या आयो ?

27/11/2023

टिकटक जस्तै अर्को नेपाली एप SmartGuff, कम्पनीका अनुसार प्रत्येक 1k Views मा १५ रुपैयाँ कमाउन सकिने, यो App साउन ३२ गते Play Store मा Release भएको थियो ।

24/11/2023
23/11/2023

आज आन्दोलन भै-राखेको दुबै स्थानमा बढी भिडभाड हुन नदिन प्रहरीले Network जामर प्रयोग गरेको छ ।

अब ChatGPT मा Prompt Type नगरी Normal कुराकानी गरेजस्तै गरेर Question सोध्न र जवाफ पाउन सकिने भएको छ ।
22/11/2023

अब ChatGPT मा Prompt Type नगरी Normal कुराकानी गरेजस्तै गरेर Question सोध्न र जवाफ पाउन सकिने भएको छ ।

21/11/2023

Ramailo App भन्दा TikTok Band अगाडि खुल्छ जस्तो त यार ..😀

21/11/2023

Ramailo App ओपेन गर्दा-गर्दै नरमाइलो लागिसक्यो 😀, खुल्दै खुल्दैन त..
आशा छ छिट्टै Fix हुनेछ...

21/11/2023

TikTok जस्तै नेपाली App Ramailo, कार्तिक २९ मा Release भएर मंसिर ४ मा एउटा update पनि आएको थियो तर आज Social Media मा भाइरल भएको छ ।

20/11/2023

◽️टिकटकमाथिको प्रतिबन्ध प्रभावकारी बनाउन सरकारले Free VPN र ओपन DNS समेत बन्द गराउने भएको छ ।

20/11/2023

📣अब सूचीकृत नभएका सबै सामाजिक सञ्जाल ३ महिनाभित्र संचार तथा सुचना प्रविधी मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ अन्यथा नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ ।

यो व्यवस्था हजुरलाई कस्तो लाग्यो ?

17/11/2023

📣 DNS Change गर्नुभन्दा VPN use गर्नु Secured हुन्छ तर Paid VPN भएको सन्दर्भमा मात्र...

DNS Change गर्दा तपाईंको ip address पनि Hide हुँदैन र it doesn't encrypt your internet traffic.

Note: Free VPN को सन्दर्भमा यो लागु नहुपनि सक्छ । So, be careful, it is also illegal.

16/11/2023

VPN users Be Like:

कहिले त म त अमेरिका 🇺🇸, कहिले त म त जापान मा 🎌....😀

16/11/2023

Free VPN हरू जोखिमपूर्ण हुन सक्छन् किनभने तिनीहरूले प्रयोगकर्ताको Privacy र Security compromise गर्न सक्छन्। केही नि:शुल्क VPN प्रदायकहरूले तपाईंको various events, activities, or information Log (record) गर्न सक्छन् र उक्त Data विज्ञापनहरू देखाउन प्रयोग गर्न सक्छन् वा तेस्रो पक्षहरूलाई तपाईंको information बेच्न पनि सक्छन्। नि: शुल्क VPN ले Paid जस्तै Encryption र Protection को समान स्तर प्रदान नगर्न सक्छन् ।

Note: त्यसैले नि:शुल्क VPN प्रयोग गर्नुभन्दा पहिला Privacy Policy, Terms of Service, Users Review र तपाईंको Data लाई तिहिहरुले के गर्छन् भनेर राम्रोसँग Research गरेर मात्र Use गर्नुहोला।

15/11/2023

उ-बेला बोल्नुभन्दा पहिले सोच्नुपर्थ्यो रे, अहिले त Google Search🔎 गर्नुपर्छ 😀

15/11/2023

TikTok नचलाउने भन्दा त VPN र DNS Change गरेर चलाउने धेरै छन् जस्तो छ त 😀

15/11/2023

TikTok का Best विकल्पहरु :
▪️Instagram Reels
▪️Facebook Reels
▪️Youtube Shorts
▪️Snapchat Spotlight
▪️Triller
▪️Dubmash
▪️Chingari
▪️Likee

14/11/2023

नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले TikTok बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

13/11/2023

🔻 हालसम्म TikTok माथि प्रतिबन्ध लगाउने देशहरु 🔻

▪️‌भारत: June 2020
▪️‌पाकिस्तान: October 2020
▪️‌अफगानिस्तान: April 2022
▪️‌नेदरल्याण्ड: November 2022
▪️‌ताइवान: December 2022
▪️‌संयुक्त राज्य अमेरिका: December 2022
▪️‌क्यानडा: February 2023
▪️‌अस्ट्रेलिया: April 2023
▪️‌बेल्जियम : March 2023
▪️‌डेनमार्क: March 2023
▪️‌युरोपेली संघ: March 2023
▪️‌फ्रान्स: March 2023
▪️‌लात्भिया: March 2023
▪️‌बेलायत: March 2023
▪️‌न्युजिल्यान्ड: March 2023
▪️‌नर्वे: March 2023
Note: कुनै देशमा Partially र कुनै देशमा Completely, Band भएको छ ।

13/11/2023

TikTok बन्द हुने समाचार पनि
TikTok मै भाइरल भैराखेको
छ 😀

13/11/2023

Breaking: नेपाल सरकारको आजको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटक (TikTok) हालका लागि बन्द गर्ने निर्णय गरेको छ।

यो समाचार सुन्दा तपाईंलाई कस्तो लाग्यो?

अब NASA App बाट अन्तरिक्ष तथा ब्रम्हाण्ड सम्बन्धी विभिन्न भिडिओ सिरिज, लेख तथा समाचार र लाइभ लञ्च हेर्न सकिनेछ ।
12/11/2023

अब NASA App बाट अन्तरिक्ष तथा ब्रम्हाण्ड सम्बन्धी विभिन्न भिडिओ सिरिज, लेख तथा समाचार र लाइभ लञ्च हेर्न सकिनेछ ।

10/11/2023

के तपाईंलाई थाहा छ, हावामा भएको विभिन्न प्रकारको प्रदूषण र Aerosols का कारण रातमा आकाशको रंग तपाईं पृथ्वीको कुन ठाउँमा हुनुहुन्छ त्यसको आधारमा फरक फरक हुन्छ।

10/11/2023

चर्चित Social Media Platform 'Omegle' को धेरै Misuse भएको भन्दै Officially बन्द भएको छ ।

08/11/2023

नागरिक App को Latest Version मा ट्राफिक उलंघनको नयाँ र पुरानो सबै विवरण पनि हेर्न मिल्ने भएको छ ।

Note: त्यसकोलागि App अपडेट गर्नुहोला ।

06/11/2023

MDMS दर्ता गर्न कति पैसा लाग्छ ?🤔

▪️१ लाख माथिका Android फोनहरुका लागि : रु. १०,०००
▪️‌१ लाख मुनिका Android फोनहरुका लागि : रु. ३,०००
▪️iPhones का लागि : रु. १०,०००
▪️‌Keypad मोबाइलहरुका लागि: रु. २००

Address

Baneshwar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779869193659

Alerts

Be the first to know and let us send you an email when Techfo Tize posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Techfo Tize:

Videos

Share

Category