Follow your passion

  • Home
  • Follow your passion

Follow your passion जीवनमा सु:ख पछि दु:ख पार गर्दै जानु नै छ!! Remember that following your passion is a deeply personal journey, and there is no one-size-fits-all approach.

"Follow your passion" is a common piece of advice that encourages individuals to pursue their interests and desires in life, whether it be in their career, hobbies, or personal goals. The idea behind this advice is that when you are passionate about something, you are more likely to invest time and effort into it, leading to greater fulfillment and success. It's about finding what brings you joy,

purpose, and satisfaction in life and working towards making that a meaningful part of your daily existence.

30/10/2025

- उदास छैन बस मन मर्दै गएको छ, देखावटी आफ्नो पन झुटो सम्बन्ध अनि मतलबी मान्छेहरु देखी...!🥺💔

29/10/2025

☀️ उज्यालो तिमीभित्रै छ

अँध्यारो बाहिर होइन,
यो त केवल डर हो
जसले तिम्रो उज्यालोलाई ढाकेको छ।

29/10/2025

कहिलेकाहीँ मौनताले
त्यति कुरा गर्छ
जति भाषणले कहिल्यै सक्दैन।

29/10/2025

⚡मन जित्न सिक

दुनिया जित्न सजिलो छ,
तर आफ्नै मन जित्न
अलि गाह्रो पर्छ।

29/10/2025

लड्नु कमजोरी होइन,
तर नउठ्नु हार हो।
घाउ त समयले सुकाउँछ,
तर आत्मा तिमीले मात्र उठाउँछौ।

26/10/2025

कहानी हर किसी की एक दिन खत्म होती है...
बस फर्क इतना होता है —
किसी ने वक़्त को महसूस किया,
और किसी ने बस गुज़ार दिया।

यमराज की आख़िरी सीख यही है —
“जिनसे प्यार करते हो, उन्हें वक्त दो।
जो सपना देखते हो, उसे पूरा करो।
क्योंकि आख़िर में बस यादें जाती हैं, इंसान नहीं।”

26/10/2025

Money always flows toward those who act like they don’t need it — not the ones who truly do.
That’s the irony of life. 💭

26/10/2025

थाकर मान्छे घर जान्छन, तर घरमै थाकेका चाहिँ काहाँ जान्छन्..!!🤔

25/10/2025

सानो सानो कुरामा झगडा गरौंला ,
तिमी रिसाउदै कराउँदै माइता जानू ,
म गए जा, फर्केर कहिले नआउनु भनुला ,
दोस्रो दिन तिमी आउने बाटो हेरी बसुला ,
तेस्रो दिन बिहानै तिमीलाई लिन आउनेछु !!

25/10/2025

कसैले सोध्दै थिए,
उसमा त्यस्तो के देखिस? मैले पनि मुस्कुराउँदै भने उसलाई देखेपछि अरु केही देखिन ।

25/10/2025

🔥 मनको युद्ध

सबै युद्ध बन्दुकले लडिँदैन,
केही मनभित्र चलिरहन्छन्,
जहाँ जीत र हार दुवै
तिमी नै हुन्छौ।

25/10/2025

🌾 आत्माको शान्ति

मन शान्त हुन्छ
जब तिमी आफैंसँग रिसाउन छोड्छौ।
क्षमा अरूलाई होइन,
पहिले आफूलाई गर।

Address


Alerts

Be the first to know and let us send you an email when Follow your passion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Follow your passion:

  • Want your business to be the top-listed Media Company?

Share