Nepal Update

Nepal Update Welcome

धौलागिरि हिमाल:बागलुङ बजारबाट शुक्रबार बिहान देखिएको धौलागिरि हिमाल।
22/11/2023

धौलागिरि हिमाल:
बागलुङ बजारबाट शुक्रबार बिहान देखिएको धौलागिरि हिमाल।

आहाराको खोजीमा आएको बकुल्लाको बथान:घोराही उपमहानगरपालिका–१७ कर्जाहीस्थित जलाशयमा आहाराको खोजीमा आएको बकुल्लाको बथान।
22/11/2023

आहाराको खोजीमा आएको बकुल्लाको बथान:
घोराही उपमहानगरपालिका–१७ कर्जाहीस्थित जलाशयमा आहाराको खोजीमा आएको बकुल्लाको बथान।

पहेँलै फूलेको तोरी:ड्रोन क्यामेराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर–१४ स्थित मेलापानी गाउँ र आसपासको क्षेत्रमा पहेँलै फू...
22/11/2023

पहेँलै फूलेको तोरी:
ड्रोन क्यामेराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर–१४ स्थित मेलापानी गाउँ र आसपासको क्षेत्रमा पहेँलै फूलेको तोरी।

काठका सामग्री:ताप्लेजुङको फुङ्लिङ नगरपालिका-५ टेक्सी काउटर क्षेत्रमा रहेको पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएको काठ...
22/11/2023

काठका सामग्री:
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-५ टेक्सी काउटर क्षेत्रमा रहेको पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएको काठलाई कुँदेर बनाइएका तोङवालगायत अन्य उपयोगी सामग्री।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७२ सालको भूकम्पपछि ‘रेट्रोफिट’ गरिएको सिंहदरबारस्थित भवनबाट काम सुरु गरेका छन् ...
22/11/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७२ सालको भूकम्पपछि ‘रेट्रोफिट’ गरिएको सिंहदरबारस्थित भवनबाट काम सुरु गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा पुष्पगुच्छा चढाउँदै काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल ।
22/11/2023

राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा पुष्पगुच्छा चढाउँदै काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल ।

21/11/2023

प्रचण्ड इमानसिंहको क हानी सुन्दै भए भा बुक, ३२ बर्ष सा ङ्लोमा बा धिएका इमानसिंहले धुरू धुरू रू दै भने मलाई एक गो ली औ षधी भए पुग्छ
Video Source : Laliguras Media network

डुङ्गा शयर गर्दै  पर्यटकपोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक । पोखरामा अहिले आन्तरिक र भारतीय पर्यटक उल्लेख्य मात्र...
21/11/2023

डुङ्गा शयर गर्दै पर्यटक
पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक । पोखरामा अहिले आन्तरिक र भारतीय पर्यटक उल्लेख्य मात्रामा वृद्धि भइरहेका छन् । नेपाल घुमफिरका लागि अहिलेको समय अनुकूल हुने हुँदा विभिन्न देशका पर्यटक पोखरालगायतका विभिन्न पर्यटकीयस्थलमा पुग्ने गरेका छन् ।

राकम गाउँसुर्खेतको सिम्ता गाउँपालिकाको राकम गाउँ । भेरी नदीको किनारमा रहेको उक्त गाउँमा सल्यानको देवस्थलसँग जोडिएको छ ।
21/11/2023

राकम गाउँ
सुर्खेतको सिम्ता गाउँपालिकाको राकम गाउँ । भेरी नदीको किनारमा रहेको उक्त गाउँमा सल्यानको देवस्थलसँग जोडिएको छ ।

गोठीकाँडाड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र । यो वीरेन्द्रनगरको प्रमुख पर्यट...
21/11/2023

गोठीकाँडा
ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र । यो वीरेन्द्रनगरको प्रमुख पर्यटकीय क्षेत्र हो भने सिंजा राज्य हुने बेलाको प्रशासनिक केन्द्रसमेत भनेर चिनिन्छ ।

जितपुर गाउँमा फुलेको तोरीतोरी फुलेर पहेलै देखिएको घोराही उपमहानगरपालिका– ११स्थित जीतपुर गाउँ ।
20/11/2023

जितपुर गाउँमा फुलेको तोरी
तोरी फुलेर पहेलै देखिएको घोराही उपमहानगरपालिका– ११स्थित जीतपुर गाउँ ।

रुप्से झरनाम्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा रहेको रुप्से झरना । बेनी जोमसोम सडक भएर मुुस्ताङ जाने आउने पर्यटकका लागि र...
20/11/2023

रुप्से झरना
म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा रहेको रुप्से झरना । बेनी जोमसोम सडक भएर मुुस्ताङ जाने आउने पर्यटकका लागि रुप्से आकर्षणको केन्द्र बनेको छ ।

तोरीको फूलको रस खाँदै पुतलीघोराही उपमहानगरपालिका–५ मन्नामे स्थित किसानको बारीमा फुलेको तोरीको फूलको रस खाँदै पुतली ।
20/11/2023

तोरीको फूलको रस खाँदै पुतली
घोराही उपमहानगरपालिका–५ मन्नामे स्थित किसानको बारीमा फुलेको तोरीको फूलको रस खाँदै पुतली ।

कलापथ्थर हिमालसोलुखुम्बु जिल्लाको सगरमाथाको फेँदमा रहेको कलापथ्थर हिमाल दृश्य ।
20/11/2023

कलापथ्थर हिमाल
सोलुखुम्बु जिल्लाको सगरमाथाको फेँदमा रहेको कलापथ्थर हिमाल दृश्य ।

शैलुङ मिनी ग्रेटवालदोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५...
20/11/2023

शैलुङ मिनी ग्रेटवाल
दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ ।

कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्न बसेका भक्तजनछठ पर्वको दिन आइतबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा ग...
20/11/2023

कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्न बसेका भक्तजन

छठ पर्वको दिन आइतबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्न बसेका भक्तजन । छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई पूजाआजा गर्ने र भोलीपल्ट उदाउदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ ।

छठ पर्वको अन्तिम दिन सोमबार भक्तपुर लगायत देशका विभिन्न स्थानमा रहेका पोखरी तथा नदी किनारमा पूजा आजा गर्दै व्रतालु भक्तज...
20/11/2023

छठ पर्वको अन्तिम दिन सोमबार भक्तपुर लगायत देशका विभिन्न स्थानमा रहेका पोखरी तथा नदी किनारमा पूजा आजा गर्दै व्रतालु भक्तजन । आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरेसँग छठ पर्व सकिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम
04/09/2023

हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै
03/09/2023

खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

च्याब्रुङ बजाउँदै कोशी प्रदेश नामकरणको विरोध ।किरात याक्थुङ चुम्लुङको ३५औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेश नामकरणक...
03/09/2023

च्याब्रुङ बजाउँदै कोशी प्रदेश नामकरणको विरोध ।
किरात याक्थुङ चुम्लुङको ३५औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेश नामकरणको ललितपुरमा विरोध प्रदर्शन गरिएको छ । ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध र्‍यालीको आयोजना गरिएको हो ।

‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ ट्राफिकले रोकेर अनावश्यक दुःख दिने काम नगर्नु’ : बालेन शाह
03/09/2023

‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ ट्राफिकले रोकेर अनावश्यक दुःख दिने काम नगर्नु’ : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ।बालेनको स्टाटसको वास्तविकता यस्तो ।श्रीमतीलाई सुत्केरी व्यथा ...
03/09/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ।

बालेनको स्टाटसको वास्तविकता यस्तो ।
श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि आपत्तकालिन अवस्थामा सरकारी गाडीमा राखि अस्पताल लैजाने क्रममा कोटेश्वरमा ट्राफिक प्रहरीले गाडी रोकेपछि मेयर शाह आक्रोसित भएको रहेछ । यस्तो अवस्थामा ट्राफिक प्रहरीले सहजीकरण गरिदिने हो । रोकेर समस्या निम्त्याउने हैन । सत्य तथ्य नबुझी कु–प्रचार गर्ने बानी हटाऔँ ।
***n

03/09/2023

खोटाङ हलेसीमा नेवारी समुदायले देखाएको लाखेजात्राको अवसरमा लाठी नाच ।
भिडियो : रमेश राउत उपमेयरको सचिवालय

सरकारप्रति कामनपाका मेयर बालेन शाहको आक्रोस !आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रो...
02/09/2023

सरकारप्रति कामनपाका मेयर बालेन शाहको आक्रोस !
आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

02/09/2023

बुढानिलकण्ठ मन्दिर

अभिनेत्री निरुता सिंहले कसे लगनगाठोअभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग व...
02/09/2023

अभिनेत्री निरुता सिंहले कसे लगनगाठो
अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् ।

सूर्यदर्शन सहकारीविरुद्ध पोखरामा ८७२ जनाको उजुरीसहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी फिर्ता माग्दै उजुरी परेको ...
01/09/2023

सूर्यदर्शन सहकारीविरुद्ध पोखरामा ८७२ जनाको उजुरी
सहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी फिर्ता माग्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएका छन् ।

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित
01/09/2023

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

‘नेपाल प्रहरीले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्नुपर्छ’ बालेन शाहकति सम्भव होला ?
31/08/2023

‘नेपाल प्रहरीले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्नुपर्छ’ बालेन शाह
कति सम्भव होला ?

भक्तपुरमा मनाइयो गाईजात्रा
31/08/2023

भक्तपुरमा मनाइयो गाईजात्रा

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमाभदौ १५ गते देखि १७ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ स...
31/08/2023

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा
भदौ १५ गते देखि १७ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन बिहीबार काठमाडौँ आइपुग्नुभएकी भारतीय अभिनेत्री दिव्या दत्ता ।

त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट ।
30/08/2023

त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट ।

कालोपत्रे सडक र लेते गाउँबेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरेपछि चिटिक्क देखिएको सडक मोट...
30/08/2023

कालोपत्रे सडक र लेते गाउँ
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरेपछि चिटिक्क देखिएको सडक मोटरेबल पुल र लेते गाउँ आसपासको दृष्य ।

आज बुधबार एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानबीच खेल हुने ।
30/08/2023

आज बुधबार एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानबीच खेल हुने ।

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पिय...
30/08/2023

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो माथि गुडिरहेका बेला पहिरोले च्यापेको हो ।

गाडीमा सवारमध्ये ८ जनाको उद्दार गरिएको छ भने घटनास्थलमै ३ जनाको मृत्यु भएको छ

सामाजिक सद्भाव र सामाजिक एकतामा खलल पुर्याउने जातिय संस्कार, संस्कृति प्रती आँच पुर्याउने कार्य गरेकाे भन्दै भिम उपाध्या...
29/08/2023

सामाजिक सद्भाव र सामाजिक एकतामा खलल पुर्याउने जातिय संस्कार, संस्कृति प्रती आँच पुर्याउने कार्य गरेकाे भन्दै भिम उपाध्यायलाई पक्राउ गरेर कारबाही गर्न गुरुङ राष्ट्रिय परिषदकाे माग ।

फेवाताल:पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र ।
29/08/2023

फेवाताल:
पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र ।

बेतना सिमसारमोरङको बेलबारीस्थित बेतना सिमसार । सिमसारमा आउने आन्तरिक पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
29/08/2023

बेतना सिमसार
मोरङको बेलबारीस्थित बेतना सिमसार । सिमसारमा आउने आन्तरिक पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

पैदलगस्ती गर्दै नेपाली सेनाबाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्ष...
29/08/2023

पैदलगस्ती गर्दै नेपाली सेना
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदलगस्ती गर्दै ।

26/08/2023

हिन्दु धर्म मान्ने विभिन्न संगठनहरूले धरान जान नपाएपछि इटहरीमा र्‍याली निकालेका छन् ।

Address

Boudha
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like