Trending Nepal

Trending Nepal यहाँ सम्म आउँनु भयो स्वागत छ ।। केही हल्ला सुझाव भए Inbox मा लेखी पठाउनु होला। status हरु पठाउनु होला

15/01/2024

Happy Birthday माघे संक्रान्ति।।🙏🤣

14/01/2024

जिन्दगि उमेरले होइन,अनुभवले चल्छ..॥😊💙

12/01/2024

Yesterday when I was sick my friends came to hospital
But I don't want to see the nurse 😓😓

- Nurse's photo is in the comments!

11/01/2024

तिमी सपनीमा आउछु भनेको थियौ 😃
तर अवसोच 🙄🙄
म खुसिले निदाउन सकिन 😢

09/01/2024

Dear बुडि कोइ नहुदा म हुनेछु कसैले नसुन्दा म सुनिदिने छु सबैले साथ छोडदा म तिमिसगै बस्ने छु

09/01/2024

सम्बन्ध बिग्रिन्छ की भनेर चुप लागेर बसे😭
त र आज आफ्नो जीवन बिग्रेको थाहा पाइन💔😪
🥺

08/01/2024

प्रस्थिती आफ्नो पक्षमा रहुन्जेल सबै साथ हुन्छन् हजूर ,,🌹🕊️
मान्छे त त्यति बेला चिनिन्छ जब आफूलाई दुःख पर्छ

08/01/2024

भरोसा नहुने नि मान्छे को मन रैछ !!
जलेर खरानी हुने नि मान्छे को तन रैछ !
गरिब अनि दुखी भोकै मर्दा पनि यहाँ,
हुने खाने मान्छे लाई जति भए नि नपुग्ने धन रैछ !!

08/01/2024

मुस्कान को ‘मोल’ हुदैन,सम्बन्धको ‘तौल’ हुदैन,मान्छे त भेटिन्छन् हरेक मोडमा तर हर कोहि तपाईं जस्तै ‘अनमोल’ हुदैन।❤️🌸

08/01/2024

छिमेकिको छोरोले सिन्को भाँचेन भनेर बिहे गर्दैका, खाट नै भाँच्चिएछ ! 18

08/01/2024

भन्न त भनिन्छ जिन्दगी हास्दै खेल्दै बिताउनु पर्छ तर खेल बालापन मै छुट्यो हासो जिम्मेवारी ले लुट्यो 😶
✍️TN

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Trending Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trending Nepal:

Share