Bikram

Bikram video ctr
(1)

अब यीनै बालबालिकाहरुले त होला नि यो देशलाइ बचाउने
07/12/2023

अब यीनै बालबालिकाहरुले त होला नि यो देशलाइ बचाउने

28/11/2023

माईतिघर बाट च्याप च्याप्प समाते रे 😏
अरे बहिनी समात्ने नै माईतिघर बाट हो पोहिली घर बाट समातेत जारी तिर्न पर्छ के 🤣🤣

कुनै मान्छेको आग्रहमा यति ठूलो भिड 😯.  जनता ब्यबस्था परिवर्तन चाहान्छ भन्ने पुष्टि
23/11/2023

कुनै मान्छेको आग्रहमा यति ठूलो भिड 😯. जनता ब्यबस्था परिवर्तन चाहान्छ भन्ने पुष्टि

23/11/2023

यसरी त पेट्रोलकै नाश भयो यार ! 😆

23/11/2023

युवा संघले आफ्नो Fast Bowler हरु एकपछि अर्को उतारेपनि हालसम्म कुनै Wicket लिन भने सकेका छैनन् !

Today match One man army durga prasai vs ...... 😁✌️
23/11/2023

Today match
One man army durga prasai vs ...... 😁✌️

बल्खुमा युवा संघ र पोखरामा ओलिले एकैसाथ बलिङ गर्दै !
23/11/2023

बल्खुमा युवा संघ र पोखरामा ओलिले एकैसाथ बलिङ गर्दै !

22/11/2023

के था है ,कतै गणतन्त्रको अन्तिम पोस्ट नै यहि हुने हो कि !!
गणतन्त्र अन्तिम दिनको शुभ रात्रि!❤️🙏🇳🇵

20/11/2023

दुर्गा प्रसाइले भने जस्तै ०७ गते लाखौं जनता काठमाडौंमा ओर्लिएला त भने सेरे,ओलि र प्रचण्डले श्रीलंकाको जस्तै स्थिति भोग्न तयार भए हुन्छ !

20/11/2023

४ दिनसम्म माइतीघर देखि बानेश्वर सम्म दुर्गा प्रसाईंलाई निषेधित क्षेत्र !

के दुर्गा प्रसाइले गणतन्त्रलाई उत्तानो पार्न सक्लान् त?
20/11/2023

के दुर्गा प्रसाइले गणतन्त्रलाई उत्तानो पार्न सक्लान् त?

19/11/2023

इंडिया हिन्दू राष्ट्र भए पनि भगवान ले पत्याएनन् 😂😂 वर्षै साल पूजा गर्छन् नतिजा उही 🤣🤣

लौ चला vpn बाट!
18/11/2023

लौ चला vpn बाट!

ए चाके दिदी Facebook live   गर न Facebook पनि बन्द गर्दिन्छ सरकारले  😆
14/11/2023

ए चाके दिदी Facebook live गर न Facebook पनि बन्द गर्दिन्छ सरकारले 😆

गोरु तिहार, म्ह: पुजा र नेपाल संवत् ११४४ को हार्दिक मंगलमय शुभकामना ।
14/11/2023

गोरु तिहार, म्ह: पुजा र नेपाल संवत् ११४४ को हार्दिक मंगलमय शुभकामना ।

09/11/2023

😢😢

मिसन २०८४
14/10/2023

मिसन २०८४

21/09/2023

rabi was projected hero you are next .! real hero

10/09/2023

यी बुढा ले नी लास्टै हासाउँछन्

🔔🔔🔔
08/09/2023

🔔🔔🔔

07/09/2023

"राधा" हुने हरु पछि तिजमा "पार्वती" भको देखे भनी ढुङ्गाले हान्छु ..!!🙄
ब्यबहार मा म निकै कठोर हुने गर्छु भन्देको छु नि पहिल्यै ।😏🤣🤗

07/09/2023

Facebook twitter खोल्यो ईलाम काण्ड 😜 ,
Tik- tok खोल्यो हर्के को फ्यात्त फ्यात्त 😎
Mobile Off गर्‍यो टोलमा तिजको गित! 😂सान्त संग बस्ने बाताबरण नै छ्न केटा हो 😴🤭

06/09/2023

Good News.
इलामकी लेखा अधिकृत अविवाहित ❤️

भगवान श्रीकृष्ण जन्माष्टमीको सबैजनालाई धेरै धेरै शुभकामना भगवान श्रीकृष्णले सबैको कल्याण गरुन्
06/09/2023

भगवान श्रीकृष्ण जन्माष्टमीको सबैजनालाई धेरै धेरै शुभकामना भगवान श्रीकृष्णले सबैको कल्याण गरुन्

हार्दिक बधाई तथा शुभकामना  काठमाण्डौ महानगरका मेयर "बालेन" लक्ष्मीको आगमन भएकोमा ❤️🙏
06/09/2023

हार्दिक बधाई तथा शुभकामना काठमाण्डौ महानगरका मेयर "बालेन" लक्ष्मीको आगमन भएकोमा ❤️🙏

04/09/2023

सीताको देश बलिङ गर्ने।
रामको देश ब्याटिङ। 🏏
अनि रावणको देश आयोजक।😁

04/09/2023
03/09/2023

आजको लागी केहि भएन ,
भोलीबाट कुनै पनि मान्छे यो समय सम्म अनलाइन देख्यो भने ,
त्यसको फेसबुक आगो लगाइदिन्छु ।

याद राख चोरी चोरी अनलाइन बस्नेहरू।

02/09/2023

भारत र पाकिस्तानबीचको खेल B***n ले हानेको स्टाटसका कारण बन्द !

01/09/2023

#2080

31/08/2023

#2084 सालको नेपाली समाचार आएछ त कस्तो लाग्छ पूरा हेरेर कमेन्ट गर्नुहोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵

मेयर बालेन शाहले चीन भ्रमण रद्ध गर्नुभएको छ, भारत र चीनको हेपाई सहनु हुदैन गुड जब मेयर बालेन शाह
31/08/2023

मेयर बालेन शाहले चीन भ्रमण रद्ध गर्नुभएको छ, भारत र चीनको हेपाई सहनु हुदैन गुड जब मेयर बालेन शाह

31/08/2023

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना

बाजो खेतमा रोपाइ गर्दै
30/08/2023

बाजो खेतमा रोपाइ गर्दै

30/08/2023

आज एउटा लामिछाने बाहुन ले विकेट लिदा, कामि ले bouncer फाल्दा, सार्कि ले defence गर्दा, मुस्लिम ले चौका हान्दा र नेवार ले छक्का हान्दा, सारा नेपाली खुशि हुनेछन । आज सबैले आफ्नो जात, धर्म, वर्ण बिर्सेर केवल नेपाल सम्झेर खेल हेर्नेछन र खेलाडी लाइ समर्थन गर्नेछन । जय Nepal🇳🇵🇳🇵

All ready guysssss. 🏏🏏🏏
30/08/2023

All ready guysssss. 🏏🏏🏏

एकजना गुईठे मेयरले श्रमदान बाट बनाएको यान !अब छिट्टै अन्तरीक्षको लागि प्रस्थान गर्ने पत्रकार भालुमाराले जनाएका छ्न!
24/08/2023

एकजना गुईठे मेयरले श्रमदान बाट बनाएको यान !
अब छिट्टै अन्तरीक्षको लागि प्रस्थान गर्ने पत्रकार भालुमाराले जनाएका छ्न!

Address

Darchula
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bikram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Nearby media companies