Bahrabise Sindhupalchok

Bahrabise Sindhupalchok Sindhupalchok
Bahrabise
kosingdada

आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार ! सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता...
30/01/2025

आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार !
सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ। यस अवसरमा डम्फु बजाएर गायिने सेलो नेपाली लोक संगीतको एउटा महत्त्वपूर्ण विधा हो।
हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्याेआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना !
ल्हास्सो, फ्याफुल्ला !

सिन्धुपाल्चोकमा बाह्रविशे तामाङ सेवा सामाजले सोनाम ल्होछार भव्यताका साथ मनाइएको छ ।https://www.facebook.com/share/19moiv...
30/01/2025

सिन्धुपाल्चोकमा बाह्रविशे तामाङ सेवा सामाजले सोनाम ल्होछार भव्यताका साथ मनाइएको छ ।

https://www.facebook.com/share/19moiv9sox/?mibextid=wwXIfr

सिन्धुपाल्चोकमा बाह्रविशे तामाङ सेवा सामाजले सोनाम ल्होछार भव्यताका साथ मनाइएको छ । २८५६ औं बर्ष पुरागरि २८५७ औ ...

🔴 : शहीदहरु प्रति हार्दिक श्रद्धा तथा सम्मान व्यक्त गर्दछौँ ।
29/01/2025

🔴 : शहीदहरु प्रति हार्दिक श्रद्धा तथा सम्मान व्यक्त गर्दछौँ ।

28/01/2025

New Year मा त ४ -५ दिन अगाडि देखि नै Happy New Year भनेर मेसेज गर्ने , हाम्रो आफ्नै तामाङ नयाँ वर्ष मा त अहिले सम्म Happy Lhochhar वाला मेसेज नै छैन त ?

28/01/2025

सोनाम ल्होछार तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व हो । जसले नयाँ बर्षको संकेत गर्छ।यो पर्वले तामाङ समुदायको संस्कृति र पहिचान लाई जोगाउनु साथै नया उर्जा र समृध्दि को कामना गर्ने अवसर पनि प्रदान गर्दछ । यो पर्वले तामाङ समुदायको संस्कृति र पहिचान लाई जोगाउनु साथै नया उर्जा र समृध्दि को कामना गर्ने अवसर पनि प्रदान गर्दछ ।

12/01/2025

सिन्धुपाल्चोक बाह्रबिसे स्थित खुर्सानिवारीमा रहेको बिजुलीको पोलमा मानिस चड्दै गर्दा करेन्टसर्ट भएको छ । 😢

Sad new 😔 बाह्रबिसे, खुर्सानीबारीमा विद्युतीय लाइनको काम गर्ने क्रममा लाइन सर्ट भएर एकजनाको मृत्यु 😢
11/01/2025

Sad new 😔
बाह्रबिसे, खुर्सानीबारीमा विद्युतीय लाइनको काम गर्ने क्रममा लाइन सर्ट भएर एकजनाको मृत्यु 😢

गुरुङ समुदायको महान पर्व तमु ल्होसारको हार्दिक शुभकामना ।
30/12/2024

गुरुङ समुदायको महान पर्व तमु ल्होसारको हार्दिक शुभकामना ।

यस धार्पा युवा क्लब द्वारा संचालित कार्यक्रम अन्तरगत आज दाेश्राे दिन बाह्रबिसे नगरपालिका वडा नं ९,८,७,६ मा शैक्षिक सामाग...
28/12/2024

यस धार्पा युवा क्लब द्वारा संचालित कार्यक्रम अन्तरगत आज दाेश्राे दिन बाह्रबिसे नगरपालिका वडा नं ९,८,७,६ मा शैक्षिक सामाग्री र वडा नं ५ मा निम्न माध्यमिक बिद्यालयमा र वडा नं २ मा माध्यमिक बिद्यालयमा खेलकुद सामग्री बितरण गरि याे पहिलाे चरणकाे कार्यक्रम समापन गरियाे ।
यस कार्यक्रम मा सहयाेग पुर्याउनुहुने सबै माहानुभाबहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता ज्ञातन गर्दछौं ।

रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामजिक सन्जालभरि भाइरल भएको छ, तस्बिर बाहिरिएपछि रबिका सचिब...
19/12/2024

रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामजिक सन्जालभरि भाइरल भएको छ, तस्बिर बाहिरिएपछि रबिका सचिबालयबाट दिपक बोहरा लेख्छन :

अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियाे? कति हो यो फोटोको मूल्य? कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्छ ।

Good morning 🌞 Kritipur right now. 😁
02/12/2024

Good morning 🌞
Kritipur right now. 😁

01/12/2024

बाहिर जति विदेश र पैसा भनेर कुदे पनि, जिन्दगीको सबैभन्दा रमाइलो क्षण भनेको आफ्नो घर ,परिवार, साथीभाइ संग नै हुन्छ।

27/11/2024
सिन्धुपाल्चोकको प्रशिद्द उग्रचण्डी लिस्तीमाई मन्दिर! ❤️🙏
21/11/2024

सिन्धुपाल्चोकको प्रशिद्द उग्रचण्डी लिस्तीमाई मन्दिर! ❤️🙏

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Bahrabise Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bahrabise Sindhupalchok:

Videos

Share