Loktantrik News

Loktantrik News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loktantrik News, Film/Television studio, Kathmandu.

28/03/2023

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट घुससहित दुई जनालाई पक्राउ गरेको छ ।जग्....

१४ चैत, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट घुससहित दुई जनालाई पक्राउ गरेको...
28/03/2023

१४ चैत, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट घुससहित दुई जनालाई पक्राउ गरेको छ । जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता भोला दाहालद्वारा आज जारी प्रेस बिज्ञप्तिमा काठमाडौं जिल्ला, नापी कार्यालय, मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई सेवाग्राहीबाट रु.१,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा श्रोत नखुलेको रु....

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट घुससहित दुई जनालाई पक्राउ गरेको छ ।जग्....

16/02/2023

दुःखद खबर ।
ग्यास बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।

३ फागुन, पोखरा । मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ। मुस्ताङको थसाङ गाउँपालिका- ३ धम्पुमा बुधबार...
15/02/2023

३ फागुन, पोखरा । मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ। मुस्ताङको थसाङ गाउँपालिका- ३ धम्पुमा बुधबार बिहान साढे ८ बजे ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भएको हो। म्याग्दी कोरोला यातायातको बस सडकबाट करिब ५० मिटर तल कालीगण्डकी नदीमा खसेको हो। दुर्घटनामा सवार सबै यात्रुसँगै चालक सहचालक गरेर १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसी रवीन्द्र पौडेलले बताए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ।

३ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको स...
15/02/2023

३ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।

31/01/2023

रवि लामिछाने आए पनि चितवन-२ मा कांग्रेसले सहज जित निकाल्छ : जिल्ला सभापति खनाल

रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश ...
06/12/2022

रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...........

२० मंसिर, बुटवल । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्ट...

आम जनताको उत्साहजनक सहभागिता नभएता पनि शान्तीपुर्ण तरिकाले निर्वाचन हुदै ….
20/11/2022

आम जनताको उत्साहजनक सहभागिता नभएता पनि शान्तीपुर्ण तरिकाले निर्वाचन हुदै ….

२९ कात्तिक, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेकाे छ । गृह म...
15/11/2022

२९ कात्तिक, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेकाे छ । गृह मन्त्रालयका अनुसार सरकारले आगामी मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गते बिदा दिने निर्णय गरेकाे हाे ।

२९ कात्तिक, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेकाे छ...

14/11/2022


नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारी भगेरिमा घाँटी रेटि आमाछोरीको हत्या ।
ज्यान गुमाउनेमा २१ वर्षिया सम्झना खतिवडा र ४ बर्षिया छाोरी कृष्टिना खतिवडा ।
श्रोत: गाउँपालिका अध्यक्ष शङ्कर थापा

२३ कात्तिक, काठमाडौं । सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि ब...
09/11/2022

२३ कात्तिक, काठमाडौं । सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष भन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।...

२३ कात्तिक, काठमाडौं । सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दि....

२३ कात्तिक, काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३९...
09/11/2022

२३ कात्तिक, काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३९.१५ अंकले गिरावट भएर १९१७.२२ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ४.७३ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम भने बढेको छ । सोमबार २ अर्ब नाघेको कारोबार रकम मंगलबार १ अर्ब ५ करोडमा झरेको थियो । तर, बुधबार भने बढेर १ अर्ब ४० करोड नाघको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।...

२३ कात्तिक, काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप...

२ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएराति देखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ ...
18/09/2022

२ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएराति देखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आज देखि राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिक तर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् । दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ ।...

२ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएराति देखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु...

17/09/2022

१ असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा ...

१ असोज, काठमाडौं ।  नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ...
17/09/2022

१ असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ । बिहान ७ बजेदेखि बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा वसन्तपुरमा गएर टुङ्गिएको हो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गर्नुभएको थियो । ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्नुभएको हो ।...

१ असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा ...

३१ भदौ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स ...
16/09/2022

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन्। महानगरबासी लाई महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो। मेयर शाहका अनुसार डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन्। साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल(टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।...

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्ब...

२९ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने ...
15/09/2022

२९ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । छलफलमा सहभागी नेताहरुका अनुसार निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरै जसो ठाउँमा कुरा मिलेको देखिन्छ । तर जब दलले पाउने कुल सिट संख्याको कुरा आउँछ, फेरि हिसाब बिग्रिन्छ ।...

२९ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छ.....

२९ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरका...
14/09/2022

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो। गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिक तर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए। प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिक बाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो।...

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ। बुधबार प्रधानमन्त्.....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Loktantrik News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share