निश्छल

निश्छल create self motivation n positive attitude �

09/04/2024

मैले 10 चोटी जति हेरे मन भरिएन
खायो भक्कु मोटे ले 🤣🤣🤣

12/01/2023
12/01/2023

सधै दुःख र पिडा मात्र कहा हुन्छ र मित्र जसरी रात पछि बिहानीको उज्यालो आउछ तेसरी नै सुखी खुशीको दिनपनि त आउछ #निश्छल

25/08/2022

सम्बन्ध साथ निभाउनको लागि जोड्ने हो स्वार्थ पुरा गर्न हैन ....कि कसो🤔🤔
#निश्छल


08/07/2022

जन्मने बेला रूनु अनी मर्ने बेला सबैलाई रुवाएर जानु बिचको संघर्षले भरिएको समय नै जिंदगी हो
#निश्छल


02/07/2022

किन बर्बाद पार्ने त 10 सेकेन्ड नराम्रो हुदा बाँकी बसेको 86390 सेकेन्ड लाई

कि कसो🤩🤔🤔

30/06/2022

थाहा छ जिन्दगीको बाटो सजिलो छैन तर मुस्कुराउँदै हिड्नु मा कुनै नोक्सानी पनि छैन ✌

Address

Tribhuwan Rajpath
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when निश्छल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to निश्छल:

Videos

Share