Kha-Gu

Kha-Gu follow us on☑️💐

19/01/2025

जिन्दगीको गन्तव्य मृत्यु हो,त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन। ❣️

15/01/2025

घरको पिडा छुट्टै अनि मनको ब्यथा बेग्लै
यो दुबै एकचोटि समाल्न निकै गाह्रो हुन्दो रहछ । Kha-Gu

08/01/2025

भाग्यको भर पर्ने कि आफ्नो कर्ममा धार लगाउने सिर्फ हजुरको हातमा छ |💐🏃‍♀️

06/01/2025

सफलता को भोग अनि त्यस भित्रको असफलता हुने डर ले जीवन जिउन साच्चै नै गार्‍हो हुदो रहेछ😌💐

03/01/2025

kei garna Pani sakeko xainewww🤧

01/01/2025

New Year 2025:-Gu

30/12/2024

Rock timeless style with the Nike Dunk SB Low

Available now!

DM to secure your pair. 👟✨


Jutta Ghar Nepal❣️🇳🇵

08/12/2024

🥹💐

07/12/2024

Medal pared💪🏼Kha-Gu

03/12/2024

म को हुँ?
म आफैलाई थाहा छैन
थाहा छैन म के गरिरहेछु
जीवनको अपुरा सपनाहरु को माझमा हराइसकेको छु म
म मभित्र भएको एक्लोपन सँगै हराइसकेको छु म
त्यसैले त भन्दैछु नी म आफैलाई थाहा छैन
म को हुँ? र के गरिरहेछु?
जीवन जिउने लक्ष्य लिएर पसेको थिए सहरमा
आज यहीँ हराइसकेको छ त्यो लक्ष्य पनि
त्यही जीवन खोज्दा खोज्दै आफै आफैमा हराइसकेको छु म
त्यसैले त भन्दै छु नि म आफैलाई थाहा छैन
म को हुँ? र के गरिरहेछु ?
खुसी भई बिताउनु पर्छ भन्दै जीवनको यात्रा निस्किएको म
आज न खुसी साथमा रहयो न त त्यो यात्राको कुनै गन्तव्य नै😔

01/12/2024

💪🏼@

28/11/2024

garo xa😔

27/11/2024

💐🍂Kha-Gu

25/11/2024

Dream 😴 Kha-Gu

24/11/2024

अझै केही हुनै छ भने
तिमीलाई मेरो अभाव महसुस होस,
याद त सत्रुले नी गर्छ ।🌙-Gu

20/11/2024

अब फर्केर जाम🌾🍂

Address

Tripureswor
Kathmandu
0

Telephone

+9779761654794

Website

Alerts

Be the first to know and let us send you an email when Kha-Gu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kha-Gu:

Videos

Share